Eternal New Life

Eternal New Life God's loves us.

27/08/2026
27/08/2026

सबै मिलेर साथ दिऔँ 🤝❤️

नेपालमा आएको विपत्तिले धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू प्रभावित हुनुभएको छ। यस्तो दुःखद् समयमा हामी सबैले आ–आफ्नो ठाउँबाट सहयोग, उद्धार र पुनर्स्थापनामा हातेमालो गरौँ।

सानो सहयोगले कसैको जीवनमा ठूलो आशा जगाउन सक्छ। 🙏
एकता, मानवता र सहकार्य नै हाम्रो शक्ति हो।

🇳🇵 नेपालका लागि सबै मिली सहयोग गरौँ, उद्धार गरौँ र पुनर्स्थापना गरौँ।
“दुःखमा साथ दिऔँ, आशा र जीवन पुनः निर्माण गरौँ।” ❤️🇳🇵

Pray for Nepal ........!

old pic youths
26/08/2026

old pic youths

25/08/2026

Bhajan

Address

Gurbhakot
Surkhet
GROWUPSOULINLORD.

Alerts

Be the first to know and let us send you an email when Eternal New Life posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share