पवित्र कल्याण मण्डली रानीनगर

  • Home
  • पवित्र कल्याण मण्डली रानीनगर

पवित्र कल्याण मण्डली रानीनगर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from पवित्र कल्याण मण्डली रानीनगर, Christian church, BinayiTribeni-7,Raninagar, .

१७. किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनुभयो।
यूहन्ना ३:१७

31/12/2025
पवित्र कल्याण मण्डली रानीनगरमा २०८२ सालको ख्रीष्टमस मनाउँदाको कैद भएका केही तस्बिरहरूपवित्र कल्याण मण्डली रानीनगर
31/12/2025

पवित्र कल्याण मण्डली रानीनगरमा २०८२ सालको ख्रीष्टमस मनाउँदाको कैद भएका केही तस्बिरहरू
पवित्र कल्याण मण्डली रानीनगर

२०८२ कात्तिक १ गते पवित्र कल्याण मण्डली बर्दघाटमा पवित्र कल्याण मण्डली रानिनगर र पवित्र कल्याण मण्डली शीतलनगरसँगको संयुक...
18/11/2025

२०८२ कात्तिक १ गते पवित्र कल्याण मण्डली बर्दघाटमा पवित्र कल्याण मण्डली रानिनगर र पवित्र कल्याण मण्डली शीतलनगरसँगको संयुक्त आराधना सेवा सफलताका साथ सम्पन्न भयो। परमेश्वरको उपस्थिति र मण्डलीहरूको एकतामा भएको यो विशेष संगति साँचै नै आशीषित् थियो।
Pabitra Kalyan Church Bardaghat
पवित्र कल्याण मण्डली रानीनगर
#संयुक्तसंगति #पवित्रकल्याणमण्डली #बर्दघाट #रानिनगर #शीतलनगर #आराधना #एउटैपरिवार

"प्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई हिँड्न भनी आज्ञा गर्नुभएको सबै मार्गमा हिँड्नू..." (व्यवस्था ६:३३)2nd Kingdom Kid...
12/11/2025

"प्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई हिँड्न भनी आज्ञा गर्नुभएको सबै मार्गमा हिँड्नू..." (व्यवस्था ६:३३)

2nd Kingdom Kids Camp 2082 'आज्ञाकारिता' बाट केही उत्साहजनक दृश्यहरू! बच्चाहरूले आज्ञाकारिताको महत्त्व र परमेश्वरको प्रेम बुझेका छन्।
Pabitra Kalyan Church
पवित्र कल्याण मण्डली रानीनगर
#आज्ञाकारिता #पवित्रकल्याणमण्डली #बर्दघाट

31/05/2025

सारा गाउँ-सहर के मा छ है भर ख्रीष्टियन भजन


पवित्र कल्याण मण्डलीका बालसंगतिका नानी बाबुहरूलाई तिलोतमा नगरपालिका स्थित बनबाटिकामा वनभोज कार्यक्रमको तस्बिरहरू२०८१-१०-...
15/01/2025

पवित्र कल्याण मण्डलीका बालसंगतिका नानी बाबुहरूलाई तिलोतमा नगरपालिका स्थित बनबाटिकामा वनभोज कार्यक्रमको तस्बिरहरू
२०८१-१०-०१

Christmas 2081येशू ख्रिष्टको जन्म उत्सवका तस्बिरहरूपवित्र कल्याण मण्डली देवदह -८,डाडाटोल, रूपन्देही
03/01/2025

Christmas 2081
येशू ख्रिष्टको जन्म उत्सवका तस्बिरहरू

पवित्र कल्याण मण्डली देवदह -८,डाडाटोल, रूपन्देही

"आज दाउदको शहरमा तिमीहरूका निम्ति एउटा मुक्तिदाताको जन्म भएको छ,जो ख्रिष्ट प्रभु हुनुहुन्छ।" लुका २: ११ ख्रिष्ट येशूको ज...
28/12/2024

"आज दाउदको शहरमा तिमीहरूका निम्ति एउटा मुक्तिदाताको जन्म भएको छ,जो ख्रिष्ट प्रभु हुनुहुन्छ।" लुका २: ११

ख्रिष्ट येशूको जन्म उत्सवका केही तस्बिरहरू,
पवित्र कल्याण मण्डली
विनय त्रिवेणी-७ ,रानीनगर ,नवलपरासी (बर्दघाट सुस्ता पूर्व)

Address

BinayiTribeni-7,Raninagar

Opening Hours

11:00 - 02:00

Telephone

+9779867436583

Website

Alerts

Be the first to know and let us send you an email when पवित्र कल्याण मण्डली रानीनगर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to पवित्र कल्याण मण्डली रानीनगर:

  • Want your place of worship to be the top-listed Place Of Worship?

Share