Manav Dharma

Manav Dharma Dedicated to experience the spiritual knowledge within the heart and soul & awaken the dormant energy through experiencing the real self within.

Manav Dharma is an organization where people from far and wide have recognized and experienced the eternal life energy by knowing the knowledge of soul through spiritual education and have committed themselves as volunteers to aware humans to awaken the dormant energy through experiencing the real self within. With the blessings of Sadgurudev Shri Satpal Ji Maharaj the organization has been bringi

ng about drastic changes in the society and flourishing day by day. The organization is moving ahead with the great goal of disseminating spiritual knowledge throughout the world to motivate human first know thyself and develop brotherhood and humanity in every human heart and soul. Nepal Manav Dharma Sewa Samiti was formerly registered in 2043 B.S. formally following all state rules and regulations as an socio-spiritual organization. The organization is led by the divine blessings of Sadgurudev Shri Satpal Ji Maharaj with the objective to provide selfless service on socio-spiritual sector.

12/08/2026

परम् आराध्या अमृता माताजीको पावन जन्मोत्सव @ अत्तरिया, कैलाली, सेती क्षेत्र आश्रम



विविध सामाजिक तथा आध्यात्मिक कार्यक्रम सहित नेपाल मानव धर्म सेवा समितिले परम् आराध्या श्री अमृता माताजीको पावन जन्मोत्सव...
11/08/2026

विविध सामाजिक तथा आध्यात्मिक कार्यक्रम सहित नेपाल मानव धर्म सेवा समितिले परम् आराध्या श्री अमृता माताजीको पावन जन्मोत्सव हर्षोल्लासका साथ मनाएको छ । जन्मोत्सवको अवसरमा समिति अन्तर्गत देशभरी रहेका क्षेत्र तथा शाखा आश्रमहरुले विशेष पूजन, सत्संग, भजन, सार्वजनिक स्थानको सरसफाई, भजन सन्ध्या, वृक्षारोपण, ज्येष्ठ नागरिकलाई सम्मान गर्नुका साथै अनाथ आश्रममा रहेका बालबालिकाहरुलाई भोजन प्रसाद तथा अत्यावश्यक दैनिक उपभोग्य सामग्री वितरण गरेका छन् । माताजीको जन्मदिनको उपलक्ष्यमा केही स्थानमा शैक्षिक सामग्री संकलन गरिएको छ भने केही शाखाहरुले जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरेका छन् ।




परम पूज्यनीय माता श्री अमृताजीलाई जन्मोत्सवको मंगलमय शुभकामना
09/08/2026

परम पूज्यनीय माता श्री अमृताजीलाई जन्मोत्सवको मंगलमय शुभकामना


नेपाल मानव धर्म सेवा समितिका देशभर रहेका क्षेत्र तथा शाखा आश्रमहरुमा ध्यान साधना शिविर सम्पन्न भएको छ । समितिले साउन महि...
09/08/2026

नेपाल मानव धर्म सेवा समितिका देशभर रहेका क्षेत्र तथा शाखा आश्रमहरुमा ध्यान साधना शिविर सम्पन्न भएको छ । समितिले साउन महिनालाई भक्तिको महिनाको रुपमा लिदै सबैलाई ध्यान साधनामा लाग्ने प्रेरणा दिन हरेक वर्षको साउन महिनामा देशभर ध्यान साधना शिविर सञ्चालन गर्दै आएको छ ।




परम् आराध्य अमृता माताजीको पावन जन्मोत्सवलाई लक्षित गर्दै नेपाल मानव धर्म सेवा समिति, मेची क्षेत्र आश्रम, धुलावारी र टिम...
07/08/2026

परम् आराध्य अमृता माताजीको पावन जन्मोत्सवलाई लक्षित गर्दै नेपाल मानव धर्म सेवा समिति, मेची क्षेत्र आश्रम, धुलावारी र टिमाई शाखाले संयुक्त रुपमा २०८३ साउन २१ गते बुद्धशान्ति गाउँपालिका–४, झापा स्थित श्री नमूना आधारभूत विद्यालयका ८४ विद्यार्थीहरुलाई शिक्षा अभियान अन्तर्गत शैक्षिक सामग्री वितरण गरेको छ ।




" हरेक बालबालिकाको अधिकार गुणस्तरीय शिक्षा" || मानव धर्म
06/08/2026

" हरेक बालबालिकाको अधिकार गुणस्तरीय शिक्षा" || मानव धर्म

05/08/2026

शैक्षिक सामग्री वितरण कार्यक्रम @श्री नवसृजना आधारभूत विद्यालय, झापा

“तर्क भन्दा माथि धर्म “ धर्मको बाहिरी रूप र पूजा पद्धति, पूजा-स्थान, पुस्तकहरू र कर्मकाण्डहरूलाई नहेरी सबै धर्मको आत्माल...
04/08/2026

“तर्क भन्दा माथि धर्म “
धर्मको बाहिरी रूप र पूजा पद्धति, पूजा-स्थान, पुस्तकहरू र कर्मकाण्डहरूलाई नहेरी सबै धर्मको आत्मालाई हेर्यौं भने, सबै एउटै देखिन्छन्। तर संसारमा चेतनाको स्तर अलग-अलग छ र अलग-अलग स्तरका चेतनाको लागि धर्मको भावना र अभिव्यक्ति पनि अलग-अलग प्रकारका छन्। धर्मको विराट् स्वरूप मानव मात्रको निम्ति एउटै छ। तर पनि धर्म आत्माको अभिव्यक्ति हो र अभिव्यक्ति समय र समाज अनुसार विभिन्न प्रकारका छन् । यदि हामीले वैदिक ऋषिहरूका जीवन र उपनिषदहरूको अध्ययन गर्यौं भने यो स्पष्ट हुन्छ कि उनीहरूले एउटा विलक्षण अनुभूति प्राप्त गरेका थिए जसद्वारा उनीहरूको जीवन-दृष्टि बद्लियो र उनीहरूको जीवनमा पूर्ण परिवर्तन आयो। यसकारण हामीले उनीहरूलाई ऋषि भन्यौं। जसले सत्यको साक्षात्कार गर्दछ उसलाई ऋषि भनिन्छ। धर्म अनुभूतिको विषय हो त्यसैले प्रत्येक व्यक्तिले आफ्नो जीवनमा धर्मलाई अन्तर आत्माको स्वानुभूति बनाउनु पर्दछ। त्यो अनुभूति मनुष्यलाई उसको इन्द्रियहरूबाट, पूजा-पाठबाट, बुद्धि र तर्क कुशलताबाट मिल्न सक्दैन। त्यो अनुभूति तब हुन्छ जब उसको सारा इन्द्रिय र मनको चंचलता शान्त हुन्छ। मन र इन्द्रियहरू पूर्ण रूपले शान्त, स्थिर हुन्छ र चित्त निर्मल हुन्छ, तब त्यस निर्मलतामा सत्यको साक्षात्कार हुन्छ। धर्म तर्कको विषय होइन, धर्म तर्क भन्दा पनि उच्चतम सत्य हो।
परमपूज्य श्री सद्‌गुरुदेव महाराजजी
साभार पुस्तकः-मानव धर्म ॥


04/08/2026

गुरु पूजा - २०८३ @ धुलावारी, मेची क्षेत्र आश्रम

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Manav Dharma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Manav Dharma:

Shortcuts

Share