जय नेपाल हिन्दू राष्ट्र

  • Home
  • Qatar
  • Doha
  • जय नेपाल हिन्दू राष्ट्र

जय नेपाल हिन्दू राष्ट्र "राष्ट्र देवो भव:" _/\_ Truth about Hinduism. For new Members please check our Historic and Scietific proof on Hinduism. Every picture.
@[718573084824814:0­]

◕▓▓▓ Ψ ऊँ||आज को आवस्यकता हिन्दूको एकता|| ऊँ Ψ ▓▓▓◕
अटल,अचल गरिमा बोकेको हाम्रो देश नेपालको यो चन्द्र र सूर्य कहिले झुक्न जानेको छैन | वीरताको अग्निले धेरियेको सुन्दर र शांत नेपाल सदैब सगरमाथा झै अटल रही हिन्दुत्वलाई झाल्कई रहनेछ |आई परेको माथि जाई लागने गोरखालीको त्यो खुकुरीले हिन्दू माथि आँखा लगाउनेलाई कदापि पनी उम्कन दिने छैन | हिन्दू वीर नेपालीले नेपाललाई विश्वको एक हिन्दू राष्ट्रको रूपमा चिन

ाउनको लागि प्रयासरत रहने छन | ☼☼||जय नेपाल||☼☼
ஜ▬▬▬▬▬▬▬▬▬▬▬ஜ۩۞۩ஜ▬▬▬▬▬▬▬▬▬▬●ஜ
(¯*•๑۩۞۩:♥♥:☼☼||जय नेपाल हिन्दू राष्ट्र||☼☼:♥♥:۩۞۩๑•*¯)
ஜ▬▬▬▬▬▬▬▬▬▬▬ஜ۩۞۩ஜ▬▬▬▬▬▬▬▬▬▬●ஜ

Nepal was the only Hindu Rashtra in the World. But the Maoists wiped the Hindu identity from Nepal with the connivance of the Muslims and Christians to make the State of their own. There are 53 Muslim countries in this world and 42 Christian countries in that series, but there is no Hindu State for nearing a 100 crores Hindus in this World. The Christians have a subtle plan to double the conversion of Hindus in Nepal. And the Muslims have the plan to run Jihadi activities to frighten the Hindus of Nepal. Some months ago a Muslim Female Minister of Nepal slapped a senior administrative officer publicly for a trifling matter without any redressal. In Arab or Vatican Hindus have no rights. But they get every right to destroy Hinduism in Nepal and India. This should be stopped at any cost. Hindus of the World unite to fight the Islamic and Christian Communalism. Never may we place a mosque or church above PASHUPATINATH. Jai Nepal Hindu Rashtra. Hinduism is the most tolerant dharm that is why it ends up being bullied every-time. It is not only the Christians but Muslims take most advantage of secularism too. Western countries are also waking up up to the other threat of secularism. Time and again they highlight this on TV. Western countries however have the means and preparedness to undo the damage anytime. For Nepal this change would be irreversible. It is such a sad news that those Hindus who are illiterate and simple minded are easily tricked by words of the missionaries. All of these people convert to get a better life and think that somehow being christian means more money. They fail to see that Christianity is a sexist religion. Females cannot be priest of pope Their God is always HIM. Their religion is intolerant. Hinduism is the only dharm which honour womanhood. We pray to goddesses and attribute love, wealth, wisdom to womanhood. It is such a shame. It is also a shame that Bharatiya are into bullying Nepal. disregarding the greater interest of Hinduism. We hindus never got united for this purpose like the Christians and the Muslims do. Such a shame!. Hope monarchy is restored in Nepal. A massive wave of Hindus in India and Nepal for a Hindu Nepal would be a pride for all Hindus world over. India should help us in this regard. Those SSBs who torture and occupy our lands are also fellow Hindu brothers. This was never the Hindu way. Let us all unite to preserve our identity before it is too late.
◕▓▓▓ Ψ ऊँ||जय नेपाल हिन्दू राष्ट्र|| ऊँ Ψ ▓▓▓◕

https://l.facebook.com/l.php?u=https%3A%2F%2Fwww.youtube.com%2Fembed%2FML1vDQZiHVM&h=ATOjP6JYO2IG8Yr39DPcoq526SXxo_17Gr7...
27/09/2017

