29/05/2026
सुचना॥
सर्वप्रथम सागादावाको सबैलाई शुभकामना।
गुम्बामा वार्षिक रुपमा ङोन्ड्रो छाममा समावेश सम्पुर्ण लामाजनहरु र सम्पुर्ण श्रद्दालु भक्तजनहरुमा सुस्वास्थ र दिर्घायुको कामना गर्दछु। साथै यहि मिती २०८३/०२/१७ गते यस सागादावाको विशेष पुर्णिमाको दिन बिहान १० बजे देखि लुङ्ता र तारच्योक (झण्डा) लगाउने कार्यक्रम छ र दिउसो ३ बजे देखि छेवाङ छेडुप ( आयु अभिषेक ) पुजा हुने भएकोले सम्पुर्ण ईच्छुक धर्मावलम्वीहरुलाई समयमै उपस्थिती हुन अनुरोध छ॥ साथै यसै पुर्णिमाको दिन १६ थान ह्योमपोटी पनि यसै दिन पढेर समापनहुने कुरा जानकारी गराउदछौ॥
आयोजक
गुम्बा समिती परिवार..