प्रवासी नेपाली ख्रीष्टियन मण्डली साउदी अरब, जुबैल

  • Home
  • Saudi Arabia
  • Khobar
  • प्रवासी नेपाली ख्रीष्टियन मण्डली साउदी अरब, जुबैल

प्रवासी नेपाली ख्रीष्टियन मण्डली साउदी अरब, जुबैल प्रवासी नेपाली ख्रीष्टियन मण्डली, जुबेल -साउदी अरब

30/01/2026
17/01/2026

भजन नं ४२७ म पापको वाटो छोड्दछु…

16/01/2026

भजन न.२१८ जगत संसार केही पनि

"Today in the town of David a Savior has been born to you; he is the Messiah, the Lord."-Luke 2:11Christmas Celebration ...
16/01/2026

"Today in the town of David a Savior has been born to you; he is the Messiah, the Lord."-Luke 2:11

Christmas Celebration 2025, Prawashi Nepali Christian Mandali, Jubail -Saudi Arab.

10/01/2026

Praise & Worship # Entertainment business # kindness # ShareJesusBoldly

02/01/2026

गहिरो प्रेम business

A Glimpse of the Church Service — 28 Nov 2025
29/11/2025

A Glimpse of the Church Service — 28 Nov 2025

06/10/2025

Cover Song
को. म एउटा झरेको पात जस्तै तर प्रभुले उठाउनुभयो (२)
१. म अन्धकारमा हिँड़ेर लड़्दै थिएँ
म बाटो विहीन भएर हिँड़्दै थिएँ (२)
उज्यालो ज्योति दिई येशूले लिनको निम्ति आउनुभयो
२. म संसारको दरिलो बन्धनमा परेको थिएँ
म पापको दास बनेर मर्दै थिएँ (२)
पापको बन्धन तोड़ी येशूले अनन्त जीवन दिनुभयो ।

25/09/2025

१. मन शुद्ध पार्नलाई येशूकहाँ गयौ के, ख्रीष्टको रगतले शुद्ध भयौ के ?
पूरा भयोसा येशूमा राख्छौ के, ख्रीष्टको रगतले शुद्ध भयौ के ?
को. तिमी शुद्ध भयौ के त्राणकर्ता येशूको रगतले ?
तिम्रो मन साँच्चै निष्कलंक भयो के येशूको त्यो अमोल रगतले ?
२. दिनहुँ तिमी येशूसाथ-साथ हिँड़्छौ के उनको रगतले शुद्ध भयौ के ?
येशूको आनन्द तिमीले पायौ के ख्रीष्टको रगतले शुद्ध भएर ?
३. ख्रीष्ट आउँदा तिम्रो लुगा साफ होला के
ख्रीष्टको रगतले साफ र उज्ज्वल ?
तिमी स्वर्ग जानलाई तयार छौ के ख्रीष्टको रगतले शुद्ध भएर ?
४. पापको दाग लागेको वस्त्र फुकाइदेऊ ख्रीष्टको रगतले शुद्ध हुन आऊ
पापी मन चोख्याउने धारा बग्दैछ ख्रीष्टको रगतले शुद्ध होइजाऊ ।

Address

Nakheel Beach
Khobar

Website

Alerts

Be the first to know and let us send you an email when प्रवासी नेपाली ख्रीष्टियन मण्डली साउदी अरब, जुबैल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to प्रवासी नेपाली ख्रीष्टियन मण्डली साउदी अरब, जुबैल:

Share