https://l.facebook.com/l.php?u=https%3A%2F%2Fwww.youtube.com%2Fembed%2FML1vDQZiHVM&h=ATOjP6JYO2IG8Yr39DPcoq526SXxo_17Gr7Dqksqm98pKK3slUhDG3C0acN6ZtZdKLoJrUJEIcCjjSjGWjqKaHgsetYoGbv-HY3LemidiLqw78iKujXe99r5HVAS_VaL0chFzJL2Fz31 yo videos hernu hosh ani share garnu hosh afai dharma pariwrtan garchhan ki jaworjafti garain6 bujhnu hush
like and share ko apexya garda 6u comment jarur garnu hola jay hindu rastra nepal.

लुट तन्त्र लागेको छ हाम्रो गाउतिर

सम्पूर्ण देश बासी सनातन धर्मालम्बीहरु लाई खुशीको खबर१६ बुँदे सम्झौता फेर्ने दलहरूको निष्कर्ष सँगै धर्म निरपेक्षता पनि हट...
23/07/2015

सम्पूर्ण देश बासी सनातन धर्मालम्बीहरु लाई खुशीको खबर
१६ बुँदे सम्झौता फेर्ने दलहरूको निष्कर्ष सँगै धर्म निरपेक्षता पनि हटाउनेमा सहमति भयको छ | पुरा समाचार पढ्न यहाँ क्लिक गर्नुहोस |

काठमाडौं। जनस्तरबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राख्न, धर्म निरपेक्षता हटाउन र संघीयताको सीमांकन गर्न सुझाव आएपछि प्रमुख दलका शीर्ष नेताहरू १६ बुँदे संशोधन गरेर यी मुद्दालाई सम्बोधन गर्ने निष्कर्षमा…

देश को  कुना  कुनाबाट हिन्दू राष्ट्रको लागी  उठ्नु  पर्छ|
23/07/2015

देश को कुना कुनाबाट हिन्दू राष्ट्रको लागी उठ्नु पर्छ|

काठमाडौँ । मुलुकभर हिन्दू

21/07/2015

पासाङ शेर्पा । वास्तवमा ब्राम्हण

धर्म संस्कृति संरक्षण गरौं राष्ट्र बचाउ "अहिले नगरे कहिले गर्ने हामिले नगरे कसले गर्ने।जय नेपाल हिन्दु राष्ट्र 27.8% भएक...
19/07/2015

धर्म संस्कृति संरक्षण गरौं
राष्ट्र बचाउ "
अहिले नगरे कहिले गर्ने
हामिले नगरे कसले गर्ने।
जय नेपाल हिन्दु राष्ट्र

27.8% भएको व्यक्ति को हुनसक्छ?? के तपाई परिचय दिनसकनु हुन्छ?

03/07/2015

मुस्लिम कुरआन को हवाला दिएर ठुलो स्वरमा भन्छ की हाम्रा इस्लाममा महिलालाई सम्मान दिइएको छ। तर सत्य भने अर्कै रहेको छ। सर्वाजनिक रुपले महिला बेचबिखिन गरिदै छ। किन्ने व्यक्ति चाहे अनुरूप सर्वाजनिक स्थल मैं हेरेर किन्ना पाउने अधिकार प्राप्त गरेका हुन्छन्।
धिक्कार छ यस्तो मजहब माथि

लौ कुकुरहरु भुक्न थाले छन् ..यो दल्ला कहाँ बसेर यस्तो फुर्ती लगाउदै छ जहाँ भए पनि नेपाल सरकार साथै नेपाल पुलिसले यस्ताला...
28/04/2015

लौ कुकुरहरु भुक्न थाले छन् ..
यो दल्ला कहाँ बसेर यस्तो फुर्ती लगाउदै छ जहाँ भए पनि नेपाल सरकार साथै नेपाल पुलिसले यस्तालाई तुरुन्त कारबाही गर्नुपर्छ..

