Pastor Krish Gurung

Pastor Krish Gurung Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pastor Krish Gurung, Nawalparasi .

01/10/2021

Happy Elders day .... 2078/06/15

19/06/2021
28/05/2021
25/05/2021

येशु ख्रीष्टको नाउँमा अभिवादन जय मसिह ,
देश-विदेशमा रहनु भएका योन्सेइ परिवारलाई जानकारी, भोलि मिति २०७८/०२/१२ गते बुधबार समय ११:०० बजेबाट भर्चुअल जुमको माध्यमबाट सङ्गती हुदैछ , उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ! धन्यवाद !!!
#जुम आइ.डी. र पासकोर्ड हाम्रो योन्सेइ ग्रुपमा उपलब्ध छ।
सचिव
पाष्टर कृष गुरुङ्ग

शुभकामना आदानप्रदान कार्यक्रम !
16/12/2020

शुभकामना आदानप्रदान कार्यक्रम !

18/09/2020

सतावटले ढोका खोल्यो
https://youtu.be/rVsqy_AEqUE

पुरा वचन भिडियो हेर्नको लागि कृपया माथिको लिङ्कमा थिच्नुहोस् ।

04/09/2020

इस्राएलका राजा किन त्यागिए ? | Why was the King of Israel abandoned?

22/08/2020

पुरा वचन भिडियो हेर्नको लागिः https://youtu.be/9VwypMwFdQs
कृपया यो लिङ्कमा थिच्नुहोस् ।

हाम्रो प्रभु येशुलाई धन्यवाद,उहाँको कारण यो सबै कार्यहरु गर्न सकेकाछौ।
हाम्रो चाहना निश्चयनै उत्कट राख्नुपर्छ।हाम्रो रुप,लुगा,घर,गाडी,काम आदि उत्कट होस् भन्ने चाहन्छौ भने हाम्रो प्रभुप्रतिको आकर्षण पनि उत्कृष्ट हुन् पर्छ।
धेरैले यस्ता चाहना केवल कल्पनामा मात्र सिमित राख्छ जस्तैः सेवकाई,प्रचार,प्रभुमा अघि बढ्ने इच्छा आदि तर हामी प्रभुमा आएकाहरु कल्पनामा मात्र सिमित हुनुहुन्न।
यस वचनबाट चारवटा बुदा लिएर बुझाउन कोसिस गरिएको छ।
हाम्रो यस्ता यस्ता संगत हुनसक्छ जसले हामीलाई प्रभुमा बढ्न दिदैन,हाम्रो प्रवृत्तिले पनि हामीलाई छेक्ने गर्छ,हाम्रा दृष्टिकोणमा पनि परिवर्तन ल्याउन पर्छ र वचननुसार व्यवहारीक बन्नुपर्छ।
आशा छ,यहाहरुलाई प्रभुको वचनद्वारा आशिष् मिल्नेछ।
यो दृश्य बर्दघाट सुस्ता पश्चिम-४,नवलपरासीबाट छायांकन गरिएको हो।

22/08/2020

पुरा वचन भिडियो हेर्नको लागिः https://youtu.be/2DR_Tr2I_uA
कृपया यो लिङ्कमा थिच्नुहोस् ।

सुधारवादी मार्टिन लुथरज्युले भन्नुहुन्थ्यो,"तिमी दौड, दौडन नसके हिड, हिंड्न् नसके घिस्रीएर भएपनि आफ्नो लक्ष्य पूरा गर" अथवा नभाग तर भाग लिनु भन्न खोज्नु भएको हो।
इस्राएली सेनाहरुले पलिशती गोल्यतलाई ठुलो देखेर लडन आट गरेन्न,४० दिनसम्म गोल्यतले एकलै एक्लै लडन चुनौती दिन्थ्यो तर १६ बर्षे दाउदले गोल्यतको चुनौतीलाई स्वीकार गरे र विजयी पनि भए।
गोल्यतलाई हेर्ने दाउदको दृष्टिकोण र इस्राएली सेनाहरुको दृष्टिकोणमा फरकपन थियो।
जस्तैः उदाहरणका लागि कुनै ठुलो र सानो चिजलाई निसाना लगाउन पर्यो भने हामीले निश्च्यनै ठूलो चिज रोज्छौ किनकि सानो चिजलाई भन्दा ठुलो चिजलाई निशाना लगाउन सजिलो हुन्छ।
पलिश्ती गोल्यत लगभग तीन मिटर अग्लो र एक लडाकु वीर योद्धा थिए।त्यो ठूलो चिज सम्झेर दाउदले गोल्यतलाई सजिलै लडाउन अथवा निशाना लगाउन सक्छु भन्ने पूरा भरोसा थियो र त्यस्तै पनि भयो।
बचनमा पनि लेखिएको छ कि जब गोल्यत आफ्नो छाउनीबाट निस्कन्थ्यो इस्राएली सेनाहरु पछि हटने गर्दथ्यो। तर कहिल्यै पनि युद्धमा नलडेको दाउद भने गोल्यतसङ्ग लडन अघि बढी भाग लिए।
हल्लेलुयाह।

आशिषमय वचन हेर्नको लागिः https://youtu.be/2DR_Tr2I_uAकृपया यो लिङ्कमा थिच्नुहोस् ।
11/08/2020

आशिषमय वचन हेर्नको लागिः https://youtu.be/2DR_Tr2I_uA
कृपया यो लिङ्कमा थिच्नुहोस् ।

24/07/2020

पुरा वचन भिडियोको लागिः https://youtu.be/v-cz6KeNUs0
कृपया यो लिङ्कमा थिच्नुहोस् ।

Address

Nawalparasi

Website

Alerts

Be the first to know and let us send you an email when Pastor Krish Gurung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Pastor Krish Gurung:

Share