Maranatha

Maranatha The Gospel for You!

One day Youth  meetingHebron Prayer House, Hetauda west nepal
24/05/2026

One day Youth meeting
Hebron Prayer House, Hetauda west nepal

05/05/2026
"मैले असल लड़ाइँ लड़ेको छु, मैले आफ्नो दौड़ पूरा गरेको छु, मैले विश्‍वासको रखवाली गरेको छु;"-२ तिमोथी ४:७सम्पूर्ण प्रभुक...
30/04/2026

"मैले असल लड़ाइँ लड़ेको छु, मैले आफ्नो दौड़ पूरा गरेको छु, मैले विश्‍वासको रखवाली गरेको छु;"
-२ तिमोथी ४:७

सम्पूर्ण प्रभुका प्रिय जनहरूलाई प्रेमी जयमसिहकी !!🙏
'एवेन एजेर मण्डली तरहराका' प्राचिन प्रभुका दास.पदम बहादुर राई (८८) लाई आज बेलुकी समये ४:०० बजे, प्रभुले अफ्नो महिमामा बोलाउनु भयो, कृपया सोकित घराना,आफन्त, मण्डलीलाई प्रभुबाटको सान्तवनाका निम्ती प्रार्थना गरिदिनुहुन हाम्रा सम्पूर्ण प्रभुका प्रियजनहरूमाझ अनुरोध गर्दछौ ।

तर परमेश्‍वरको अनुग्रहको वरदानचाहिँ हाम्रा प्रभु येशू ख्रीष्‍टमा अनन्त जीवन हो।-रोमी ६:२३

Post : Ebenezer Prayer Society,Tarahara

04/04/2026
जयमसिही सबैलाईएल शद्दाई कालिम्पोङ मा सेवा गर्नु हुने आदरणीय एल्डर बडा पेमा तामङ,आज बिहान प्राभुले आफ्नो महिमा मा उठाउनु ...
03/04/2026

जयमसिही सबैलाई
एल शद्दाई कालिम्पोङ मा सेवा गर्नु हुने आदरणीय एल्डर बडा पेमा तामङ,आज बिहान प्राभुले आफ्नो महिमा मा उठाउनु भयो
सबैले परिवार र एल शद्दाई मंडली को लागि प्रार्थना गर्दिनुहोस ।

अत्यन्त जरुरी प्रार्थनाको अनुरोधगोशेन प्रार्थना भवन, ललितपुरको जिम्मेवारी  तिमोथी राई लगायत अरु ६ जना प्रभुमा आदरणीय दाज...
19/03/2026

अत्यन्त जरुरी प्रार्थनाको अनुरोध

गोशेन प्रार्थना भवन, ललितपुरको जिम्मेवारी तिमोथी राई लगायत अरु ६ जना प्रभुमा आदरणीय दाजु डाकमनि राईको पत्नी मनलक्ष्मी राई को युकेमा निधन भएकोले नेपाल आफ्नै पुर्ख्यौली गाउँ केपिलासगढी - २ खोटाङमा दफन गर्ने भनेर आज काठमाडौ बाट खोटाङ हेलिकप्टर बाट जानु भएको थियो, उक्त हेलिकप्टर अवतरण गर्ने क्रममा असुन्तलित भई दुर्घटनामा पर्नु भएको छ | उहाँको thigh को हड्डी भाचिएको छ | उहाँ र पाइलट लाई अर्को हेलिकप्टर बाट काठमाडौ ल्याइएको छ र हेम्स हस्पिटल मा उपचार भइरहेको छ | अवस्था जटिल भएको कारण बोझ सहित प्रार्थना मा याद गरिदिनुहोस | धन्यबाद |

JaiMashi🙏
11/02/2026

JaiMashi🙏

            prayer house    Maranatha
10/02/2026



prayer house

Maranatha

Address

Pokhara

Telephone

+9779808712166

Website

Alerts

Be the first to know and let us send you an email when Maranatha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Maranatha:

Share