Bethel AGFN Gerkhutar Church Nuwakot

Bethel AGFN Gerkhutar Church Nuwakot रोमी ६:२३
किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैँको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो।

खर्बुजाको रहस्य बारे सिक्दै साना बालबालिकाहरु
29/05/2026

खर्बुजाको रहस्य बारे सिक्दै साना बालबालिकाहरु

12/03/2026
12/03/2026

परमेशोवरको नाउँको घोषण गर्दै

आमा दिदीबहिनीको  डाँडाको प्राथनानुवाकोट चोगते
02/03/2026

आमा दिदीबहिनीको डाँडाको प्राथना
नुवाकोट चोगते

03/01/2026

१ तिमोथी ४:१२
जवान छौ भन्दैमा कसैले तिमीलाई तुच्छ नठानोस्, तर विश्वासीहरूका अगि बोलीवचन, आचरण र प्रेममा, विश्वासमा र शुद्धतामा तिमी एक उदाहरण बन।

परमेशवरको हात-हतियारको बरेमा सिक्क्दै र हात-हतियार हरु धारण गर्दै बाल सङतिको नानिबाबुहरु
28/09/2025

परमेशवरको हात-हतियारको बरेमा सिक्क्दै र हात-हतियार हरु धारण गर्दै बाल सङतिको नानिबाबुहरु

17/08/2025

"परमप्रभुको आदर गर आफ्नो धन आफ्ना सबै आगौटे फलले
परमप्रभुको आदर गर।"✝️✝️✝️

✝️✝️✝️
04/08/2025

✝️✝️✝️

15/06/2025

साना नानिबाबुहरुले सृष्टिको बारेमा सिक्दै र आफ्नो प्रतिभा देखाउदै
#उत्त्पती१:१
आदिमा परमेशवरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।

11/05/2025

बालसंगतीमा रमाउदै नानिबाबुहरु
प्रभुको आशिष् उनिहरुमा रहिरहोस

Address

Nuwakot

Telephone

+9779860047083

Website

Alerts

Be the first to know and let us send you an email when Bethel AGFN Gerkhutar Church Nuwakot posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Bethel AGFN Gerkhutar Church Nuwakot:

Share