Bageshwori Temple - बागेश्वरी मन्दिर

Bageshwori Temple - बागेश्वरी मन्दिर Please follow our page for excellent and knowledgeable posts on sanatana dharma and culture.

Bageshwori temple is known to be one of the oldest in the region, and the oldest temple in Banke District. Every year it attracts a large number of devotees from around the country, as well as from the nearest border cities of India. Especially in the festival of Dasain, the biggest festival in the country, the temple receives a huge crowd of people wishing to pray the goddess and offer animal sacrifices. Shiva ratri, Teej, Magh sukla purnima on these festivals bageshwori temple gots crowds. The temple's image can be seen in Nepalese one-rupees coins and postal stamps

ऐतिहासिक बागेश्वरी मन्दिरको एउटा सुन्दर रूप प्रस्तुत गर्दछ। दशकौँ पहिलेको यो पवित्र पोखरी र वरपरको सहरको दृश्य ।
11/06/2026

ऐतिहासिक बागेश्वरी मन्दिरको एउटा सुन्दर रूप प्रस्तुत गर्दछ। दशकौँ पहिलेको यो पवित्र पोखरी र वरपरको सहरको दृश्य ।

मिति २०८३ साल जेठ ११ गते, सोमबार श्री शक्तिपीठ बागेश्वरी महाआरतीको १७४औँ संस्करणको शुभ साइत साँझ ६:५१ बजे शुभारम्भ हुने ...
25/05/2026

मिति २०८३ साल जेठ ११ गते, सोमबार श्री शक्तिपीठ बागेश्वरी महाआरतीको १७४औँ संस्करणको शुभ साइत साँझ ६:५१ बजे शुभारम्भ हुने हुँदा समआदरणीय सम्पूर्ण भक्तजनहरूलाई परिवारसहित दिव्य दर्शन गर्न आउनुहुन तथा अक्षय पुण्य लाभ प्राप्त गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ।

ाता_बागेश्वरी
ोलेनाथ
#सबैको_कल्याण_होस्
#सबैको_जयहोस्
#भगवान

शक्तिपीठ बागेश्वरी महाआरतीको १७३संकरणको महाआरती दिब्य भब्यताका साथ सुसम्पन्न गरियो l  #जयबागेश्वरी  #जयमहादेव
18/05/2026

शक्तिपीठ बागेश्वरी महाआरतीको १७३संकरणको महाआरती दिब्य भब्यताका साथ सुसम्पन्न गरियो l
#जयबागेश्वरी #जयमहादेव

04/05/2026

आज सोमबार पवित्र भूमि बागेश्वरी मन्दिरको दर्शन गरौँ भक्ति, शान्ति र आस्थाले भरिएको यो पावन स्थानमा पुगेर भगवान शिवको कृपा सबैमा बनिरहोस् बागेश्वरि मताको जय ! ! जय ! ! ! जय बागेश्वरी माता 🙏।

आज आइतबार, माता बागेश्वरीको कृपाले हामी सबैका कार्यहरू शुभ र सफल होस्। 🙏
26/04/2026

आज आइतबार, माता बागेश्वरीको कृपाले हामी सबैका कार्यहरू शुभ र सफल होस्। 🙏

रामनवमीको अवसरमा सजियो बागेश्वरी मन्दिर । #जय  #बागेश्वरी
25/03/2026

रामनवमीको अवसरमा सजियो बागेश्वरी मन्दिर ।
#जय #बागेश्वरी

आज सोमबार ।शक्तिपीठ बागेश्वरी महाआरतीको १६५ओैं  संस्करणको शुभ साइत साँझ ६ :१६ मिनेटमा शुभारम्भ हुने हुँदा सम्पूर्ण आदरणी...
22/03/2026

आज सोमबार ।
शक्तिपीठ बागेश्वरी महाआरतीको १६५ओैं संस्करणको शुभ साइत साँझ ६ :१६ मिनेटमा शुभारम्भ हुने हुँदा सम्पूर्ण आदरणीय भक्त भगवानहरुलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्द्छोैं ।
#जय #माता #बागेश्वरी #जय #भोलेनाथ #सबैको #कल्याण #गर्नुहोस् #सबैको #जयहोस् #भगवन !!

Address

Nepalganj

Website

Alerts

Be the first to know and let us send you an email when Bageshwori Temple - बागेश्वरी मन्दिर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share