Parroha Bolbam Temple

Parroha Bolbam Temple Shree Parroha Parmeshwar Shiva Jyotirlinga Temple is a famous pilgrimage site near Lumbini in western

The temple of Shree Parroha Parmeshwor Shiva Jyotirlinga Bolbam Dham is located in Sainamaina of Rupandehi and the deity of the temple is so named because he is believed to be a god of Happiness. It is believed that childless people who worship the deity will soon be blessed with children as soon as those unhappy and unsatisfied people who worship the deity will soon be blessed with happiness and

satisfaction. The Parroha Parmeshwor Temple was a popular temple with self origin shiva linga, although the present structure is of later construction. It is a beautiful temple adorned with fine artifacts, and the primary object of worship is a Shivalinga, although the temple of Ganesh, Parvati, Laxmi Narayan, Santoshi Mata, Radha Krishna, Nandi, and 108 Parthiv shiva linga is also present here. The temple is especially crowded during the festivals of Shivaratri, Balachaturdashi, Teej, and the bolbom month of Shrawan.

19/05/2025

पर्रोहा बोलबम धाम महत्त्व र परिचय : AI सँवाद

आकाशं लिंगमित्याहुः पृथ्वी तस्य पीठिका।आलयः सर्व देवानां लयनार्लिंगमुच्यते ।।आकाश (त्यो विस्तृत महाशून्य जसमा सम्पूर्ण ब...
25/02/2025

आकाशं लिंगमित्याहुः पृथ्वी तस्य पीठिका।
आलयः सर्व देवानां लयनार्लिंगमुच्यते ।।

आकाश (त्यो विस्तृत महाशून्य जसमा सम्पूर्ण ब्रह्माण्ड समाहित छ) लिङ्गको रुवरुप हो र पृथ्वी त्यसको पिठिका(आधार) हो । प्रलय कालमा समस्त सृष्टि तथा देवगण आदि यसै लिङ्गमा समाविष्ट हुने गर्दछन ।

वसुदेवसुतं देवं कंसचाणूरमर्दनम्।देवकी परमानन्दं कृष्णं वन्दे जगद्गुरुम्।।
26/08/2024

वसुदेवसुतं देवं कंसचाणूरमर्दनम्।
देवकी परमानन्दं कृष्णं वन्दे जगद्गुरुम्।।

आज श्रावण महिनाको सोमबार,श्री पर्रोहा बोलबम भगवानले सवैको कल्याण गरून् ।ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् |उर्व...
22/07/2024

आज श्रावण महिनाको सोमबार,श्री पर्रोहा बोलबम भगवानले सवैको कल्याण गरून् ।

ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् |
उर्वारुकमिव बन्धनान्मृत्योर्मुक्षीय माऽमृतात् ||

मन्त्रको अर्थ:
हामी त्रिनेत्र देवलाई पुज्दछौँ
जो सुगन्धित छन्, हाम्रो पोषण गर्छन्,
जुन रूपमा फल, हाँगाको बन्धनबाट मुक्त हुन्छ
सोही रूपमा हामी पनि मृत्यु र नश्वरता बाट मुक्त हुन सकौँ ।

20/07/2024

ॐ नमः शिवाय
श्री पर्रोहा परमेश्वरले सवैको कल्याण गरुन्

यस बर्ष पनि श्रावण ६ गते गुरु पुर्णिामा  देखि ऋषि तर्पणी जनैपूणिर्मा  सम्म  श्री परोहा परमेश्वर शिब ज्योतिर्लिङ बोल वम ध...
20/07/2024

यस बर्ष पनि श्रावण ६ गते गुरु पुर्णिामा देखि ऋषि तर्पणी जनैपूणिर्मा सम्म श्री परोहा परमेश्वर शिब ज्योतिर्लिङ बोल वम धाममा बृहद बोलवम श्रावणी जलार्पण यात्रा तथा श्रावणी मेला आयोजना हुँदैछ । सम्पूर्णमा हार्दिक निमन्त्रणा गर्दछौँ ।