27/04/2015
अक्षय तृतीया को हार्दिक शुभकामना
21/04/2015

अक्षय तृतीया को हार्दिक शुभकामना

सूर्य" मन्दिर कोणार्क को अदभुत दृश्य, सूर्य भगवान मन्दिरको भित्र  आउनुभयो, यस्तो  अदभुत एवं मनोरम दृश्य 2000  वर्षमा मात...
19/04/2015

सूर्य" मन्दिर कोणार्क को अदभुत दृश्य, सूर्य भगवान मन्दिरको भित्र आउनुभयो, यस्तो अदभुत एवं मनोरम दृश्य 2000 वर्षमा मात्र एक पटक नै हुनेगर्छ। यसैबाट हामीले सनातन धर्म र विद्वान सनातानिको बौद्धिक कुशलता एवं क्षमताको अनुमान लगाउन सक्छौं|

जय श्री सुर्यनारायण.. ॐ नमो सूर्याय नमः

तपाईँको पुनर्जन्म भएको थियो कि थिएन भनेर कसरि थाहा पाउने ?विश्वका सबैजस्ता धर्म सम्प्रदायले आत्मा एक अनि अमर हुन्छन् भनि...
17/04/2015

तपाईँको पुनर्जन्म भएको थियो कि थिएन भनेर कसरि थाहा पाउने ?

विश्वका सबैजस्ता धर्म सम्प्रदायले आत्मा एक अनि अमर हुन्छन् भनि बताउछन्। एउटा भौतिक शरिरको मृत्यु भएपछि आत्मा अर्को शरिरको खोजीमा रहन्छ। समयको बहाबसंगै एउटा आत्माले अर्को शरिरमा जन्म लिन्छ भनि विभिन्न प्रयोग गरेर हेरिएको पनि छ। यसबारेमा धेरै सिद्दान्तहरु चलिआएको भएतापनि यस्तो किन हुन्छ भन्नेबारेमा अहिलेसम्म कुनै ठोस प्रमाण भने भेटिएको छैन। आधार के छ, के आत्मा पुर्नजन्म हुन्छ त?

पृथ्वीमा मानिसको जन्मलाइ प्रेम, ईमानदारी, खुशी, विनम्रता, जस्ता गुणहरु आर्जनको लागि हो भनि बयान गर्न सकिन्छ। सांसारिक दुनियामा शरिरको मृत्यु भएपछि आत्माले परमात्मामा हुनुपर्ने गुण आर्जन गरेनगरेको लेखाजोखा हुन्छ। यदि आत्मामा त्यस्ता गुण छैनन भने फेरी सांसारिक दुनियामै भौतिक शरिरको खोजिमा निस्कन्छ आत्मा।

मानव शरिर त केवल आत्मा परमात्मा हुनको लागि पार गर्नुपर्ने बाटो हो। जसले बुझ्छ, उसलाइ बुझाउनु पर्दैन। आफुलाइ बुझ्ने चेष्टागर्नुनै सच्चा अध्यात्म हो। आफुलाइ चिन्नुहोस् अनि अन्यलाइ पनि चिन्न सजिलो हुन्छ।
के तपाईको आत्माको जन्म पहिले पनि भएको थियो?

धेरै तरिकाबाट तपाई पृथ्वीमा पहिले पनि जन्मनुभएको थियो भनि थाहा पाउन सकिन्छ । ‘हिप्नोथेरापिस्ट’कोमा गएर पुरानो जन्मको अनुभव गराउन सक्नुहुन्छ। ध्यान गरेर अनुभुत गर्नसक्नुहुन्छ कि तपाई पहिले जन्मनुभएको थियो। यहाँ केहि संकेतको बारेमा चर्चा गरिएको छ, जसले ‘तपाईको यो पहिलो जन्म हैन‘ भनि भन्छ,

हरेक रात एउटै सपना

सपना तपाईले जीवनमा भोगेका कुराहरुको प्रतिबिम्ब हो। के तपाईले एउटैखालको सपना धेरै पटक देख्नुभएको छ? के ती सपनामा देखिएका ठाँउ अथवा मानिसहरु अलि पुरानो समयका त हैनन? के ती सपनामा तपाईको मृत्यु भएको छ? तपाईको आत्माले पुराना दबेका यादहरु सम्झाउन खोजेको हुन सक्छ। तैपनि यसबाट पुर्वजन्म भएकै थियो भनेर ठ्याक्कै भन्न भने सकिन्न।

