Rudra Paudel

Rudra Paudel सादा जीवनऽ स्वच्छ बिचार ।

“व्यवस्थित कक्षा कोठा,  प्रभावकारी सिकाइ।सफा, सुरक्षित र प्रविधिमैत्री वातावरणले विद्यार्थीको ध्यान, अनुशासन र सिर्जनशील...
05/02/2026

“व्यवस्थित कक्षा कोठा, प्रभावकारी सिकाइ।
सफा, सुरक्षित र प्रविधिमैत्री वातावरणले विद्यार्थीको ध्यान, अनुशासन र सिर्जनशीलता बढाउँछ।
राम्रो कक्षा व्यवस्थापन नै गुणस्तरीय शिक्षाको आधार हो।” 📚✨

03/01/2026

विद्यालय शिक्षामा प्रविधिको अधिकतम प्रयोग गरी शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्नको लागि नेपाल सरकारले कस्तो रणनीति अवलम्बन गरेको छ ?

03/01/2026

श्री स्वस्थानी व्रतकथा प्रथम अध्याय

03/01/2026
02/01/2026
02/01/2026

ईसेवा आफ्ना प्रोडक्टहरू बेच्नको लागि सिधै जनता तथा व्यापारीसम्म पुग्न नसकिरहेको अवस्थामा विगतमा ईसेवा जोनहरुले आफ्नो अथक मेहनत परिश्रम तथा समय खर्चिएर यसलाई आजको अवस्थामा ल्याइ पुर्याउनको लागि महत्वपूर्ण योगदान पुर्याउनु भएकै हो ।
विशेषगरी त्यतिबेला समानान्तर अन्य कम्पनीहरू बजारमा उम्रिँदै गर्दा पनि ईसेवा जोनहरूले इसेवाको मार्केटलाई खस्किन नदिई कम्पनीको marketलाई बढाउनको लागि खेलेको भूमिका अत्यन्त महत्वपूर्ण छ।
कोरोना कालमा आफ्ना पोइन्ट र ईसेवा ग्राहकहरूलाई एक कलको भरमा उधारोमै send money तथा Cash In गरेको इतिहास ताजा छ ।
अहिले आएर जोनहरूलाई कुनै पनि जानकारी बिना, सूचनाको हकको विरुद्ध हुनेगरी जुन कार्य गरिएको छ यो एकदमै खेदपूर्ण छ। म यसप्रति आपत्ति प्रकट गर्दछु।
ईसेवा जोनहरूलाई अझ धेरै सेवा सुविधा थपेर यिनीहरूलाई अझै जिम्मेवार बनाउँदै लैजानुको साटो कम्पनीले आज डिमोटको बाटो रोज्यो, यो कार्य कुनै पनि हालतमा स्वीकार योग्य छैन।
त्यसैले अहिले फ्रिज गरिएका ईसेवा जोन एकाउन्टहरू अनफ्रिज गरी आगामी दिनमा कसरी अझ व्यवस्थित गरी जान सकिन्छ भनी व्यापक छलफल तथा परामर्श गरेर अगाडि बढ्न म इसेवा कम्पनीसँग जोडदार माग राख्दछु।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको पञ्चाङ्ग चाहि पहिले झै ल्याउने निर्णय गरि आउने समय मा के गर्ने भन्ने कु...
17/12/2025

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको पञ्चाङ्ग चाहि पहिले झै ल्याउने निर्णय गरि आउने समय मा के गर्ने भन्ने कुरा ख्यातिप्राप्त ज्योतिषिहरुको सम्लेन र सल्लाह द्वारा निर्णय लिने सूचना दिएको छ ।

शिक्षक कहिले पनि विद्यार्थी प्रति पूर्वाग्रही हुन सक्दैन, सँदा सर्वदा उसको सफलताको लागि संघर्ष गर्दै आफूलाई अद्यावधि गरि...
30/11/2025

शिक्षक कहिले पनि विद्यार्थी प्रति पूर्वाग्रही हुन सक्दैन, सँदा सर्वदा उसको सफलताको लागि संघर्ष गर्दै आफूलाई अद्यावधि गरिरहन्छ।

प्रेस विज्ञप्ती

जसरी वृक्षले कहिल्यै आफ्नो फल आफैं खाँदैन, नदीले आफ्नो पानी संचित राख्दैन, त्यसरी नै सन्तहरू पनि अरूको कल्याणका लागि शरी...
22/11/2025

जसरी वृक्षले कहिल्यै आफ्नो फल आफैं खाँदैन, नदीले आफ्नो पानी संचित राख्दैन, त्यसरी नै सन्तहरू पनि अरूको कल्याणका लागि शरीर धारण गर्छन्।

Address

Surkhet

Alerts

Be the first to know and let us send you an email when Rudra Paudel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Rudra Paudel:

Share