30/09/2026
“Come to Me, all you who labor and are heavy laden, and I will give you rest. Take My yoke upon you and learn from Me, for I am gentle and lowly in heart, and you will find rest for your souls. For My yoke is easy and My burden is light.””
Matthew 11:28-30
“हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा आफूमाथि लेओ, र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछौ। किनकि मेरो जुवा सजिलो छ, र मेरो भारी हलुको छ।”
मत्ती 11:28-30
आज १८ हप्ता देखि निरन्तर सञ्चालन हुँदै आएको आरयोग्यता पुनर्स्थापना सेवाको सत्र सक्रिय रूपमा सम्पन्न भयो। परमेश्वरको अनुग्रह, चंगाइ र पुनर्स्थापनाका लागि धन्यवाद।🙏🙏