निर्वाण षटकम्मनोबुद्ध्यहंकार चित्तानि नाहंन च श्रोत्रजिह्वे न च घ्राणनेत्रे ।न च व्योम भूमिर्न तेजो न वायुःचिदानन्दरूपः ...
08/07/2024

निर्वाण षटकम्

मनोबुद्ध्यहंकार चित्तानि नाहं
न च श्रोत्रजिह्वे न च घ्राणनेत्रे ।
न च व्योम भूमिर्न तेजो न वायुः
चिदानन्दरूपः शिवोऽहम् शिवोऽहम् ।। 1 ।।

म न त मन हूँ, न बुद्दधि हूँ, न अहँकार हूँ, न त चित्त नै हूँ
म न कान हूँ, न जिब्रो हूँ, न नासिका हूँ, न त आँखा नै हूँ
म न त आकाश हूँ, न धरती हूँ, न अग्नि हूँ र न वायु हूँ
म त शुद्द चेतना हूँ, अनादि, अनन्त शिव हूँ ।
Meaning in English :
I am not the mind, nor the intellect or ego,
nor the organs of hearing or tasting,
nor the organs of smelling or seeing
I am not the sky, nor earth or fire, nor air
I am the Consciousness, I am Shiva, I am Shiva ||1||
न च प्राणसंज्ञो न वै पंचवायुः,
न वा सप्तधातुः न वा पञ्चकोशः ।
न वाक्पाणिपादौ न चोपस्थपायु,
चिदानन्दरूपः शिवोऽहम् शिवोऽहम् ।। 2 ।।

म न त प्राण हूँ र न त पञ्च वायु हूँ
म न सात धातु हूँ ,
र न म पाँच कोश हूँ
म न वाणी हूँ, न पाँउ हूँ, न हात हूँ र न त उत्सर्जन का ईन्द्रियहरु हूँ,
म त शुद्द चेतना हूँ, अनादि, अनन्त शिव हूँ ।

Meaning in English :
I am not the vital force, nor the five vital air,
nor the seven essential ingredient, nor the five sheaths of body
I am not organs of speech, nor the organs of holding, movement or excretion
I am the Consciousness, I am Shiva, I am Shiva ||2||

न मे द्वेषरागौ न मे लोभमोहौ,
मदो नैव मे नैव मात्सर्यभावः ।
न धर्मो न चार्थो न कामो न मोक्षः,
चिदानन्दरूपः शिवोऽहम् शिवोऽहम् ।। 3 ।।

न म मा घृणा छ, न त लगाव छ, न म मा लोभ छ र न त मोह नै
न मलाई अभिमान र न नै ईर्ष्या
म धर्म,धन,काम एवँ मोक्ष भन्दा परको हूँ
म त शुद्द चेतना हूँ, अनादि, अनन्त शिव हूँ ।

Meaning in English :
I do not have hatred nor attachment, nor greed or Infatuation,
nor I have pride, nor the feeling of jealousy,
I am not within bounds of dharma(righteousness), artha(wealth),
kama(desires), moksha(liberation),
न पुण्यं न पापं न सौख्यं न दुःखं,
न मन्त्रो न तीर्थो न वेदा न यज्ञ ।
अहं भोजनं नैव भोज्यं न भोक्ता,
चिदानन्दरूपः शिवोऽहम् शिवोऽहम् ।। 4 ।।

