Bagale Thapa-Pokhara, YAMDI

Bagale Thapa-Pokhara, YAMDI Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bagale Thapa-Pokhara, YAMDI, Religious organisation, YAMDI, Pokhara.

Heartiest Congratulations…
30/01/2026

Heartiest Congratulations…

Calling U….Manage ur timeश्रद्धाञ्जली सूचना !!!श्री बगाले थापा क्षत्री सेवा कार्यसमिति, हेमजाका सल्लाहकार, समाजसेवीपूवॅ ...
04/10/2025

Calling U….
Manage ur time

श्रद्धाञ्जली सूचना !!!
श्री बगाले थापा क्षत्री सेवा कार्यसमिति, हेमजाका सल्लाहकार, समाजसेवी
पूवॅ क्या. अनिरुद्ध थापाको
यही मिति २०८२/०६/१२ गते भएको असामयिक निधनले
हामी सम्पूर्ण थापा परिवार मर्माहत भएका छौं । शोकको यस घडीमा दिवंगत आत्माको चीरशान्तीको लागि कामना गर्दै शोकाकुल परिवार एवं आफन्तजनहरू प्रती धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भनी कामना गर्दछौं ।

सम्पूर्ण थापा बन्धुवान्धवहरुमा पारिवारिक श्रद्धाञ्जली भेलामा सरिक भई दिनुहुन पनि अनुरोध गरिन्छ।

श्रद्धाञ्जलीको
मितिः २०८२/०६/१९ गते आइतबार
समयः बिहान ८:००~९:०० बजे सम्म
स्थानः निवास (बाटुलेचौर)
लिचि घारी भन्दा ५० मिटर माथी

सम्पर्कः
अध्यक्ष नरेशराज थापा (९८४६०–४८११५)

06/06/2025

कुलदेवताले सवैको रक्षा गरुन् ।
कुलदेवताले सवैको रक्षा गरुन् ।
कुलदेवताले सवैको रक्षा गरुन् ।
Calling U.....
Manage UR time…
सम्पूर्ण बगाले थापाबन्धुबान्धवहरुमा बृहत भेला/बैठकको सूचना
विषयः कुलपूजा २०८२ को अन्तिम तयारी सम्वन्धमा ।
सम्पूर्ण कार्यसमिति, पूर्व कार्यसमिति, उपसमितिका संयोजक तथा सदस्यहरु, सल्लाहकारज्यूहरु, विभिन्न जिम्मेवार व्यक्तित्वहरु र बन्धुबान्धवहरुलाई उपस्थीतिको लागि अनुरोध गर्दछौं ।
सबैले जसरी पनि समय मिलाउनुहोला ।
साथै नजिकको बुवा-मुमा, काका-काकी, दाजु-भाइ, दिदि-बहिनीहरुलाई पनि सूचना दिई उक्त दिन उपस्थित गराउनुहोला ।
तपाईको सहयोगको लागि धन्यवाद ।
बृहत भेला/बैठकः
मितिः जेठ २४ गते शनिबार ।
समयः बिहान ११:०० बजे (उपस्तिथि)
बिहान ११:१५ बजे (बैठक शुरु)
स्थानः याम्दी, कुल मन्दिरमा ।
कुल पुजा यही जेठ २८ गते बुधबार हुँदैछ ।
उपस्थित हुने नहुने जानकारी गराउनुहोला ।
थप जानकारी बैठकमा नै राखिने छ ।
धिरज थापा
सचिव
९८५६०–२१७४९

17/05/2025

श्री बगाले थापा क्षत्री सेवा कार्यसमिति, हेमजाका सदस्य दानबहादुर थापाका वुवा तथा संस्थाका संस्थापक सदस्य लालबहादुर थापाको
मिति २०८२/०२/०२ गते भएको असामयिक निधनले हामी सम्पूर्ण थापा परिवार मर्माहत भएका छौं । शोकको यस घडीमा स्वर्गीय आत्माको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवार प्रती धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भनी कामना गर्दछौं ।
सम्पूर्ण थापा वन्दुहरुमा शवयात्रामा सरिक भई दिनुहुन अनुरोध गरिन्छ।

शवयात्राको
मितिः २०८२/०२/०३
समयः बिहान १०:३० बजे
स्थानः निवास (विष्णुपादुका मा.वि., हेमजा नजिक)
सम्पर्कः अध्यक्ष नरेशराज थापा (९८४६०–४८११५)

24/02/2025

Calling U.....
Manage ur time…
सवै बन्धुहरूमा बैठकको सूचना

विषयः महाशिवरात्री पूजा र कुलपुजाको छलफल तथा जिम्मेवारी बाँडफाँट सम्वन्धमा ।

सबैले जसरी पनि समय मिलाउनुहोला ।

मितिः फाल्गुण १४ गते बुधबार ।
समयः ८:४५ चियापान (९ बजे बैठक शुरु)
स्थानः कुल मन्दिरमा

उपस्थित हुने नहुने जानकारी गराउनुहोला ।

सूचना सवैमा पु¥याउन सहयोग गर्नुहोला ।

धन्यवाद ।
धिरज थापा
सचिव
९८५६०–२१७४९

29/01/2025

Request to all
Manage ur time…

कायॅसमिति बैठकको सूचना
विषयः कुल पूजाको छलफल तथा जिम्मेवारी बाँडफाँट गर्नुपर्ने भएकोले
सबैले जसरी पनि समय मिलाउनुहोला ।
मितिः २०८१ माघ १९ गते शनिबार
समयः बिहान ८ बजे
स्थानः कुल मन्दिर, हेमजा
उपस्थित हुने नहुने जानकारी गराउनुहोला ।
सूचना सवैमा पु¥याउन सहयोग गर्नुहोला ।
धन्यवाद ।
धिरज थापा
सचिव
९८५६०–२१७४९

Address

YAMDI
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Bagale Thapa-Pokhara, YAMDI posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share