अंतर्ज्ञान

तपाईले जीवनमा अनुभुत गरेका कुरा अनि सङ्गालेका अनुभवले तपाईमा बौद्धिकता बढ्छ, जीवन के हो भन्ने बुझ्नुहुन्छ, बाँच्नुको सार्थकता प्रस्ट हुन्छ। अंतर्ज्ञान, तपाईले आर्जेको ज्ञान अनि क्षमता भन्दा परको हो। कुनै काम वा निर्णय गर्नुपुर्व सहि बाटो छान्न लागि ज्ञानको आवश्यक पर्छ, सहि र गलत छुट्याउने बोद्धिकताको खाँचो हुन्छ। जीवनका अनुभवहरुबाट सिकेका अनि जानेका शिक्षा नै ती कामहरु सम्पन्न गर्नमा काम आँउछन्, तर सधै यस्तो हुदैन।

जति तपाई आध्यात्मिक हुनुहुन्छ त्यति तपाईको आत्मा उसको वास्तविक स्वरुप (निर्वाणा) तिर लम्कन्छ। जसले हामीमा बौद्धिकता थप्छ, अंतर्ज्ञान बढ्छ। तपाईको सबैजन्मका अनुभवहरु एकत्रित हुन्छन्, आत्मा एक हुनेछ। आध्यामिक हुनुको अर्थ कुनै संम्प्रदायमा लिन हुनुहोस् भन्ने पटक्कै हैन। साच्चैको धर्मलोप हुदैछ, तपाईले बुझ्ने धर्म त केवल कुनै सम्प्रदायको हो। धर्म त प्राकृतिक हुन्छ, प्रकृतिको नियम नै धर्म हो। रिस गर्नुहोस्, तपाईलाइ कष्ट हुन्छ, खुसी हुनुहोस् अन्यलाइ पनि खुसी मिल्छ। धर्म त केवल तपाईको आत्माको लागि चाहिने आहार हो। यदि अंतर्ज्ञान को अनुभुति हुन्छ भने जान्नुहोस् तपाईको आत्मा पुर्ण हुदैछ, अनि तपाईमा बौद्धिकता बढ्दैछ। तपाईले आफु ५ बर्ष उमेरको हुँदा माघ महिनाको बिहान के गर्नुभएको थियो? याद छ तपाईलाइ? पुर्वजन्म तपाईले याद गर्ननसक्नु भएको जीवन हो। तपाईले बिर्सिएको समय हो। त्यो याद गर्नुनै सायद अंतर्ज्ञान होला।

अनौठा यादहरु

कयौं पटक बच्चाहरुले अनौठा यादहरु सम्झेका घटनाहरु पाइएको छ। सामान्यरुपमा बच्चाहरु पुराना समयका घटनाहरु बढि याद गर्ने सक्ने हुन्छन। सुन्दा काल्पनिक लाग्ने त्यस्ता स्मृतिहरु बिस्तारमा सुन्दा सत्यनै सावित भएका छन्। बालकपनको बेला पुर्वजन्मका यादहरु बढी ताजा हुने गर्दछ। जति धेरै पुर्वजन्म थिए, त्यति नै त्यस्ता यादहरु बढी सम्झन्न खोज्छ मस्तिष्कले। तर दिमागले यस्ता कुराहरु कल्पना गरेको पनि हुन सक्छ। त्यसैले केवल अनौठा यादहरु आउनाले मात्र पुर्वजन्मको संकेत गरेको भनेर भन्न सकिन्न।

‘देजा भु’

‘देजा भु’ भन्नाले त्यस्तो अनौठो अनुभव हो जुन तत्काल अनुभुत भइरहेका घटना, तत्कालको परिस्थिती, वा भर्खरै घटेका घटना पहिले कतै भएको भान हुन्छ। कुनै गन्ध, आवाज, दृश्य, स्वाद वा अन्यकुनै अवस्थाले ‘देजा भु’ हुने गर्छ। कुनै कुरा कतै देखेको झै लाग्छ, भर्खरै बोलेको कुरा पहिल्यै बोलेको जस्तो लाग्छ, कसैलाइ भेटदाको अवस्था पहिल्यै अनुभव भएको जस्तो भान हुन्छ भने त्यो देजा भु भएको हो। न्युरोनहरुको काममा गडबढी भएर यस्तो अनुभवहुने पनि बताइन्छ। कुनै अर्कै दुनिया (प्यारलल युनिभर्स) को अस्तित्वको कारणले पनि यस्तो अनुभव हुन्छ भन्छन् एकथरि। केहि भने पुर्वजन्मको घटनाहरुको धमिलो याद भनि पनि भन्छन्।

