हिन्दु सम्राट सेना सप्तरी - Hindu Samrat Sena Saptari

  • Home
  • Nepal
  • Saptari
  • हिन्दु सम्राट सेना सप्तरी - Hindu Samrat Sena Saptari

हिन्दु सम्राट सेना सप्तरी - Hindu Samrat Sena Saptari जय श्री राम्🚩🚩🚩

राजविराज — हिन्दू सम्राट सेनाले ४ घण्टाभित्र सम्बन्धित विषयमा कानुनी कारबाही अघि नबढे सन्तानी युवाहरूको सहभागितामा सशक्त...
24/12/2025

राजविराज —
हिन्दू सम्राट सेनाले ४ घण्टाभित्र सम्बन्धित विषयमा कानुनी कारबाही अघि नबढे सन्तानी युवाहरूको सहभागितामा सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ। धार्मिक भावनामा ठेस पुर्‍याउने अभिव्यक्तिमाथि तत्काल कारबाहीको माग गर्दै संगठनले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई ध्यानाकर्षण गराएको हो। संगठनले शान्तिपूर्ण तर निर्णायक कार्यक्रममार्फत दबाब बढाइने जनाएको हो..
हिन्दू सम्राट सेना सप्तरी, नेपाल

बंगलादेशमा भइरहेको हिन्दू नरसंहारको घोर भर्त्सना गर्दै, त्यसको विरोधमा आज राजविराज विरोध प्रदर्शन गरेका छन्... बंगलादेशम...
21/12/2025

बंगलादेशमा भइरहेको हिन्दू नरसंहारको घोर भर्त्सना गर्दै, त्यसको विरोधमा आज राजविराज विरोध प्रदर्शन गरेका छन्... बंगलादेशमा हिन्दू मार्न पाउँदैन बंगलादेशी हिन्दू लाई न्याय दे बंगलादेशी मुस्लिम मुर्दाबाद नेपालमा रहेको बंगलादेशी राजदुतबस बन्द गर Roghinya मुस्लिम लाई नेपाल बाट निकाला गर मुस्लिम आयोग खारिज गर हिन्दू राष्ट्र कायम गर

21/12/2025

बंगलादेशमा भइरहेको हिन्दू नरसंहारको घोर भर्त्सना गर्दै, त्यसको विरोधमा आज राजविराज विरोध प्रदर्शन गरेका छन्... बंगलादेशमा हिन्दू मार्न पाउँदैन बंगलादेशी हिन्दू लाई न्याय दे बंगलादेशी मुस्लिम मुर्दाबाद नेपालमा रहेको बंगलादेशी राजदुतबस बन्द गर Roghinya मुस्लिम लाई नेपाल बाट निकाला गर मुस्लिम आयोग खारिज गर हिन्दू राष्ट्र कायम गर

हिन्दू सम्राट सेना नेपालको केन्द्रीय उपाध्यक्ष कटर हिन्दू कूष्णा सनातनी लाई जन्म दिनको धेरै धेरै शुभकामना हर हर महादेव ज...
26/07/2025

हिन्दू सम्राट सेना नेपालको केन्द्रीय उपाध्यक्ष कटर हिन्दू कूष्णा सनातनी लाई जन्म दिनको धेरै धेरै शुभकामना
हर हर महादेव जय सिया राम

कश्मीरमा भएको इस्लामिक आतंवादविरुद्ध हामी सबै हिन्दू ज्ञानेन्द्र शाही काे साथमा छौ!ज्ञानेन्द्र शाही हरेक हिन्दूकाे आवाज ...
26/04/2025

कश्मीरमा भएको इस्लामिक आतंवादविरुद्ध हामी सबै हिन्दू ज्ञानेन्द्र शाही काे साथमा छौ!
ज्ञानेन्द्र शाही हरेक हिन्दूकाे आवाज हो! जय श्री राम! हर हर महादेव! जय हिन्दु राष्ट्र नेपाल

06/04/2025

श्री राम नवमी शोभा रथ यात्रा राजबिराज-2081
हिन्दु सम्राट सेना सप्तरी राजबिराज
जय श्री राम🚩🚩🚩

13/03/2025

हिन्दु सम्राट सेना सप्तरी राजबिराज वडा न 3 र 4 का युवा हरू द्वारा होली का दाहन कार्यक्रम मनायो
जय श्री राम🚩🚩🚩

Address

Saptari
Saptari

Telephone

+9779702278500

Website

Alerts

Be the first to know and let us send you an email when हिन्दु सम्राट सेना सप्तरी - Hindu Samrat Sena Saptari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share