Gihon Prayer House

Gihon Prayer House Religious Organization

12/01/2026

Youth Meeting Saturday from Bro. Michael Thapa

17/12/2025
03/12/2025

जवान सेवा !

एस्कोल प्रार्थना भवन, वालिङ्गमा २०८२ मङ्सिर १८ गते (4th Dec 2025) बिहिबारको दिन एक दिने जवान सङ्गती (One Day Youth Meeting) हुने भएको छ ! प्रार्थना सहित उपस्थित हुने कोसिस गर्नुहोस ! धन्यबाद !

NOTE : सेवा १० बजे बाट सुरु हुनेछ ! सो समयमा नै उपस्थित हुनुहोला !

27/11/2025
प्रभु येशूको नाउँमा सबैलाई जय मसिह ! बहिनी टिकाको आमालाई प्रभुले उठाउनुभएको कारण भोलि बिहिबार हुने घरेलु सेवा स्थगित गरि...
26/11/2025

प्रभु येशूको नाउँमा सबैलाई जय मसिह !
बहिनी टिकाको आमालाई प्रभुले उठाउनुभएको कारण भोलि बिहिबार हुने घरेलु सेवा स्थगित गरिएको छ। भोलि दफनको सेवा ११ बजे राखिएको छ। सबैजना म्याग्दी टोलमा भेला हुनको लागि हार्दिक अनुरोध गर्दछौं। धन्यवाद !

कार्तिक४-८ तदानुसार अक्टोबर 21-25 सम्म शालेम प्रार्थना भवन,सल्यानटार, धादिङ्ग
12/10/2025

कार्तिक४-८ तदानुसार अक्टोबर 21-25 सम्म शालेम प्रार्थना भवन,सल्यानटार, धादिङ्ग

Day 1 Youth Camp
01/10/2025

Day 1 Youth Camp

30/09/2025
🌟 युवा शिविर (YOUTH CAMP) 2082 🌟🙏 गिहोन प्रार्थना भवन, लामगादी, पोखरा–कास्की, नेपालमा २०८२ साल असोज १४ गतेदेखि १८ गतेसम्...
16/09/2025

🌟 युवा शिविर (YOUTH CAMP) 2082 🌟
🙏 गिहोन प्रार्थना भवन, लामगादी, पोखरा–कास्की, नेपालमा २०८२ साल असोज १४ गतेदेखि १८ गतेसम्म
(तदनुसार सेप्टेम्बर ३० – अक्टोबर ०४, २०२५)
📖 यस विशेष युवा शिविरको लागि काम भइरहेको छ। सबै ले प्रार्थनामा याद गरिदिनुहोला ।

Address

Lamgadhi
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Gihon Prayer House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share