26/06/2022
मिति ०९/०३/२०७९(०९ आषाढ २०७९)मा यस गुम्बालाई टपटा टोल(हाल: जोरपाटी), लिसंखु-पाखर गा. पा. -०२, निबासी श्री पदम योन्जन ज्यु ले यस लिसंखु पाखार गाउँ पालिका ०२ बाटोमुनी छामखाङ डाँडा(ह्रिश्यांगो-०४)मा अबस्थित यस नाम्गेल झ्याङछुव दार्गेलिंग गुम्बालाई रु. १०,०००.००(रु. दस हजार मात्र) गुम्बाको मुख्य भवन बनाउनको लागि सहयोग स्वरुप प्राप्त भयो.
सहयोग को लागि यस गुम्बा तपाईहरु प्रति हार्दिक धन्यवाद अर्पण गर्दछु