Maa Pathivara Taplejung

Maa Pathivara Taplejung जय माता पाथिभराकि! शक्तिकि देवि माता पाथिभराकाे कृपाले हामी सबैकाे भलो होस् । World Highest Place where Goddess Pathivara lives in Taplejung Nepal
(1)

शुभ प्रभात 🌅🙏 बिहानको पहिलो दर्शन पाथीभरा माताको नाममा।माताको कृपाले आजको दिन सुख, शान्ति, सफलता र समृद्धिले भरिपूर्ण हो...
27/08/2026

शुभ प्रभात 🌅🙏
बिहानको पहिलो दर्शन पाथीभरा माताको नाममा।
माताको कृपाले आजको दिन सुख, शान्ति, सफलता र समृद्धिले भरिपूर्ण होस्। ❤️

जय पाथीभरा माता 🙏🌺

शुभ प्रभात🙏🌹 जय पाथीभरा आमा जहा तिम्रो स्पर्शले आन्नद मिल्छ त्यहि आराम छ मेरो आमा । सबै  सबैको कल्याण  होस्🙏❤️जय पाथिभार...
26/08/2026

शुभ प्रभात🙏🌹
जय पाथीभरा आमा
जहा तिम्रो स्पर्शले आन्नद मिल्छ त्यहि आराम छ मेरो आमा । सबै सबैको कल्याण होस्🙏❤️

जय पाथिभारा माता!🙏🏼 🌹

शुभ बिहानी🙏 यो धर्तीमा माता समान सर्बशक्तिमान केहि छैन । सधै र सबैका लागि माताको कृपा सधैं बनिरहोस्!❤️🌹जय पाथिभरा माता!🙏...
23/08/2026

शुभ बिहानी🙏
यो धर्तीमा माता समान सर्बशक्तिमान केहि छैन । सधै र सबैका लागि माताको कृपा सधैं बनिरहोस्!❤️🌹
जय पाथिभरा माता!🙏🏼

🌅 शुभ बिहानी 🙏आजको दिन पाथीभरा माताको आशीर्वादले सुख, शान्ति र सफलताले भरियोस्। ❤️🙏जय पाथीभरा माता 🌺
22/08/2026

🌅 शुभ बिहानी 🙏
आजको दिन पाथीभरा माताको आशीर्वादले सुख, शान्ति र सफलताले भरियोस्। ❤️🙏

जय पाथीभरा माता 🌺

🌄 शुभ बिहानी 🙏🌺आजको सुनौलो बिहानसँगै श्री पाथीभरा माताको दिव्य कृपा तपाईं र तपाईंका सम्पूर्ण परिवारमाथि सधैं रहिरहोस्। ह...
21/08/2026

🌄 शुभ बिहानी 🙏🌺

आजको सुनौलो बिहानसँगै श्री पाथीभरा माताको दिव्य कृपा तपाईं र तपाईंका सम्पूर्ण परिवारमाथि सधैं रहिरहोस्। हरेक पाइला सफल बनोस्, हरेक मनोकामना पूरा होस्, र जीवनमा सुख, शान्ति, समृद्धि तथा सकारात्मक ऊर्जाको उज्यालो फैलिरहोस्। ✨💖

🕉️🔱 जय माँ पाथीभरा! 🙏🌺❤️

 #शुभ बिहानी 🌅🙏आउनुहोस्, आज बिहानै पवित्र पाथीभरा माताको दर्शन गरी आजको दिनको शुभ सुरुवात गरौँ। पाथीभरा माताले हामी सबैक...
19/08/2026

#शुभ बिहानी 🌅🙏

आउनुहोस्, आज बिहानै पवित्र पाथीभरा माताको दर्शन गरी आजको दिनको शुभ सुरुवात गरौँ। पाथीभरा माताले हामी सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता प्रदान गरून्। 🙏🌺
जय पाथीभरा माता ❤️

शुभ बिहानी🙏 ॐ जय श्री पाथीभरा माता, हे शक्ति स्वरुपिणी रक्षा गर्नु होस कल्याण गर्नु होस् । पाथिभरा माताको कृपा बनिरहोस् ...
16/08/2026

शुभ बिहानी🙏
ॐ जय श्री पाथीभरा माता, हे शक्ति स्वरुपिणी रक्षा गर्नु होस कल्याण गर्नु होस् । पाथिभरा माताको कृपा बनिरहोस् । 🙏❤️

जय पाथिभरा माता!🙏🏼

🌸 शुभ प्रभात 🌸आउनुहोस्, बिहानै पवित्र पाथीभरा माताको दर्शन गरौँ। 🙏🌺 माता पाथीभराको कृपाले हजुरहरूको आजको दिन सुख, शान्ति...
15/08/2026

🌸 शुभ प्रभात 🌸

आउनुहोस्, बिहानै पवित्र पाथीभरा माताको दर्शन गरौँ। 🙏🌺 माता पाथीभराको कृपाले हजुरहरूको आजको दिन सुख, शान्ति, समृद्धि र सफलताले भरिपूर्ण रहोस्।

जय पाथीभरा माता 🙏 🌸

शुभ प्रभात 🙏🌹 आज शुक्रबार स्वच्छ मनले पाथिभरा माताको दर्शन गर्नुहोस् तपाईंले चिताको अवश्य पूरा हुनेछ 🙏🌹❤️जय पाथिभारा मात...
14/08/2026

शुभ प्रभात 🙏🌹
आज शुक्रबार स्वच्छ मनले पाथिभरा माताको दर्शन गर्नुहोस् तपाईंले चिताको अवश्य पूरा हुनेछ 🙏🌹❤️

जय पाथिभारा माता 🙏🌹

प्रभातकालीन दर्शन आमा🌹🙏🌹हे आमा🙏हजुरको दर्शनले जीवनलाई सहि गन्तव्य प्राप्ति  गराओस् !मनमा शान्ति र कर्ममा सफलता प्राप्त ह...
13/08/2026

प्रभातकालीन दर्शन आमा🌹🙏🌹
हे आमा🙏हजुरको दर्शनले जीवनलाई सहि गन्तव्य प्राप्ति गराओस् !मनमा शान्ति र कर्ममा सफलता प्राप्त होस्🌹🙏

जय पाथिभारा माता 🙏🌹

Address

Mukkumlung
Taplejung
57500

Alerts

Be the first to know and let us send you an email when Maa Pathivara Taplejung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Maa Pathivara Taplejung:

Shortcuts

Share

Category