अन्यको बढी ख्यालगर्ने

आत्मा जति परिपक्व हुन्छ त्यति नै संवेदनाहरु ख्याल गर्न सक्छ, महसुस गर्ने क्षमता बढ्छ। केही अवस्थामा त शारीरिक दुखाइ वा अन्य तवरले पनि विभिन्न संवेदनाहरु महसुस गराउन सक्छ परिपक्व भएको आत्माले। अरुको भावना अनि अवस्था अनुभुत गर्ने गर्छ यस्तो आत्माले। आफ्नो वरिपरि भएका अन्य मानिसको अवस्था ख्याल गर्ने, अनि आफुले नै ति मानिसहरुको अनुभुतिहरु अनुभव गर्ने गुणको विकास हुन जान्छ। यस्ता गुणहरु विकास भएको छ भने, ठुलो हुल वा भिडभाडमा गाह्रो अनुभव हुने पनि हुन्छ। यस्तो आत्माको जन्म पहिले पनि भएको र आफु भन्दा पनि वरिपरिका अन्य आत्माको अवस्थाप्रति सहानुभुती गर्ने बानीको बिकास भएको हुन सक्छ।

शान्त अनि धैर्यवान

आत्मा यदि जवान छ भने, अर्थात आत्माको जन्म केही पटक मात्र भएको छ भने त्यस्तो आत्मा बढी चन्चल हुने गर्छ। जन्मदेखि नै शान्त अनि धैर्यवान छ भने त्यो मानिसको आत्माले परिपक्वता हासिल गर्दैछ भन्ने बुझ्न सकिन्छ। मानिसको व्यक्तित्व नै आत्मा हो। तपाई नै आत्मा हो। तपाईको आफ्नो भन्नु नै आत्मा हो। अर्थात, तपाई अनि तपाईको व्यक्तित्व नै आत्मा हो। व्यक्तित्व निखारिएको छ भने आत्मा पुरानो छ, धेरै अनुभवी छ, नयाँ शरीरमा जन्मदा नै पुराना सिकेका कुराहरु पनि ल्याएको छ, पुरानो जन्मको ज्ञान व्यक्तित्वको रुपमा आएको छ अनि पुर्वजन्ममा सिक्न नसकेका कुरा अब सिक्नुपर्नेछ।

इतिहासको प्रेम

इतिहासका कुनै कालखण्डमा तपाईको चासो बढी जान्छ वा इतिहासका कुनै व्यक्तिहरुको बारेमा जानकारी राख्न मन लाग्छ भने संभवत तपाईको पुर्वजन्म सोही कालखण्डमा पनि भएको थियो भनि भन्न सकिन्छ। मानिसलाइ जहिल्यै आफ्नो कुरा बढी चासो लाग्छ, बढी ख्याल राखिन्छ आफुसंग सम्बन्धित कुराहरु।

बिना कारणको डर

यो सत्य हो या हैन तर धेरै मानिसहरुको भनाइमा, पुर्वजन्मका दुख, आघात वा दुर्घटनाका यादहरु यो जन्ममा डरको रुपमा प्रकट हुन्छन्। अग्लो ठाँउदेखि लाग्ने डर, आगो देखि लाग्ने डर, नदी को डर, अध्यारो देखि लाग्ने, कुनै जनावरसंगको डर, कुनै सङ्ख्या, रंग वा ठाँउको डर आदी डरहरु पुरानो जन्ममा भएको कुनै दुर्घटना वा भोगेका दुखहरुको प्रतिबिम्ब हुन सक्छन्।

हेरेर मानिस चिन्ने

कसैको व्यवहार केही मिनेटमा नै थाह पाउन सक्नुहुन्छ? कोही नयाँ व्यक्तिसंग केही बेर कुरा गरेरै त्यो व्यक्तिको व्यक्तित्व थाह पाउन सक्नुभयो भने जान्नुहोस् त्यस्तै व्यक्तित्व भएको व्यक्तिलाइ तपाईले पुर्वजन्ममा पनि भेट्नुभएको थियो। तपाईको मस्तिष्कमा त्यस्तो व्यक्तिको बारेमा पहिल्यै अनुभवहरु दबेर रहेका छन्। अनि कोही व्यक्ति नजिक आउदा ती दबेका अनुभवहरु याद आउछन्, अनि त्यो मानिस कस्तो भनि थाह पाएझै लाग्छ।

