Koinonia Thankot Church

Koinonia Thankot Church All Glory to God

२०८२/१०/२४ मा बाइबलका मुख्य पदहरू लेखन प्रतियोगितामा सहभागी भई प्रथम, द्वितिय र तृतिय सहित अरु सम्पूर्ण सहभागी जवानहरुले...
17/02/2026

२०८२/१०/२४ मा बाइबलका मुख्य पदहरू लेखन प्रतियोगितामा सहभागी भई प्रथम, द्वितिय र तृतिय सहित अरु सम्पूर्ण सहभागी जवानहरुले सफलता हासिल गर्नुभएको हुनाले सम्पूर्ण जवानहरुलाई धेरै बधाई छ । साथै तपाईहरुको लगनशिलता र मेहनतको लागि परमेश्वरले सदैव सबै कुरामा आशिष दिनु भएको होस ।

आज मिति २०८२ साल माघ २४ गते शनिवारका दिन बाइबलको पुरानो करारको ३९ वटा र नयाँ करारको २७ वटा गरि जम्मा ६६ वटा  मुख्य पदहरु...
07/02/2026

आज मिति २०८२ साल माघ २४ गते शनिवारका दिन बाइबलको पुरानो करारको ३९ वटा र नयाँ करारको २७ वटा गरि जम्मा ६६ वटा मुख्य पदहरु लेखन परीक्षा कार्यक्रम सम्पन्न गरियो।

ख्रीष्टमस कार्यक्रम २०८२ 🎄❤️
26/12/2025

ख्रीष्टमस कार्यक्रम २०८२ 🎄❤️

24/12/2025

२०८२ क्यारोलको छैठौं तथा अन्तिम दिन ।

23/12/2025

२०८२ क्यारोलको पाचौं दिन, गोदाम र घुमाउने झुण्ड ।

20/12/2025

सिलाफल झुण्ड, २०८२ क्यारोलको चौथौ दिन ।

20/12/2025

२०८२ क्यारोलको चौथो दिन, बाकुनानी झुण्ड ।

19/12/2025

२०८२ क्यारोलको तेस्रो दिन, सम्बन्ध र वाणस्थली झुण्ड ।

16/12/2025

२०८२ क्यारोलको दोस्रो दिन, इमाखेल झुण्ड ।

15/12/2025

२०८२ क्यारोलको पहिलो दिन, दहचोक र नागढुंगा झुण्ड ।

Address

Thankot
Thankot

Telephone

+97714312609

Website

Alerts

Be the first to know and let us send you an email when Koinonia Thankot Church posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Koinonia Thankot Church:

Share