Nepal Grace Church

Nepal  Grace Church Nepal Grace Church is committed to share the love of God & good news of our Lord Savior Jesus Christ

आजको संगतिको केही फ़ोटोहरु ।संचालन: बहिनी पवित्र चौधरी वचन : अगुवा कुल नारायण चौधरी धेरै आशिष्मय संगति भयो । परमेश्वरलाई...
11/07/2026

आजको संगतिको केही फ़ोटोहरु ।
संचालन: बहिनी पवित्र चौधरी
वचन : अगुवा कुल नारायण चौधरी

धेरै आशिष्मय संगति भयो । परमेश्वरलाई महिमा होस् । आमिन!!!

23/05/2026

भजनसंग्रह १५० (NNRV)
१. हल्लेलूयाह! परमप्रभुलाई उहाँको पवित्रस्थानमा प्रशंसा गर, उहाँको महिमामय आकाशमा उहाँको प्रशंसा गर!
२. उहाँका शक्तिशाली कार्यहरूका निम्ति उहाँको प्रशंसा गर! उहाँको उत्कृष्ट महानताको निम्ति उहाँको प्रशंसा गर!
३. तुरही बजाएर उहाँको प्रशंसा गर। वीणा र सारङ्गी बजाएर उहाँको प्रशंसा गर!
४. खैँजड़ी र नाचका साथ उहाँको प्रशंसा गर। तार-वाद्य र बाँसुरी बजाएर उहाँको प्रशंसा गर!
५. झ्यालीका झङ्कारका साथ उहाँको प्रशंसा गर। गुञ्जायमान पार्ने झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर!
६. सास हुने हरेक प्राणीले परमप्रभुको प्रशंसा गरोस्! हल्लेलूयाह! Deepak Mushar Laxmi Khawash Gurung Gum Nepal Grace Bethel Church

03/03/2026

I got over 1,000 reactions on my posts last week! Thanks everyone for your support! 🎉

03/03/2026

And without faith it is impossible to please God, because anyone who comes to him must believe that he exists and that he rewards those who earnestly seek him.” Gurung Gum Nepal Grace Bethel Church @

22/02/2026

House fellowship ✝️🙏✝️ Nepal Grace Church Gurung Gum @

22/02/2026

Hallelujah ✝️🙏✝️ Gurung Gum Nepal Grace Church

हार्दिक–निमन्त्रणाख्रीष्टियनहरुको महान पर्व साथै आउदै गरेको नव वर्ष २०२६ को यहाँहरुलाई शुभकामना सहित हार्दिक निमन्त्रणा ...
22/12/2025

हार्दिक–निमन्त्रणा
ख्रीष्टियनहरुको महान पर्व साथै आउदै गरेको नव वर्ष २०२६ को यहाँहरुलाई शुभकामना सहित हार्दिक निमन्त्रणा व्यक्त गर्दछौ ।
मिति २०८२/०९/१०
समय : १२ बजे
नेपाल अनुग्रह मण्डली

Address

Bhutaha
Nawalparasi
33007

Telephone

9821496768

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Grace Church posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Nepal Grace Church:

Shortcuts

Share