Shree RadhaKrishna KB Gaighat

Shree RadhaKrishna KB Gaighat सेवा नै धर्म हो

12/08/2026

शक्ति साली त्यो हो जो माफी दिन सक्छ अनि सहन सक्छ रिस त जस्ले पनि देखाउन सक्छ राधे राधे

11/08/2026

कसै को भाग्य सङ्ग आरिस गरेर क हि पाइन्न राधे राधे

11/08/2026

कसै को भाग्य सङ्ग आरिस गर्नै सकिन्न राधे राधे

11/08/2026

खुवायेर बनाये को साथी सम्बन्ध चुठे पछि बिरानो हुन्छ है राधे राधे

11/08/2026

बाहिर जे देखिन्छ भित्र त्यो न हुन पनि सक्छ के थाहा भित्र भित्र के भै रहे को छ त्यस कारण चुप बस्नु नै राम्रो हो राधे राधे

10/08/2026

जे रोपिन्छ त्यही फल्ने हो कर्म पनि त्यस्तै हो आँसु दिये आँसु हासो दिये हासो राधे राधे

10/08/2026

दुष्ट ले सङ्ग सज्ज्न भासा बुझ्दैन बुझ्ने भये दुर्योधन लाई सम्झाउनु भयेन त भगवान ले खोइ बुझ्यो त राधे राधे

10/08/2026

अलि कति प्रगति गर्नुस सत्रु को कहिले कमि नै हुन्न राधे राधे

09/08/2026

भगवान सङ्ग गुनासो होइन मेहेनत गर्नुस किर्पा आफै बर्सिन्छ राधे राधे

09/08/2026

मन नै हो फसाउनी त्यस् कारण मन को होइन आत्मा को सुन्नु होला किन कि आत्मा इस्वर को अन्श हो राधे राधे

Address

Udayapur Garhi
56300

Telephone

+9779842827940

Website

Alerts

Be the first to know and let us send you an email when Shree RadhaKrishna KB Gaighat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Shree RadhaKrishna KB Gaighat:

Shortcuts

Share