म पुण्य,पाप,सुख हरु भन्दा भिन्न हूँ
म न मन्त्र हूँ, न त तीर्थ हूँ, न ज्ञान हूँ र न त यज्ञ हूँ
न म भोगको को बस्तु हूँ, न त भोगको अनुभव हूँ, र न त भोक्ता नै हुँ
म त शुद्द चेतना हूँ, अनादि, अनन्त शिव हूँ ।
Meaning in English :
I am not bound by good deeds, nor bad deeds, nor happiness or sadness,
nor I am bound by sacred hymns, nor religious places, nor vedas or sacrifices,
I am not the Experience (of enjoyment), nor an object to be enjoyed, nor the enjoyer,
I am the Consciousness, I am Shiva, I am Shiva ||4||
न मे मृत्युशंका न मे जातिभेदः,
पिता नैव मे नैव माता न जन्मः ।
न बन्धुर्न मित्रं गुरूर्नैव शिष्यः,
चिदानन्दरूपः शिवोऽहम् शिवोऽहम् ।। 5 ।।

मलाई न त मृत्यु को भय छ, न त कुनै जाती सँग भेदभाव छ
मेरो न कोही पिता छ र न त माता, न त म कहिल्लै जन्मिए
मेरो न त कोही भाई बन्धु छ,न मित्र,न शिष्य र न त गुरु नै
म त शुद्द चेतना हूँ, अनादि, अनन्त शिव हूँ ।
Meaning in English :
I am not bound by death and it’s fear, nor by the caste or creed
I do not have father nor mother, nor do I have birth
I do not have relations or friends, nor guru or disciples,
I am the Consciousness, I am Shiva, I am Shiva ||5||
अहं निर्विकल्पो निराकार रूपो,
विभुत्वाच सर्वत्र सर्वेन्द्रियाणाम् ।
न चासङ्गतं नैव मुक्तिर्न मेयः,
चिदानन्दरूपः शिवोऽहम् शिवोऽहम् ।। 6 ।।

म निर्विकल्प हूँ, म निराकार हूँ
म चैतन्य को रुप मा प्रत्येक स्थान मा ब्याप्त छू, सबै ईन्द्रिय मा म नै छु
मलाई न कुनै चीज मा आसक्ति छ र न त म त्यसबाट मुक्त छु।
म त शुद्द चेतना हूँ, अनादि, अनन्त शिव हूँ ।
Meaning in English :
I am without any variations nor do I have forms,
I am omnipresent, I am present everywhere, pervading all senses,
I do not get attached to anything, nor get freed from anything,
I am the Consciousness, I am Shiva, I am Shiva ||6||

A Dream Realized in Sainamaina!We thank the Nepali government and Sainamaina Municipality for their economic investment ...
30/06/2024

A Dream Realized in Sainamaina!

We thank the Nepali government and Sainamaina Municipality for their economic investment in reviving this architectural treasure. We're incredibly grateful to Dharma S R/R Jv for their masterful reconstruction, preserving the beauty of the traditional Nepalese pagoda style. This project is a testament to collaboration and a commitment to cultural heritage.
Nepal Tourism Board - Trade Nepal Tourism Board

25/06/2024

धाम प्रमुख सँरक्षक धर्मगुरु ब्यासाचार्य किसोर गाैतम ज्यू द्वारा भक्तजनहरुमा विशेष आग्रह गर्नुहुँदै ।

आज शनि जयन्ती आउनुहोस जानौँ शनिदेवको बारेमाप्रायजसो शनि को नाम सुनेर नै मानिसमा भयको सृजना हुन्छ , बिचलित हुने गर्दछन, श...
06/06/2024

आज शनि जयन्ती आउनुहोस जानौँ शनिदेवको बारेमा

प्रायजसो शनि को नाम सुनेर नै मानिसमा भयको सृजना हुन्छ , बिचलित हुने गर्दछन, शनि को प्रकोप को डरले आत्तिने गर्दछन। समग्रमा शनि लाई क्रूर ग्रह मान्ने गरिन्छ तर वास्तविकता त्यस्तो पक्कै होईन। ज्योतिषशास्त्र को अनुसार शनि न्यायधीश अथवा अर्को अर्थमा दंडाधिकारी को भूमिका का निर्वाह गर्दछन। शनिदेव राम्रो को परिणाम राम्रो र नराम्रो को परिणाम नराम्रो दिने ग्रहको रुपमा मानिन्छन। यदि कोहि शनिदेव को प्रकोप को शिकार हुन्छ भने रिसाएका शनिदेव लाई मनाउन पनि सकिन्छ । शनि जयंती को दिन लाई यस काम को लागि सबैभन्दा उचित मान्न सकिन्छ । अाउनुहोस जानाैँ शनिदेव को बारे मा, के हो त उनको जन्म को कहानी र कसरि शनिदेब क्रोधीत हुनछन ।