एकान्त मनपर्छ

जब तपाई यो संसारिक दुनियाको खेल खेल्नको लागि जन्मनुहुन्छ तब यहि खेलमै तपाई डुब्नुहुन्छ। खेलको नियम सिक्न तिर लाग्नुहुन्छ। खेल कसरी सजिलो बनाउने तिर लाग्नुहुन्छ। तर यदि धेरै पटक तपाईको आत्माको जन्म भएको छ भने तपाइको व्यक्तित्वमा एकान्त मन पराउने गुण थपिन्छ। तपाइले सिकिसक्नु भएको हुन्छ कि यो खेल हो। र तपाईलाइ यो खेलमा कुनै चासो हुदैन। धेरै पटक खेलेको खेल अल्छि लाग्दो हुन्छ। तपाईले यो खेलको रहस्य बुझिसक्नु भएको हुनेछ।

आनन्दको अनुभव

तपाईले केही जन्म पारगरिसक्नु भएको छ भने तपाईले थाह हुन्छ धैर्य, इमान्दारिता अनि प्रेमको महत्व। साथै जीवनमा आइपर्ने समस्याहरु चाडै समाधान गर्न सक्नुहुन्छ। जीवनले तपाईलाइ के दिन खोज्दै छ भनि धेर्यता पुर्वक हेर्ने अनि सुन्ने खुबी बढ्छ। तपाईमा बिस्तारै सन्तोषी भावनाको विकास हुन्छ। कुन कुरा सत्य हो अनि कुन सत्य बनाइएका हुन भनि छुट्याउन सक्नुहुन्छ।

तपाईको अस्तित्व कसैसंग जोडिएको छैन

तपाई, सामाजिक स्तर, पैसा अनि सुविधा सम्पन्न जीवनको हिस्सा हैन। यी तपाईलाइ भुलाउने खेल हुन। तपाईको विकास केवल आध्यात्मिक मात्र हुनसक्छ। तपाईको भन्नु केवल आत्मा हो। ध्यान त्यसमा दिनुहोस् जुन सदैव तपाईकै हुन्छ। जब तपाईले साच्चै महसुस गर्नुहुन्छ कि तपाईको वसमा केवल तपाईको आत्मा छ, वा आत्माको वसमा तपाई मात्र हुनुहुन्छ अनि बल्ल जीवन बुझ्नुहुन्छ, जन्म किन भएको थाह हुन आँउछ।

जन्मको महत्व जब थाहपाउनु हुन्छ तब अरु आत्माहरुप्रति पनि सहानुभुती बढ्छ। अरुलाइ जीवन बुझ्न मद्धत गर्नुहुन्छ। याद
गर्नुहोस्, तपाईले कसैलाइ दिएको १००० को नोटले भन्दा कसैलाइ दिएको राम्रो सल्लाहले उसको जीवन बढी सुखी हुन्छ। पैसा अनि प्रविधिका कुरा त केवल सजिलोको लागि प्रयोगमा आएका हुन। ती वस्तुहरुको प्राप्ती त केवल आत्मालाइ बोक्ने शरिरको स्याहारसुसारको लागि मात्र हो। नबिर्सनुहोस्, तपाईको शरिरमा आत्मा पनि छ, त्यसको विकासको लागि तपाईले काम गर्न छोड्नु हुदैन।

तपाईलाइ मुर्ख बनाउन सकिदैन

तपाई यहाँ धेरै पटक आउनुभएको छ, तपाईले मानिस चिन्नु हुन्छ। तपाईले मानिसको मनस्थिति बुझ्नुहुन्छ, किनकी तपाईसंग अनुभव छ धेरै जीवनको। तपाईले सहि र गलत बुझ्नुभएको छ। तपाईलाइ कसैले कुरा गरेर मुर्ख बनाउन सक्दैन, किनकि तपाईले मुर्खता र अज्ञानतालाइ बुझ्नु भएको छ। तपाईमा यस्तो व्यक्तित्व छ भने ख्याल गर्नुहोस् त यस्तो समझ अनि यो ज्ञान यो जीवनका अनुभवले मात्र सिकेको नहुनसक्छ।

