17/02/2026
यसै मण्डली की हिमकुमारी अर्याल आमा ७५बर्षको उमेर मा आज प्रभुको घरमा विश्राम लिन जानु भयो, तपाईं ले मण्डली प्रति पुर्याएको योगदान प्रति हामी ऋणि छौ दिदी
तपाईं को कहिले नरिसाउने,नम्र व्यवहार र मण्डलीमा तपाईं को योगदान प्रति आभारी छौं, Rest in peace 🕊️🕊️🕊️🕊️🕊️🕊️🕊️🕊️🕊️🕊️🕊️🕊️✌️ दिदि।