28/10/2015
मुझुङ गाउँ को दक्षिण पश्चिम् टाकुरामा स्थित कालिका देवि मन्दिर परिसर मा रहेको कालिका माईको बिशेष पुजाको साथै हातहतियार हरुको पुजा पछि कटौजेपानी परिसरमा आपसमा तरबार तथा खुडा जुधाई गरिने सास्कृतिक नाच: सराय नाच(वाख्खे)।
हरेक बर्ष दशै पुर्णिामा मा नाचिने यो नाच (सराय) हेर्न पाल्पा जिल्ला का विभिन्न ठाउँ , सदरमुकाम तानसेन तथा छिमेकी जिल्ला बाट समेत भेला हुने गर्दछ्न..
#2072
#फोटो:विजय