23/08/2026
हर हर महादेव! 🔱🚩
श्रावण महा महोत्सवको पावन अवसरमा
🕉️ सवा करोड शिवनाम महा अनुष्ठान 🕉️
यस वर्षको श्रावण तिथिको अन्तिम सोमबारको पावन दिनमा १०८ गौमुखी धाराबाट शिवलिङ्गमा जल अर्पण गरी भगवान् शिवको आराधना गरौँ। 🙏💧
आउनुहोस्, श्रद्धा र भक्तिभावका साथ सहभागी भई पुण्य आर्जन गरौँ।
🔱 हर हर महादेव! 🔱
📍 श्री स्वामीनारायण मुक्तिनाथ धाम, बुटवल–१२, नयाँगाउँ
🕛 विसर्जन समारोह : दिउँसो १२ बजे
#हरहरमहादेव #श्रावणमहोत्सव #शिवनाममहाअनुष्ठान #शिवभक्ति #महादेव #श्रावणसोमबार #मुक्तिनाथधाम #बुटवल