PunarJiwit Church, Sauraha

PunarJiwit Church, Sauraha Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from PunarJiwit Church, Sauraha, Church, Sauraha, sauraha.

आजको सेवा!भजनसंग्रह २९-२" परमप्रभुको नाउँलाई सुहाउँदो महिमाको श्रेय उहाँलाई देओ। उहाँको पवित्रताले सुशोभित भएर परमप्रभुक...
20/09/2025

आजको सेवा!
भजनसंग्रह २९-२
" परमप्रभुको नाउँलाई सुहाउँदो महिमाको श्रेय उहाँलाई देओ। उहाँको पवित्रताले सुशोभित भएर परमप्रभुको आराधना गर।"

25/12/2023
Christmas celebration 2023Punarjiwit church Family”
25/12/2023

Christmas celebration 2023
Punarjiwit church Family”

तर साँच्‍ची नै परमेश्‍वरले सुन्‍नुभएको छ,  उहाँले हाम्रा प्रार्थनाका शब्‍दहरूमाथि ध्‍यान दिनुभएको छ। -भजनसंग्रह 66 : 19
16/09/2023

तर साँच्‍ची नै परमेश्‍वरले सुन्‍नुभएको छ, उहाँले हाम्रा प्रार्थनाका शब्‍दहरूमाथि ध्‍यान दिनुभएको छ।
-भजनसंग्रह 66 : 19

Safely landed Kathmandu thank you all for your prayer
12/09/2023

Safely landed Kathmandu thank you all for your prayer

मैले आज तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरूमा ध्‍यान दिएर ती होशियारीसाथ पालन गर्‍यौ भने, परमप्रभुल...
09/09/2023

मैले आज तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरूमा ध्‍यान दिएर ती होशियारीसाथ पालन गर्‍यौ भने, परमप्रभुले तिमीहरूलाई पुच्‍छर होइन तर शिर तुल्‍याउनुहुनेछ। तिमीहरू सधैँ टुप्‍पामा हुनेछौ, कहिल्‍यै फेदमा पर्नेछैनौ।
-व्यवस्था 28 : 13

God is Faithful 🙏

तर भाइ हो, हामी तिमीहरूलाई आग्रहपूर्वक बिन्‍ती गर्दछौं, कि तिमीहरूका माझमा परिश्रम गर्नेहरू, जो प्रभुमा अगुवाहरू हुन्‌ र...
02/09/2023

तर भाइ हो, हामी तिमीहरूलाई आग्रहपूर्वक बिन्‍ती गर्दछौं, कि तिमीहरूका माझमा परिश्रम गर्नेहरू, जो प्रभुमा अगुवाहरू हुन्‌ र तिमीहरूलाई चेताउनी दिन्‍छन्‌, तिनको आदर गर,

र तिनीहरूका कामको खातिर तिनीहरूलाई प्रेमसाथ अति उच्‍च आदर गर। तिमीहरू आपसमा मेलमिलापमा बस।
-१ थेसलोनिकी 5 : 12-13

सतर्क भएर धन्‍यवादसहित स्‍थिर भई प्रार्थनामा लागिरहो। -कलस्सी 4 : 2
26/08/2023

सतर्क भएर धन्‍यवादसहित स्‍थिर भई प्रार्थनामा लागिरहो।
-कलस्सी 4 : 2

22/08/2023

आओ, परमप्रभुको निम्‍ति हामी आनन्‍दले गाऔं, हाम्रो उद्धारको चट्टानकहाँ चर्को सोरले कराऔं।

धन्‍यवाद चढ़ाउँदै उहाँको सामुन्‍ने आऔं, भजन र गीतले उहाँको प्रशंसा गरौं।
-भजनसंग्रह 95 : 1-2😇🙏

किनभने जहिले-जहिले तिमीहरू यो रोटी खान्‍छौ र यस कचौराबाट पिउँछौ, उहाँ नआउञ्‍जेल तिमीहरू प्रभुका मृत्‍युको घोषणा गर्दछौ। ...
19/08/2023

किनभने जहिले-जहिले तिमीहरू यो रोटी खान्‍छौ र यस कचौराबाट पिउँछौ, उहाँ नआउञ्‍जेल तिमीहरू प्रभुका मृत्‍युको घोषणा गर्दछौ।
-१ कोरिन्थी 11 : 26

निरन्‍तर प्रार्थना गरिरहो। -१ थेसलोनिकी 5 : 17आजको उपवास प्रार्थना आशिषपुर्ण भयो..
18/08/2023

निरन्‍तर प्रार्थना गरिरहो।
-१ थेसलोनिकी 5 : 17
आजको उपवास प्रार्थना आशिषपुर्ण भयो..

Address

Sauraha
Sauraha

Telephone

+9779824207070

Website

Alerts

Be the first to know and let us send you an email when PunarJiwit Church, Sauraha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to PunarJiwit Church, Sauraha:

Share

Category