Vishva Hindu Parisad Arghakhanchi Nepal

Vishva Hindu Parisad Arghakhanchi Nepal Nepal ma hindu rastra kayam hos visha ma santi hos Nepal ko kaam Ani naam hos poori visha MA Nepal l

Jai ho supa mata
29/09/2022

Jai ho supa mata

Jai Hind Jai shree ram
04/08/2022

Jai Hind Jai shree ram

Jai shree ram
14/06/2022

Jai shree ram

आप सभी को महाशिवरात्रि की बहुत _बहुत शुभकामनाएबाबा आनंदेश्वर आप सभी पर अपनी कृपा बनाए रखना 🙏
01/03/2022

आप सभी को महाशिवरात्रि की बहुत _बहुत शुभकामनाए
बाबा आनंदेश्वर आप सभी पर अपनी कृपा बनाए रखना 🙏

21/11/2021

Har har mahadev jai nepal

धान मात्रै हैन हजुर..हामी किसानको मेहनत पसिना र मन डुबाएको छ यो झरिले...😢        ोलेनाथ...🙏              सबैको कल्याण हो...
21/10/2021

धान मात्रै हैन हजुर..हामी किसानको मेहनत पसिना र मन डुबाएको छ यो झरिले...😢
ोलेनाथ...🙏
सबैको कल्याण होस...🙏

🚩इस्लामिक आतंकबाद मुर्दावाद 🚩🚩🚩बांग्लादेशमा भैरहेको‌ हिन्दू अत्याचारको विरूद्धमा बांग्लादेशको राजदुतावासमा पत्र साथै प्र...
20/10/2021

🚩इस्लामिक आतंकबाद मुर्दावाद 🚩
🚩🚩बांग्लादेशमा भैरहेको‌ हिन्दू अत्याचारको विरूद्धमा बांग्लादेशको राजदुतावासमा पत्र साथै प्रदर्शन, इस्लामिक आतंकवादको बिरुद्धमा पुतला दहनको कार्यक्रम आज विश्व हिन्दू परिषद नेपालले गरेको छ। यदि आज बङ्गलादेशका हिन्दूहरुको पिडामा सान्त्वना र न्यायको लागि आवाज नउठाउनेले याद गर भोलितिमिलाई अन्याय र अत्याचार परेको बेलामा कसैले साथ दिनेछैन र रगतको आँसु रुनुपर्नेछ। होसियार🚩🙏 अन्याय सहन गर्नु पनि आफ्नो आत्मालाई मार्नु हो र ठूलो पाप हो। त्यसैले आआफ्नो स्थानबाट, मोबाईलबाट facebook बाट like र अत्यधिक share गरेर भएपनी आफ्ना हिन्दू दाजुभाई भएको अन्यायको बिरुद्ध आवाज उठाऔ 🙏 कृपया 🙏🚩

18/10/2021

Har har mahadev

सबैमा नमस्कार 🙏🙏🙏🙏जय माता नव दुर्गा 🌹🌹🌹🌹माता तिमी नै सारा दुस्तोका नर-संहारक 🌹🌹🌹🌹माता दुर्गाले सबैलाई रक्षा गरुन् 🌹🌹🌹🌹सब...
14/10/2021

सबैमा नमस्कार 🙏🙏🙏🙏
जय माता नव दुर्गा 🌹🌹🌹🌹
माता तिमी नै सारा दुस्तोका नर-संहारक 🌹🌹🌹🌹
माता दुर्गाले सबैलाई रक्षा गरुन् 🌹🌹🌹🌹
सबैमा वडा दशैको हार्दिक शुभकामना 🙏🙏🙏🙏

 #साधना_पर्व कपिलवस्तुमा 'प्राथमिक शिक्षा वर्गको समापन कार्यक्रम  🚩____________________________शारीरिक र बौद्धिक कार्यक्...
13/10/2021

#साधना_पर्व

कपिलवस्तुमा 'प्राथमिक शिक्षा वर्गको समापन कार्यक्रम 🚩
____________________________

शारीरिक र बौद्धिक कार्यक्रम, मनोरञ्जनपूर्ण खेल
एवं अनुशासनको पालनाका साथ आफ्नो व्यक्तित्व विकास गर्ने एउटा अभिनव पाठशाला प्राथमिक शिक्षावर्गको आज समापन कार्यक्रममा संघका राष्ट्रिय सह-प्रचारक आदरणीय रेवित कुमारसहित कपिलवस्तुका गणमान्य विशिष्ट व्यक्तित्वहरू, कार्यकर्ता एव स्वयंसेवकहरूको उपस्तिथिमा सम्पन्न ।
नेपाल आमाको जय 🚩🚩

12/10/2021

. 🌺 माता दुर्गा स्तुति 🌺
^^^^^^^^^^^^^
🌺 अयि गिरिनन्दिनि नन्दितमेदिनि
विश्वविनोदिनि नन्दिसुते,
गिरिवरविन्ध्यशिरोSधिनिवासिनि
बिष्णुबिलासिनि जिष्णुसुते।।

🌺 भगवति हे शितिकण्ठकुटुम्बिनि
भूरिकुटुम्बिनि भूरिकृते,
जय जय हे महिषासुरमर्दिनि
रम्यकपर्दिनि शैलसुते ।।

🌺माता दुर्गा भवानीको हामी सबैमा आशिर्वाद रहिरहोस्।।

07/10/2021

शुप्रभातम् ! राबणराजको पराजय र रामराजको बिजयोत्सवको खुशियाली मनाउने दिन आजदेखि प्रारम्भ , शुभकामना छ । तर प्याण्डोरा पेपर्सले रामराज्यको सन्देश दियो कि रावणराज्यको ? भ्रष्टाचारले गणतन्त्रको जग कमजोर बनाएको छ कि छैन ? आजको बिषय यस्तै छ , बाँकी लेखमै -

Address

Arghakhanchi Sandhikharka
Sandhikharka

Telephone

9827525250

Website

Alerts

Be the first to know and let us send you an email when Vishva Hindu Parisad Arghakhanchi Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Vishva Hindu Parisad Arghakhanchi Nepal:

Share

Category