Prasansa Church प्रशंसा मण्डली सुर्खेत, नेपाल

  • Home
  • Nepal
  • Surkhet
  • Prasansa Church प्रशंसा मण्डली सुर्खेत, नेपाल

Prasansa Church प्रशंसा मण्डली सुर्खेत, नेपाल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Prasansa Church प्रशंसा मण्डली सुर्खेत, नेपाल, Church, Prasansa Church Jayapur Surkhet, Surkhet.

प्रशंसा चर्च जयपुर सुर्खेतमा यहाँहरु सम्पुर्णलाई श्वागत छ।
साप्ताहिक आराधाना सेवा सनिवार बिहान
समय :-9:00 Am -11:00 Am
https://www.youtube.com/

 ...🎂🎂🎂🎉🎉🎉🎈🎈🎈❤️❤️❤️हाम्रो प्रशंसा चर्च जयपुर सुर्खेतको जवान सदस्य निसा बयलकोटीलाई आज परेको जन्मदिनको सुस्वास्थ्य, दिर्घा...
28/08/2026

...
🎂🎂🎂🎉🎉🎉🎈🎈🎈❤️❤️❤️
हाम्रो प्रशंसा चर्च जयपुर सुर्खेतको जवान सदस्य निसा बयलकोटीलाई आज परेको जन्मदिनको सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको प्रार्थना सहित शुभकामना र आशिर्वाद छ ।
भजनसंग्रह 91:16 NNRV
लामो आयु दिएर म त्‍यसलाई सन्‍तुष्‍ट तुल्‍याउनेछु, र त्‍यसलाई म उद्धारको दर्शन दिनेछु।”
गन्ती 6:24 NNRV
परमप्रभुले तिमीहरूलाई आशिष्‌ देऊन्, र तिमीहरूलाई रक्षा गरून्‌।
Prem Bayalkoti

Today’s Scripture
27/08/2026

Today’s Scripture

 ...🎂🎂🎂🎉🎉🎉🎈🎈🎈❤️❤️❤️हाम्रो प्रशंसा चर्च जयपुर सुर्खेतको जवान सदस्य उर्मिला गोतामे नानुलाई आज परेको जन्मदिनको सुस्वास्थ्य,...
26/08/2026

...
🎂🎂🎂🎉🎉🎉🎈🎈🎈❤️❤️❤️
हाम्रो प्रशंसा चर्च जयपुर सुर्खेतको जवान सदस्य उर्मिला गोतामे नानुलाई आज परेको जन्मदिनको सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको प्रार्थना सहित शुभकामना र आशिर्वाद छ ।
भजनसंग्रह 91:16 NNRV
लामो आयु दिएर म त्‍यसलाई सन्‍तुष्‍ट तुल्‍याउनेछु, र त्‍यसलाई म उद्धारको दर्शन दिनेछु।”
गन्ती 6:24 NNRV
परमप्रभुले तिमीहरूलाई आशिष्‌ देऊन्, र तिमीहरूलाई रक्षा गरून्‌।
Prem Bayalkoti

Home fellowship at Tatapani Surkhet Anil Pahadi
23/08/2026

Home fellowship at Tatapani Surkhet Anil Pahadi

आज मिति २०८३-०५-०६ गतेको साप्ताहिक आराधना प्रभुको उपस्थितिमा एकदमै आशिषित रूपमा सम्पन्न भयो।   सञ्चालन:- अ. कल्पना गोताम...
22/08/2026

आज मिति २०८३-०५-०६ गतेको साप्ताहिक आराधना प्रभुको उपस्थितिमा एकदमै आशिषित रूपमा सम्पन्न भयो।

सञ्चालन:- अ. कल्पना गोतामे
आराधना (Worship):- चक्र मंग्राती
प्रवचन:- अ. अनिलकुमार पहाडी
वचन खण्ड:- श्रेष्ठगीत 2:15
अन्तिम प्रार्थना:- गुरुआमा कुन्ती बयलकोटी
सबै कुरामा परमेश्वरलाई धेरै-धेरै महिमा भएको होस्! 🙏

Prem Bayalkoti प्रेम बयलकोटी बिश्वासका कुरा PCN Ministry Prem Bayalkoti Sima Bayalkoti TopFans Prem Bayalkoti Neil Pahadi BusyBee Kunti Bayalkoti Gopal Bayalkoti Jaya Bayalkoti Flowers Online FLOWERS

Home fellowship at Junkala Baudel Gandaki line Surkhet
18/08/2026

Home fellowship at Junkala Baudel Gandaki line Surkhet

18/08/2026
 ...🎂🎂🎂🎉🎉🎉🎈🎈🎈❤️❤️❤️हाम्रो प्रशंसा चर्च जयपुर सुर्खेतको सदस्य पुर्णा बयलकोटीलाई आज परेको जन्मदिनको सुस्वास्थ्य, दिर्घायु ...
18/08/2026

...
🎂🎂🎂🎉🎉🎉🎈🎈🎈❤️❤️❤️
हाम्रो प्रशंसा चर्च जयपुर सुर्खेतको सदस्य पुर्णा बयलकोटीलाई आज परेको जन्मदिनको सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको प्रार्थना सहित शुभकामना र आशिर्वाद छ ।
भजनसंग्रह 91:16 NNRV
लामो आयु दिएर म त्‍यसलाई सन्‍तुष्‍ट तुल्‍याउनेछु, र त्‍यसलाई म उद्धारको दर्शन दिनेछु।”
गन्ती 6:24 NNRV
परमप्रभुले तिमीहरूलाई आशिष्‌ देऊन्, र तिमीहरूलाई रक्षा गरून्‌।
Prem Bayalkoti

16/08/2026

"एकतामा हिँड्ने मण्डली परमेश्वरको सामर्थ्यको साक्षी बन्छ।"

 ...🎂🎂🎂🎉🎉🎉🎈🎈🎈❤️❤️❤️हाम्रो प्रशंसा चर्च जयपुर सुर्खेतका सदस्य प्रेम बहादुर बयलकोटी र उहाँको छोरी जवान बहिनी दिया बयलकोटीक...
16/08/2026

...
🎂🎂🎂🎉🎉🎉🎈🎈🎈❤️❤️❤️
हाम्रो प्रशंसा चर्च जयपुर सुर्खेतका सदस्य प्रेम बहादुर बयलकोटी र उहाँको छोरी जवान बहिनी दिया बयलकोटीको परेको जन्मदिनको सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको प्रार्थना सहित शुभकामना र आशिर्वाद छ ।
भजनसंग्रह 91:16 NNRV
लामो आयु दिएर म त्‍यसलाई सन्‍तुष्‍ट तुल्‍याउनेछु, र त्‍यसलाई म उद्धारको दर्शन दिनेछु।”
गन्ती 6:24 NNRV
परमप्रभुले तिमीहरूलाई आशिष्‌ देऊन्, र तिमीहरूलाई रक्षा गरून्‌।
Prem Bayalkoti

Address

Prasansa Church Jayapur Surkhet
Surkhet

Alerts

Be the first to know and let us send you an email when Prasansa Church प्रशंसा मण्डली सुर्खेत, नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Prasansa Church प्रशंसा मण्डली सुर्खेत, नेपाल:

Shortcuts

Share

Category