Shree Kalimai Mandir Sanchalan Tatha Bewasthpan Samiti

Shree Kalimai Mandir Sanchalan Tatha Bewasthpan Samiti religious

03/02/2026
श्री बगेश्वोरी माता दिदि बहिनी समूह द्वारा रु ११००५ यस मन्दिरलाई सहयोग गर्नुभएकोमा यस कालिमाइ मन्दिर मूल समितिले दिदि बह...
03/02/2026

श्री बगेश्वोरी माता दिदि बहिनी समूह द्वारा रु ११००५ यस मन्दिरलाई सहयोग गर्नुभएकोमा यस कालिमाइ मन्दिर मूल समितिले दिदि बहिनीहरुलाई मन देखि धन्यवाद गर्दछ।

श्री कालीमाई मन्दिरमा गजुर स्थापनाको कार्य सम्पन्न ।
04/12/2025

श्री कालीमाई मन्दिरमा गजुर स्थापनाको कार्य सम्पन्न ।

03/12/2025

सम्पुर्ण वडा वासीलाई भोली कालीमाई मन्दिरमा गजूर स्थापना गर्न गईरहेको जानकारी गराउदछौ ।

मन्दिरमा लाग्न गैरहेको गजुरको एक झलक ।
20/09/2025

मन्दिरमा लाग्न गैरहेको गजुरको एक झलक ।

15/09/2024
श्री कालिमाई माताको प्राचिन मूर्ति विद्धिपुर्वक नवनिर्मित मन्दिरमा स्थापना गरियो र यस कार्यमा साथ दिने वडा अध्यक्ष ज्यू ...
15/09/2024

श्री कालिमाई माताको प्राचिन मूर्ति विद्धिपुर्वक नवनिर्मित मन्दिरमा स्थापना गरियो र यस कार्यमा साथ दिने वडा अध्यक्ष ज्यू (मनोज दाई) , पूजामा आर्थिक सहयोग गर्ने बहिनी माधवी श्रेष्ठ र संपूर्ण टोलवासिहरुमा यस कालिमाई मन्दिर संचालन तथा व्यवस्थापन समितिको तर्फवाट र अध्यक्ष श्री हरे कृष्ण श्रेष्टको तर्फवाट हृदय देखि धन्यवाद प्रकट गर्दछौ । जय महाकालि

Chanda samkalan karya aghi badhai.
24/06/2023

Chanda samkalan karya aghi badhai.

हिजो मिति २०८०/०२/३० गते बाट काली मन्दिरको  लागि चन्दा संकलन कार्य सुरूवात गरेका छौ र हिजोको संकलन रकम रू २६७०५/- रहेको ...
14/06/2023

हिजो मिति २०८०/०२/३० गते बाट काली मन्दिरको लागि चन्दा संकलन कार्य सुरूवात गरेका छौ र हिजोको संकलन रकम रू २६७०५/- रहेको छ साथै चन्दा संकलनका केही रमाइला तस्विरहरु।

Address

Banke
Nepalganj

Telephone

+9779804534775

Website

Alerts

Be the first to know and let us send you an email when Shree Kalimai Mandir Sanchalan Tatha Bewasthpan Samiti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share