Pashupathi Nath Satung

Pashupathi Nath Satung Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pashupathi Nath Satung, Religious organisation, Putalibazaar-8, Syangja.

योगी नरहरिनाथले नेपालका सक्तिपिठहरुको भ्रमण गर्ने क्रममा विक्रम सम्बत् २०४२ सालमा चण्डीकालिका मन्दिरमा आउदा यहाको प्राकृतिक बनोटको आधारमा भगवान शिवको मृगस्थलि को रुपमा बिकाश गर्न सक्ने कुरा जनाउनु भयको ले स्थानीय भजन मण्डलीको सक्रीयतामा हिन्दु धर्म को साथै परम्पराको संरक्षण गर्ने एवं धार्मिक पयटनको बिकाश गर्ने उदेश्यले विक्रम सम्बत् २०५३ सालमा स्थापित यस पशुपतिनाथ मन्दिर सतह देखि १९६० मिटरको उचाई

मा रहेको सतौ कोट डाडा मा अबस्थित यो मन्दिर हिन्दु धर्मलम्बि हरुको पबित्र स्थान हो. बाला चतुर्दशी र माहाशिवरात्रि मा येहा ठुलो मेला लाग्छ .पौराणिक महत्व बोकेको यो मन्दिर आज भन्दा ५४० वर्ष पहिले को पश्चिम को सक्तिशाली राज्य सातौ कोट र सक्ति कि देवी सातौ चण्डी को बीच मा पर्छ .

Address

Putalibazaar-8
Syangja

Telephone

+9779856050677

Website

Alerts

Be the first to know and let us send you an email when Pashupathi Nath Satung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share