परमेश्वरको बचन

Call Website

परमेश्वरको बचन अनुग्रहको जीवन

29/09/2026

हितोपदेश २९ (NNRV)
८. खिल्ली उड़ाउनेले सहरभरि हल्ला मच्चाउँछ, तर बुद्धिमान् मानिसले क्रोधलाई पर पन्साउँछ।

मत्ती १२:३६ (NNRV)म तिमीहरूलाई भन्दछु, हरेक व्यर्थको कुरा जो मानिसहरू बोल्दछन्, न्यायको दिनमा तिनीहरूले त्यसको लेखा दिनु...
31/07/2026

मत्ती १२:३६ (NNRV)
म तिमीहरूलाई भन्दछु, हरेक व्यर्थको कुरा जो मानिसहरू बोल्दछन्, न्यायको दिनमा तिनीहरूले त्यसको लेखा दिनुपर्नेछ।'

06/07/2026
01/07/2026

यशैया ५३ (NNRV)
३. ऊ मानिसहरूबाट घृणित थियो र इन्कार गरियो, अफसोसमा परेको मानिस र कष्टसित परिचित। ऊ त्योजस्तो थियो, जसलाई देखेर मानिसहरू आफ्ना मुख फर्काउँछन्। ऊ घृणित थियो, र हामीले उसलाई केही मोलको गनेनौं।
४. निश्चय नै उसले हाम्रा निर्बलताहरू बोक्यो, र हाम्रा दु:ख भोग्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दु:खमा परेको सम्झ्यौं।
५. तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेड़ियो। हाम्रा अधर्मका निम्ति ऊ पेलियो। हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो, र उसको कोर्राको चोटले हामी निको भयौं।

यूहन्ना १ (NNRV)३. सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन। ४. उहाँमा जीवन थियो, र त्यो जीवन मानिस...
15/04/2026

यूहन्ना १ (NNRV)
३. सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन।
४. उहाँमा जीवन थियो, र त्यो जीवन मानिसहरूको ज्योति थियो।

Address

Surkhet
Surkhet

Alerts

Be the first to know and let us send you an email when परमेश्वरको बचन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share