08/17/2026
Blessed Mothers Fellowship 2026 ❤️
परमेश्वरको अनुग्रह, प्रेम र उपस्थितिमा सम्पन्न भएको हाम्रो Mothers Fellowship को सुन्दर सम्झनाहरू। 🙏✨
सँगै भेला भएर संगति गर्ने, प्रार्थना गर्ने, आराधना गर्ने, परमेश्वरको वचन सुन्ने र एक-अर्कालाई हौसला दिने यो समय साँच्चै नै आशिषमय रह्यो।
यस fellowship लाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण दिदीबहिनीहरू, अगुवाहरू, वक्ता तथा praise & worship team प्रति हृदयदेखि नै धन्यवाद। ❤️
यी तस्वीरहरूले हाम्रो आजको सुन्दर संगति र परमेश्वरले दिनुभएको आनन्दलाई सधैं सम्झाइरहून्।
To God be all the glory! 🙌