तपाई विद्रोही स्वभावको हुनुहुन्छ

तपाई नियम, कानुन या कुनै मानिसप्रति किन विद्रोह गर्नुहुन्छ? किनकी तपाईलाग्छ कि ती सत्य छैनन्, केवल सत्य झै बनाइएका छन्। तपाईको आत्माले ध्रुवसत्य के हो भनि चिन्छ। यो ब्रहमाण्ड सत्य हो, तपाईको जन्म सत्य हो, अनि तपाईको दुख सत्य हो। ‘मरिलानु केही छैन’ को अर्थ के हो? मरेर कता गइन्छ र! केही लिएर जानलाइ? मरेर तपाऐले अनुभव लिएर जानुहुन्छ। जुन तपाईको अर्को जन्मलाइ सहायक हुन्छ। सिकेर लगेका कुराले अर्को जन्मको भविष्य निर्धारण गर्छ। अहिलेको तपाईमात्र आफु हैन, पहिले पनि तपाई हुनुहुन्थ्यो, पछि पनि तपाईको जन्म हुनेछ, ती सबै एक हुन। तपाईको जीवन त केवल एउटा परिक्षा हो, एउटा जीवनको समाप्ती पछि परिक्षाफल आउछ अनि फेल भएको खण्डमा अर्को जीवनमा सुधर्ने मौका पाइन्छ। तपाईले जानेको कुरा सत्य छ अनि धेरैले असत्य बाटो रोजेका छन भने तपाईमा विद्रोहि विचार विकास हुन्छ। विद्रोह बिना जीवन परिवर्तन हुदैन तर विद्रोह असत्य कुरामा अडिएको छ भने तपाईले ठुलो भुल गर्दैहुनुहुन्छ।

जन्मनु भयो, पढ्नु भयो, काम गर्नु भयो, परिवारिक जीवन व्यतित गर्नुभयो, सन्तानको सुख हेर्नुभयो, बुढेसकालको दुख भोग्नुभयो अनि अन्तमा संसार छोडिन्छ, शरिरले साथ नदिएर। के गर्नुभएको त उल्लेखनिय, के गर्नु भयो आफ्नो लागि अनि के छोडेर जानुहुन्छ अन्यको लागि? मानव जीवनको उद्धेश्य केवल खानपिन अनि रमाइलो मात्र होला त? शारिरीक सुखमात्रले तपाईको जीवनको सार्थकता पुरा भयो होला त? शरिरमात्र महत्वपुर्ण हुने भए मरेको शरिरमा किन जीवन हुदैन। तपाई त भित्र हुनुहुन्थ्यो, शरिर त केवल भाँडो मात्र हो। बुझ्न जरुरी छ।

दीप जस्तै चम्की रहोस तपाइहरुको जीवन , कहिल्यै पीडाले खिन्न नबनोस तपाइहरुको त्यो मन । तपाइहरुको घरमा सधै भित्री रहोस्... ...
13/04/2015

दीप जस्तै चम्की रहोस तपाइहरुको जीवन , कहिल्यै पीडाले खिन्न नबनोस तपाइहरुको त्यो मन । तपाइहरुको घरमा सधै भित्री रहोस्... तपाइले चिताएको धन , सुनौलो बिहानी सधै होस्.. तपाइको जीवनमा आगमन , लक्ष्मी र सरस्वतीले गरुन तपाइको घरमा बास । सधै छाइ रहोस तपाइको मुहारमा उज्यालो प्रकाश ,सत्रुको सधै गर्न सक्नुहोस सामाना ।। यहाँ को परिवारमा सधै सुख शान्ति छाओस्, हरपल एकै साथ रहुन, प्रेम भावनाकोे नाता कहिलेनछुटोस, जीवनमा एक्लोपन महसुस नहोस, उन्नति र प्रगति को मार्ग प्रसस्तता होस, धन सम्पति को बर्षा होस्, जीवन फलोस फुलोस, साहसको बाटो परिवर्तन नहोस, दुस्खले जीवनमा प्रवेश नपाओस, नयाँ वर्ष २०७२ सालको सुखद उपलक्ष्यमा हार्दिक मंगलमय शुभ कामना

Address

Doha

Website

Alerts

Be the first to know and let us send you an email when जय नेपाल हिन्दू राष्ट्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share