Punarutthan Mission Church, Obak

Punarutthan Mission Church, Obak Punarutthan Mission Church (PMC) is Protestant denomination Christian where We believe in the Trinity of God : Father, Son (Jesus Christ), and Holy Spirit.

Vision :
We want to make the PMC a place of Unity, Maturity, Integrity, Faith, Love and Holiness.

02/01/2026

प्रकाश १ (NNRV)
३. त्यो धन्य हो, जसले अगमवाणीका यी वचनहरू उच्च स्वरले पाठ गर्दछ, र धन्य हुन् तिनीहरू, जसले सुन्दछन् र त्यहाँ लेखिएका कुरा पालन गर्दछन्, किनकि समय नजिक छ।
Get Agape App at

आजको आराधना सेवा पछि चर्च भवन परिपरी सरसफाई कार्यक्रम -PMC, ओवाक परिवार
19/07/2025

आजको आराधना सेवा पछि चर्च भवन परिपरी सरसफाई कार्यक्रम
-PMC, ओवाक परिवार

08/07/2025

१ थेसलोनिकी ४ (NNRV)
१६. किनकि प्रभु स्वयम् हुकुमको गर्जनसित, प्रधान स्वर्गदूतको आवाज र परमेश्वरका तुरहीको सोरसित स्वर्गबाट ओर्लनुहुनेछ, र ख्रीष्टमा मरेकाहरूचाहिँ पहिले बौरिउठ्नेछन्।
१७. तब हामी बाँचिरहेका र छोडिएकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूका साथसाथै बादलमा उठाइलगिनेछौं, र यसरी हामी सधैँ प्रभुसँग रहनेछौं।
Get Agape App at

07/07/2025

रोमी १ (NNRV)
१६. किनकि सुसमाचारसँग म शर्माउँदिनँ। किनभने विश्वास गर्ने प्रत्येकका मुक्तिको निम्ति यो परमेश्वरको शक्ति हो, पहिले यहूदीहरूका निम्ति र अन्यजातिहरूका निम्ति पनि।
Get Agape App at

13/06/2025

किनकि आफ्नो मनमा त्यसले जस्तो सोच्छ, त्यो त्यस्तै हुन्छ; त्यसले तिमीलाई भन्छ: ‘खाऊ, र पिऊ’; तर त्यसको हृदय तिमीसँग छैन।
हितोपदेश २३:७
(Nepali TBS Bible)
https://play.google.com/store/apps/details?id=nbci.org

10/06/2025

यूहन्ना १७ (NNRV)
११. "म फेरि संसारमा रहँदिनँ, तर यिनीहरू त संसारमा रहन्छन्। मचाहिँ तपाईंकहाँ आइरहेछु। पवित्र पिता, तपाईंले मलाई दिनुभएको तपाईंको नाउँमा तिनीहरूलाई सुरक्षित राख्नुहोस्, र हामी जस्तै तिनीहरू पनि एक होऊन्।
Get Agape App at https://agape.com.np/app

07/06/2025

भजनसंग्रह ९१ (NNRV)
१५. त्यसले मेरो पुकारा गर्नेछ, र म त्यसलाई उत्तर दिनेछु। त्यसका दु:खको घड़ीमा म त्यससँग हुनेछु, म त्यसलाई छुटकारा दिनेछु, र आदर गर्नेछु।
१६. लामो आयु दिएर म त्यसलाई सन्तुष्ट तुल्याउनेछु, र त्यसलाई म उद्धारको दर्शन दिनेछु।"
Get Agape App at

07/06/2025

गन्ती ६ (NNRV)
२२. परमप्रभुले मोशालाई भन्नुभयो,
२३. "हारून र त्यसका छोराहरूलाई भन्, 'इस्राएलीहरूलाई तिमीहरूले आशीर्वाद दिँदा यसो भन्नू:
२४. परमप्रभुले तिमीहरूलाई आशिष् देऊन्, र तिमीहरूलाई रक्षा गरून्।
२५. परमप्रभुले आफ्नो मुख तिमीहरूमाथि चम्काऊन्, र तिमीहरूलाई अनुग्रह गरून्।
२६. परमप्रभुले आफ्नो चेहरा तिमीहरूमाथि प्रकाश गरून्, र तिमीहरूलाई शान्ति देऊन्।'
२७. "यसरी नै तिनीहरूले इस्राएलीहरूमाथि मेरो नाम कायम राख्नेछन्, र म तिनीहरूलाई आशिष् दिनेछु।"
Get Agape App at

27/05/2025

हिब्रू १३ (NNRV)
७. आफ्ना अगुवाहरूको सम्झना राख, जसले परमेश्वरको वचन तिमीहरूलाई सुनाए। तिनीहरूका जीवनको परिणामलाई ध्यान देओ, र तिनीहरूका विश्वासको अनुकरण गर।
Get Agape App at

Therefore, if anyone is in Christ, he is a new creation; old things have passed away; behold, all things have become new...
25/05/2025

Therefore, if anyone is in Christ, he is a new creation; old things have passed away; behold, all things have become new.
- 2 Corinthians 5:17 (NKJV)

Address

Makalu-4, Obak
Sankhuwasabha

Opening Hours

Friday 10:00 - 13:00
Saturday 10:00 - 13:00

Alerts

Be the first to know and let us send you an email when Punarutthan Mission Church, Obak posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share