Bethesda Church

Bethesda Church Please remember us & our Church at ur Prayer
Thank u..

23/08/2026

#साप्ताहिक_आराधना_सङति

17/08/2026

यूहन्ना १६: ३३
मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु, कि ममा तिमीहरूलाई शान्ति होस्। संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु।"

बेथस्दा चर्च, नर्सहि जवान सङतिका प्रभुका छोरि  #एलिशा_गुरुङ ज्युको आज पर्न गएको जन्मदिनको अवसरमा बेथस्दा मन्डलि परिवारको...
08/08/2026

बेथस्दा चर्च, नर्सहि जवान सङतिका प्रभुका छोरि #एलिशा_गुरुङ ज्युको आज पर्न गएको जन्मदिनको अवसरमा बेथस्दा मन्डलि परिवारको तर्फ बाट धेरै धेरै शुभकामना ब्यक्त गर्दछौ 🎂🎉🎈

" यहाँको जिवनमा परमेस्वर बुवाले प्रशस्त मात्रामा आशिष
दिनुभएको होस।"

06/08/2026

#स्मृति_सभा_सङति

 #स्मृति_सभा_सङति                               यस बेथस्दा मण्डलिका सदस्य वृद आमा साथै सुस्ता-४ गोकुलनगर निवासि स्वर्गिय...
06/08/2026

#स्मृति_सभा_सङति

यस बेथस्दा मण्डलिका सदस्य वृद आमा साथै सुस्ता-४ गोकुलनगर निवासि स्वर्गिय आमा तिलेश्वरि हरिजनको
स्मृति सभा सङ्ति आशिषमय तरिकाले सु सम्पन्न भएको छ ।
हाम्रो जिवित परमेश्वरको महिमा भएको होस 🙌

- थेसलोनिकी ४: १६
" किनकि प्रभु स्‍वयम्‌ हुकुमको गर्जनसित, प्रधान स्‍वर्गदूतको आवाज र परमेश्‍वरका तुरहीको सोरसित स्‍वर्गबाट ओर्लनुहुनेछ, र
ख्रीष्‍टमा मरेकाहरूचाहिँ पहिले बौरिउठ्‌नेछन्‌।"

हामी धन्यवाद दिन चाहन्छौ बचनको सेवाकाई बाट उत्साह र सान्तावना दिनुहुने बेथस्दा जगरनाथपुर मन्डलिका पास्टर जयराम बिन ज्यु र सन्चालनको सेवा गर्नुहुने बेथस्दा भटवलिया चर्चका पास्टर जितेन्द्र हरिजन ज्यु र आशिषको प्राथनामा अगुवाई गर्नुहुने बेथस्दा चर्चका सिनियर पास्टर कर्ण गुरुङ ज्यु र उपस्थित हुनुहुने पास्टर राम नारायण हरिजन, पास्टर चुलाहि हरिजन, अगुवा सामुएल हरिजन लगायत टाढा नजिक बाट उपस्थित हुनु भएका सम्पुर्ण मन्डलि परिवारलाई धेरै धेरै धन्यवाद ।

पवित्र धर्मशास्त्र बाईबल मत्ती ५:४धन्य शोक गर्नेहरू, किनभने तिनीहरूले सान्त्वना पाउनेछन्।   भोलि मिति २०८३ साउन २१ गते ब...
05/08/2026

पवित्र धर्मशास्त्र बाईबल
मत्ती ५:४
धन्य शोक गर्नेहरू, किनभने तिनीहरूले सान्त्वना पाउनेछन्।

भोलि मिति २०८३ साउन २१ गते बिहिवारका दिन दिउँसो ३ बजे देखि
स्व. तिलेश्वरि हरिजनको स्मृति सभा सङति हुने भएकोले सम्पुर्न मन्डलि परिवार र आफन्त जनहरुलाई यसै मार्फत सुचना गरिन्छ ।

 #अन्त्यष्टि_कार्यक्रम     #भावपुर्ण_श्रध्दाञ्जलि        मिति २०८३ श्रावड ९ गते साँझ ६ बजेको समयमा यस बेथस्दा मन्डलिका स...
27/07/2026

#अन्त्यष्टि_कार्यक्रम #भावपुर्ण_श्रध्दाञ्जलि

मिति २०८३ श्रावड ९ गते साँझ ६ बजेको समयमा यस बेथस्दा मन्डलिका सदस्य सुस्ता-४, गोकुलनगर निवासि ८२ वर्षका बृद्ध आमा स्व. तिलेश्वरि हरिजन लाई परमेस्वरले यस संसार बाट अनन्त घरमा उठाउनु भएको छ। उहाँ प्रति हामि मन्डलि परिवार भावपुर्ण श्रध्दाञ्जलि प्रकट गर्दछौ। शोकित परिवारहरु र आफन्तहरुमा परमेश्वरको शान्ति र अनुग्रह सदैव रहि रहोस ।

यस अन्त्यष्टि कार्यक्रममा उपस्थित हुनुभएका सम्पुर्ण आदरणीय पास्टर ज्युहरु, अगुवा ज्युहरु, आफन्ति ईष्ट मित्रहरु, छर छिमेकिहरु लाई हामि बेथस्दा सम्पुर्ण मन्डलि परिवार र हरिजन परिवारको तर्फ बाट धेरै धेरै धन्यवाद दिंदछौ 🙏

Address

Susta-4, Narsahi (Thulo-Jarlaiya)
Nawalparasi

Alerts

Be the first to know and let us send you an email when Bethesda Church posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share