शनिदेवको जन्मकथा

शनिदेव को जन्म को बारे मा स्कंदपुराण को काशीखंड मा जुन कथा रहेको छ त्यो यस प्रकार छ। राजा दक्ष की कन्या संज्ञा को विवाह सूर्यदेवता सँग भयो। सूर्यदेवता को तेज अत्यन्त धेरै थियो त्यो कुरालाई लिएर संज्ञा दुखित थिईन। उनी सोच्ने गर्थिन कि कुनै तवरले जप तपादि बाट सूर्यदेव को अग्नि लाई कम गर्नुपर्नेछ । जसरि तसरि दिन बीत्दै गए संज्ञा को गर्भ बाट वैवस्वत मनु, यमराज र यमुना तीन संतान ले जन्म लिए। संज्ञा अझै पनि सूर्यदेव को तेज बाट डराउने गर्थिन र एक दिन उनलेउनले तपस्या गरेर सूर्यदेव को तेज लाई कम गर्ने निर्णय लिइन , तर बच्चा को पालन लगायत सूर्यदेव लाई यसको जानकारी नहोस भनि उनले एउटा उपाय निकालिन ,उनले अाफ्नो तप बाट अाफ्नो जस्तै आकृति लाई उत्पन्न गरिन जसको नाम संवर्णा राखिन। संज्ञा ले बच्चा र सूर्यदेव को जिम्मेदारी अाफ्नो छाया संवर्णा लाई दिईन र भनिन कि कि अब बाट मेरो ठाऊँमा तिमी सूर्यदेव को सेवा र बच्चा को पालन गर्दै नारीधर्म को पालन गर्नेछाै तर यो राज मात्र मेरो र तिम्रो बीच रहनुपर्ने छ।

त्यसपछि संज्ञा त्यहाँबाट आफ्नो पिता को घर गईन र अाफ्नो समस्या जब बताईन पिता ले रिसाउँदै पुन घर पठाईदिए तर संज्ञा घर नगएर वनमा गईन र तपस्या मा लीन भईन। उता सूर्यदेव लाई थोरै पनि आभास भएन कि उनको साथमा रहेकि संज्ञा होइनन् सुवर्णा हुन भन्ने कुरा। संवर्णा अाफ्नो धर्म को पालन गर्दै रहीन, उनि छाया रूप भएको कारण उननलाई सूर्यदेव को तेज बाट कुनै समस्या भएन । सूर्यदेव र संवर्णा को मिलन बाट पनि मनु, शनिदेव र भद्रा (तपती) तीन संतान ले जन्म लिए।

