Jeevan Vigyan Devdaha Branch

Jeevan Vigyan Devdaha Branch योग प्रशिक्षक - दुर्गा बहादुर क्षेत्री
राधा कुमारी क्षेत्री

30/07/2025

मा वि तहका विद्यार्थीहरुलाई स्वस्थ शान्त र समृद्ध जीवनका निम्ति योग कार्यक्रम! सक्रिय सहभागिता सरहरुको समेत।

Making students of class 10 learn about Yoga in Khaireni on the occasion of Buddha Jayanti, 2080. Doing yoga is the way ...
19/11/2023

Making students of class 10 learn about Yoga in Khaireni on the occasion of Buddha Jayanti, 2080.
Doing yoga is the way for living happy, healthy and spritual life.

आज अति पावन दिन! मेरो प्यारो भगवान्! 2567 औं बुद्द जयन्ती! हजुरले कृपा गरेर दिनु भएको पाँचवटा अनुशासन, जसलाई पञ्चशील भनि...
05/05/2023

आज अति पावन दिन!
मेरो प्यारो भगवान्!
2567 औं बुद्द जयन्ती!
हजुरले कृपा गरेर दिनु भएको पाँचवटा अनुशासन,
जसलाई पञ्चशील भनिन्छ, ति अनुशासन मेरो जीवनको
आचरण बनोस् अनि सबैको जीवन बुध्दमय बनोस्
बुध्द जयन्तीको अवसरमा हार्दिक शुभकामना ।

जीवन विज्ञानको सक्रिय योग प्रशिक्षक शिला थापाको श्रीमान् चन्द्र बहादुर थापाको मिति २०७८ साल जेठ २२ गते असामयिक निधन भएको...
06/06/2021

जीवन विज्ञानको सक्रिय योग प्रशिक्षक शिला थापाको श्रीमान् चन्द्र बहादुर थापाको मिति २०७८ साल जेठ २२ गते असामयिक निधन भएको हुँदा हामी अत्यन्त मर्माहत भएका छौं। दु:खको यस घडीमा शोक सन्तप्त परिवारजन, इष्टमित्र र शुभेच्छुकहरुमा धैर्यधारण गर्ने र शोकलाई शक्तिमा बदल्ने उर्जा परमात्माबाट प्राप्त होस् भन्ने कामना गर्दै दिवंगत आत्माको वैकुण्ठ वासको कामना सहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं।

Jeevan Vigyan Devdaha Branch ma sanchalit  karyakram ka kehi jhalak haru.
25/02/2019

Jeevan Vigyan Devdaha Branch ma sanchalit karyakram ka kehi jhalak haru.

Address

Devdaha/1, Rajabari Chowk
Rupandehi

Alerts

Be the first to know and let us send you an email when Jeevan Vigyan Devdaha Branch posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share