Home church Surkhet

Home church Surkhet We connect people to jesus through our lives,our words and our deeds. Join with us Every Saturday at 10 am - 12 pm.

15/08/2026

मण्डलीले हामीलाई आत्मिक रूपमा निर्माण गर्ने, विश्वासमा बलियो बनाउने र ख्रीष्टको शरीरको रूपमा एकतामा बाँध्ने काम गर्छ। 🤍

मण्डलीमा हामी केवल भेला मात्र हुँदैनौँ; हामी एक-अर्कालाई प्रेम, उत्साह, प्रार्थना र वचनद्वारा बलियो बनाउँछौँ। यसले हामीलाई ख्रीष्टसँग अझ नजिक ल्याउँछ र उहाँसँगको हाम्रो मिलापलाई गहिरो बनाउँछ।

19/07/2026

चर्च त्यो ठाउँ हो, जहाँ हृदय निको हुन्छ र आत्मा आनन्दले भरिन्छ। 🤍✨🙏

17/06/2026

मानिसहरू अल्मलिरहेका छन् ।

१ यूहन्ना १:७. तर उहाँ ज्योतिमा हुनुभएझैँ यदि हामी पनि ज्योतिमा हिँड्छौं भने, एक-अर्कासित हाम्रो सङ्गति हुन्छ, र उहाँका ...
10/05/2026

१ यूहन्ना १:७. तर उहाँ ज्योतिमा हुनुभएझैँ यदि हामी पनि ज्योतिमा हिँड्छौं भने, एक-अर्कासित हाम्रो सङ्गति हुन्छ, र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ।

18/04/2026

Tells young people to enjoy their youth but to remember that God will judge their actions.Ecclesiastes 11:9

14/04/2026

संगतिले तपाईं र मलाई ख्रीष्टमा अझ अगाडि बढ्न, एकअर्कालाई प्रोत्साहन दिन र प्रेममा अघि बढ्न सहयोग गर्छ। त्यसैले यो हप्ताक...
01/04/2026

संगतिले तपाईं र मलाई ख्रीष्टमा अझ अगाडि बढ्न, एकअर्कालाई प्रोत्साहन दिन र प्रेममा अघि बढ्न सहयोग गर्छ। त्यसैले यो हप्ताको विश्रामको दिनमा हामी तपाईंहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। आउनुहोस्, एकसाथ भेला भएर हामी ख्रीष्टको महिमा गरौं। 🙏

17/03/2026

Praying before the Church fills.

भजनसंग्रह ९५:६-७६. आओ, दण्डवत् गरौं र निहुरौं, हाम्रा सृष्टिकर्ता परमेश्वरकै सामु घुँड़ा टेकौं, ७. किनभने उहाँ नै हाम्रा...
02/03/2026

भजनसंग्रह ९५:६-७
६. आओ, दण्डवत् गरौं र निहुरौं, हाम्रा सृष्टिकर्ता परमेश्वरकै सामु घुँड़ा टेकौं,
७. किनभने उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ, र हामी उहाँको खर्कका प्रजा, र उहाँका हातका भेड़ाहरू हौं। आज तिमीहरूले उहाँको शब्द सुन्यौ भने,

Address

Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when Home church Surkhet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category