×
एक अर्को कथा अनुसार शनिदेव को जन्म महर्षि कश्यप को अभिभावकत्व मा कश्यप यज्ञ बाट भएको थियो। छाया शिव की भक्तिनी थीईन। जब शनिदेव छाया को गर्भ मा थिईन तब छाया ले भगवान शिव को कठोर तपस्या गरिन यहासम्म कि खान-पीन को याद सम्म उनलाई भएन। भूख-प्यास, धूप-गर्मी सहेको को कारण त्यसको प्रभाव छाया को गर्भ मा हुर्किरहेको सन्तान यानि शनि लाई पनि पर्यो र उनको रंग कालो रहयो। जब शनिदेव को जन्म भयो, शनिदेबको रंग लाई देखेर सूर्यदेव ले छायालाई संदेह गरे र उनलाई अपमानित गर्दै यो भने कि यो मेरो पुत्र हुन सक्दैन । आमा को तप को शक्ति शनिदेव मा पनि आएको थियो उनले क्रोधित भएर अाफ्नो पिता सूर्यदेव लाई हेर तब सूर्यदेव एकदम काला भए, उनको घोड़ा को चाल रोकिन गयो। दुखित हुँदै सूर्यदेव लाई भगवान शिवको शरण लिनिपर्यो यसपश्चात भगवान शिव ले सूर्यदेव लाई उनको गलती को महसुस गराउनुभयो। सूर्यदेव आफ्नो गल्तिको पश्चाताप गर्न लागे र अाफ्नो गलती को लागि क्षमा याचना गरे ,यसपछि उनलाई पुन अाफ्नो असली रूप प्राप्त भयो। तर पिता पुत्र को संबंध जुन एक पटक खराब भयो त्यो सुध्रन सकेन । आज पनि शनिदेव लाई अाफ्नो पिता सूर्य को विद्रोही मानिन्छ।

हाम्रो दैनिक जीवन मा तेजवान तथा शक्तिशाली शनि को अदभुत महत्व छ | यसैपनि शनि सौर्य जगत का नौ ग्रहों मध्ये साताैँ ग्रह हुन; जसलाई फलित ज्योतिष मा अशुभ मान्ने गरिन्छ | आधुनिक खगोल शास्त्र का अनुसार शनि को धरती बाट दुरी लगभग नौ करोड माईल छ | शनिको व्यास एक अरब बयालीस करोड साठी लाख किलोमीटर छ तथा शनिको गुरुत्व शक्ति धरती भन्दा पंचानवे गुना धेरै छ | शनि लाई सूर्य को परिक्रमा गर्न उन्नीस वर्ष लाग्दछ | अंतरिक्ष मा शनि घना नीलो आभाले सुन्दर , बलवान , प्रभावसाली , दृष्टिगोचर को रुपमा छ, जसका 22 उपग्रह छन|

शनि को गुरुत्वाकर्षण बल पृथ्वी को भन्दा अधिकतम छ | अत: जब हामी कुनै पनि विचार मन मा ल्याउदछाैँ, योजना बनाउछाैँ, तब त्यो प्रस्ताव योजना, राम्रो – नराम्रो योजना चुंबकीय आकर्षण बाट शनि सम्म पुग्ने गर्दछ र राम्रो को परिणाम राम्रो दिन्छ जब की नराम्रो को नराम्रो परिणाम छिटो दिने गर्दछ | नराम्रो प्रभाव लाई फलित ज्योतिष मा अशुभ मान्ने गरिन्छ | तर राम्रो को परिणाम राम्रो हुने गर्दछ । अत: हामिले शनि लाई शत्रु होईन मित्र मानाैँ तर तर नराम्रो कर्म को लागि शनि साडेसाती हुन , आफत हुन ; शत्रु हुन |

हाम्रो जीवन मा जन्म देखि , मृत्यु सम्म शनिदेव को प्रभुत्व हुने गर्दछ | जन्मने बित्तिकै बालकको परिवार हरुमा अभिलाषा हुन्छ की हाम्रो राशि मा या जन्म लिने वाला बच्चा को राशि मा शनि कसरि बसेको छ ? कुन पाउमा,ग्रहमा बच्चा को जन्म भएको छ | भएका ग्रहको पहिचान गरी शनि राम्रो – नराम्रो भएको पहिचान जन्म बाट नै थाहा हुन्छ |

Would you happen to know about Parroha Bolbam Dham?
31/05/2024

Would you happen to know about Parroha Bolbam Dham?

Address

Sainamaina-1
Rupandehi
32600

Telephone

+9779847036446

Website

Alerts

Be the first to know and let us send you an email when Parroha Bolbam Temple posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Parroha Bolbam Temple:

Share

Category