Begnas Taal Baraha Mandir

Begnas Taal Baraha Mandir बराह मन्दिरलाई धार्मिक पर्यटन, आध्यात्मिक साधना तथा सांस्कृतिक संरक्षणको उत्कृष्ट केन्द्रको रूपमा विकास गर्नु।

19/06/2026

जय बराह🥰🙏

17/06/2026

जय बराह 🫶🏻

17/06/2026

बेगनास ताल बराह मन्दिर दर्शन गर्न जादै

🎉 शुभ जन्मदिनको हार्दिक शुभकामना 🎉बेगनासताल बराह क्षेत्र विकास संस्था का सक्रिय सचिव, समाजसेवी तथा कर्मशील व्यक्तित्व श्...
14/06/2026

🎉 शुभ जन्मदिनको हार्दिक शुभकामना 🎉

बेगनासताल बराह क्षेत्र विकास संस्था का सक्रिय सचिव, समाजसेवी तथा कर्मशील व्यक्तित्व श्री प्रदीप राज कडेलज्यू लाई जन्मदिनको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

तपाईंको जीवन सदा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा सफलताले भरिपूर्ण रहोस्। समाजसेवा, धार्मिक तथा सामाजिक क्षेत्रमा पुर्‍याउँदै आउनुभएको अतुलनीय योगदान अझ प्रभावकारी र प्रेरणादायी बन्दै जाओस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।

भगवान श्री बराहदेवको असीम कृपाले तपाईंको प्रत्येक पाइला सफलता, सम्मान र खुसीतर्फ अग्रसर रहोस्। तपाईंको आगामी जीवन उज्ज्वल, सुखद तथा समृद्ध बनोस् भन्ने कामना सहित जन्मदिनको हार्दिक शुभकामना।

🌺 जन्मदिनको धेरै धेरै शुभकामना! 🌺

– बेगनासताल बराह क्षेत्र विकास संस्था परिवार
पोखरा महानगरपालिका–३१, कास्की 🙏🌹
जय होस् ।

सहयोगि मन प्रति आभारि 🙏
13/06/2026

सहयोगि मन प्रति आभारि 🙏

12/06/2026

📢 महत्वपूर्ण सूचना 📢

बेगनास ताल बराहमन्दिर दर्शनार्थ आउने सम्पूर्ण आन्तरिक तथा बाह्य पर्यटक महानुभावहरूमा हार्दिक अनुरोध।

मन्दिर दर्शन तथा भ्रमणका क्रममा आफूले प्रयोग गरेका प्लास्टिक, बोतल, कागज, खानेकुराका खोल लगायत अन्य फोहोर सामग्री जथाभावी नफालिदिनुहुन विनम्र अनुरोध गर्दछौं।

बेगनास ताल तथा बराहमन्दिर क्षेत्रको स्वच्छता, सुन्दरता र पवित्रता कायम राख्नु हामी सबैको साझा दायित्व हो। कृपया फोहोर सामग्री तोकिएको स्थानमा मात्र व्यवस्थापन गरी सभ्य, जिम्मेवार र सचेत नागरिकको परिचय दिनुहोस्।

“स्वच्छ वातावरण, सभ्य नागरिकको पहिचान”

बेगनास ताल बराहक्षेत्र विकास संस्था
पोखरा महानगरपालिका–३१, कास्की🙏
धन्यवाद !

सहयोगि मन प्रति आभारि 🥰🙏
11/06/2026

सहयोगि मन प्रति आभारि 🥰🙏

एकादशि बर्त को शुभकामना 🥰🙏
11/06/2026

एकादशि बर्त को शुभकामना 🥰🙏

Address

Pokhara 31, Kaski Begnastaal
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Begnas Taal Baraha Mandir posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category