लुम्बिनी खबर नेटवर्क

  • Home
  • Nepal
  • Palpa
  • लुम्बिनी खबर नेटवर्क

लुम्बिनी खबर नेटवर्क सहयोग गर्नु धर्म हो, सहयोगि भगवान🙏

बुटवल पाल्पा सडकखण्ड सिद्धबाबा नजिकै कारमाथी ढुङ्गा खसेको छ।
15/09/2026

बुटवल पाल्पा सडकखण्ड सिद्धबाबा नजिकै कारमाथी ढुङ्गा खसेको छ।

अस्ट्रेलियन क्रीकेट खेलाडी डेभिड वार्नर NPl मा काठमाडौं गोर्खाजबाट खेल्ने भएका छन।
15/09/2026

अस्ट्रेलियन क्रीकेट खेलाडी डेभिड वार्नर NPl मा काठमाडौं गोर्खाजबाट खेल्ने भएका छन।

13/09/2026

सिद्धबाबाको दर्शन गरि मनोकामना पूरा गरौ🙏

११ औ दिनमा पनि मान्छे जीवितै उद्धार गरेको छ नेपाल आर्मी ससस्त्र पुलिस र नेपाल प्रहरी सरकारले सम्पुर्ण सोर्स फोर्स लगाएर ...
05/09/2026

११ औ दिनमा पनि मान्छे जीवितै उद्धार गरेको छ नेपाल आर्मी ससस्त्र पुलिस र नेपाल प्रहरी सरकारले सम्पुर्ण सोर्स फोर्स लगाएर लागिपरेको छ आसा छ अझै बेपत्ता हुनुभएकोहरु जीवितै उद्धार हुनेछ्🙏

01/09/2026

जय सिद्धबाबा🙏🕉️

भोटेकोसी बाढी अपडेटअहिलेसम्म ९०३ जनाको शब फेला परेको छसम्पर्क बिहिन ४२४७ जना।
31/08/2026

भोटेकोसी बाढी अपडेट

अहिलेसम्म ९०३ जनाको शब फेला परेको छ
सम्पर्क बिहिन ४२४७ जना।

आज सोमबार पाल्पा सिद्धबाबाको दर्शन गरि मनोकामना पूरा गरौ🙏
31/08/2026

आज सोमबार पाल्पा सिद्धबाबाको दर्शन गरि मनोकामना पूरा गरौ🙏

पाल्पा, रैनादेवी छहरा-१ सिद्देश्वर निवासी अन बहादुर कुमाल रसुवाको बाढी पश्चात् सम्पर्कविहिन हुनुहुन्छ ! देख्नुहुने वा जा...
27/08/2026

पाल्पा, रैनादेवी छहरा-१ सिद्देश्वर निवासी अन बहादुर कुमाल रसुवाको बाढी पश्चात् सम्पर्कविहिन हुनुहुन्छ ! देख्नुहुने वा जानकारी हुनुहुनेले फो. 9867873199 मा सम्पर्क गरिदिनुहोला !

पाल्पा घर भई रसुवास्थित हाइड्रोपावरमा कार्यरत कृष्ण बस्याल बाढीपछि सम्पर्कविहीन हुनुभएको छ।उहाँलाई कतै देख्नुभएको वा उहा...
27/08/2026

पाल्पा घर भई रसुवास्थित हाइड्रोपावरमा कार्यरत कृष्ण बस्याल बाढीपछि सम्पर्कविहीन हुनुभएको छ।

उहाँलाई कतै देख्नुभएको वा उहाँबारे कुनै सूचना प्राप्त गर्नुभएको भए कृपया परिवारका यी नम्बरमा तुरुन्त सम्पर्क गरिदिनुहोला।

📞 ९८४४७९६९३०
📞 ९८६४४७२४६९

कृष्ण बस्यालको सकुशल उद्धार तथा खोजी कार्यमा सहयोग पुग्ने गरी यो सूचना धेरैभन्दा धेरै सेयर गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ।

कृपया एक सेयरले पनि उहाँको खोजीमा ठूलो सहयोग पुग्न सक्छ। 🙏

Address

Palpa

Website

Alerts

Be the first to know and let us send you an email when लुम्बिनी खबर नेटवर्क posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share