Khristiya Ekata Church

  • Home
  • Khristiya Ekata Church
Call Contact the place of worship

Khristiya Ekata Church Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Khristiya Ekata Church, Religious organisation, Mahendra high Way, .

United in Christ 🛐
Living by the Word ☦️☦️
Loving People 👨‍❤️‍👨👭
One Body, One Spirit, One Lord.
✝️ Khristiya Ekata Church ✝️ Manahari-7 Ramantar, Makwanpur, Nepal 🇳🇵🇳🇵

शनिबारको सुन्दर संगति 🤍🙏🏻परमेश्वरको उपस्थितिमा बिताएको समय, सँगै आराधना, प्रार्थना, हाँसो र प्रेमका सुन्दर क्षणहरू। 🕊️✨उ...
12/09/2026

शनिबारको सुन्दर संगति 🤍🙏🏻

परमेश्वरको उपस्थितिमा बिताएको समय, सँगै आराधना, प्रार्थना, हाँसो र प्रेमका सुन्दर क्षणहरू। 🕊️✨

उहाँको प्रेममा जोडिँदै, विश्वासमा बढ्दै र एक-अर्कालाई उत्साह दिँदै। ❤️

यी केही सुन्दर सम्झनाहरू हाम्रो शनिबारको संगतिबाट 📸✨

04/09/2026

🤍 “Yeshu bolaunchhan sabailai, prem saath bolaunchhan…” ✝️

His arms are always open, His love never runs out, and His invitation is for everyone. 🕊️
Come to Jesus, and find rest in His love. 🤍

“Come unto me… and I will give you rest.” — Matthew 11:28 ✨

17/08/2026

मेरो हृदयमा लिई आउँछु गहिरो तृष्णा
Prashanna

15/08/2026

प्रार्थनामा लागिरहो

We had a church committee meeting and prayed for the leaders.कलस्सी 3:23 - तिमीहरू जे गर्छौ दिलोज्‍यानले गर्ने गर, मानिस...
07/07/2026

We had a church committee meeting and prayed for the leaders.

कलस्सी 3:23 - तिमीहरू जे गर्छौ दिलोज्‍यानले गर्ने गर, मानिसको होइन, तर प्रभुको सेवा गरेजस्‍तै ।

आजको आशिषमय सेवा संगती, प्रार्थना र छलफल ।
27/06/2026

आजको आशिषमय सेवा संगती, प्रार्थना र छलफल ।

Aajako hamro blessed sangati.
13/06/2026

Aajako hamro blessed sangati.

“समय बित्छ, फोटोहरू पुराना हुन्छन्,तर प्रेम, प्रार्थना र संगतिका यी सम्झनाहरू कहिल्यै पुराना हुँदैनन्। ❤️आजका यी बालबालि...
04/06/2026

“समय बित्छ, फोटोहरू पुराना हुन्छन्,
तर प्रेम, प्रार्थना र संगतिका यी सम्झनाहरू कहिल्यै पुराना हुँदैनन्। ❤️

आजका यी बालबालिकाहरू र जवानहरू भोलिका उज्याला गवाही हुन्।
परमेश्वरले हरेक जीवनलाई सुन्दर उद्देश्यका लागि उठाइरहनुभएको छ। 🙏✨”

27/04/2026

Suna he aakash

Address

Mahendra High Way

44100

Telephone

+9779851106995

Website

Alerts

Be the first to know and let us send you an email when Khristiya Ekata Church posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Khristiya Ekata Church:

Shortcuts

  • Want your place of worship to be the top-listed place of worship?

Share