04/10/2026
मिति २०८३/०६/१० गते
निदान हुनुभएका लामा स्येरप जदेन गोदावरी स्तुपाका प्रमुख लामा ज्यू को आज एक हप्ताको न्हे आर्थत त्रिरत्न ( དཀོན་མཆོག་གསུམ། ) ले सम्पुर्ण शोकाकुल परिवारजन प्रति धैर्यधारण गर्न सक्ने शक्ति प्रदान गरून् भनी प्रणिधान ( སྨོན་ལམ། ) पुजा को जलक!
साथै उहाँको चित्ता ( རྣམ་ཤེས། ) भगवान अमितभ बुद्धको सुखवति भुवन ( སངས་རྒྱས་འོད་དཔག་མེད་ཀྱི་ཞིང་ཁམས་བདེ་བ་ཅན། ) मा उत्पन्न होउन् र उहाँले ( རིགས་དྲུག་འཁོར་བའི་སྡུག་བསྔལ། ) ६ लोकको संसारिक जन्म मरणको ( दु:ख ) को दु:खबाट मुक्तभई निर्वाण लाभ गर्न सकुन् भनी भदन्त भगवान बुद्ध सँग प्रार्थना गर्द छु । ཨོཾ་ཨཱ་མི་དྷེ་ཝ་ཧྲཱི༔
🌺🌺🌺🙏🙏🙏🌺🌺🌺