Om Siyar Jambuling Bajra Gumba

Om Siyar Jambuling Bajra Gumba Om Syar Jambuling Bajra Gumba is situated in Pathari sanischare-8, Morang. It is our pride and asset of the eastern region of Nepal. Let's join hands...

ॐ सियार जम्बुलिङ बज्र गुम्बाको आजको वाङ अभिषेक कार्यक्रम।
17/11/2018

ॐ सियार जम्बुलिङ बज्र गुम्बाको आजको वाङ अभिषेक कार्यक्रम।

नेपाल तामाङ लामा घेदुङ केन्द्र तथा प्रदेश नम्बर १ को आयोजनामा र ॐ सियार जाम्बुलिङ बज्र गुम्बाको ब्यबस्थापनमा ॐ सियार जाम...
17/11/2018

नेपाल तामाङ लामा घेदुङ केन्द्र तथा प्रदेश नम्बर १ को आयोजनामा र ॐ सियार जाम्बुलिङ बज्र गुम्बाको ब्यबस्थापनमा ॐ सियार जाम्बुलिङ बज्र गुम्बा पथरीशनिश्चरेमा बृहत् रुपमा ग्याप्सी, बुम पाठ बाचन तथा हवन पुजाका केही झलखरु।

ॐ सियार जाम्बुलिङ बज्र गुम्बाको ब्यबस्थापन्मा एक महिने जप ध्यान कृयातन्त्र साधना तथा अभ्यासविश्व शान्ती पुजा प्रज्ञा पार...
11/11/2018

ॐ सियार जाम्बुलिङ बज्र गुम्बाको ब्यबस्थापन्मा एक महिने जप ध्यान कृयातन्त्र साधना तथा अभ्यास
विश्व शान्ती पुजा प्रज्ञा पारमिता पाठ बुम बाचन
शान्ती पदयात्रा साथै भिक्षाटन कार्यक्रमका केही झलकहरु.....

After a short meeting...
27/08/2018

After a short meeting...

Notice
11/09/2017

Notice

21/05/2017

Late posted.
छ​त​ ढ​लाइ प​छि ओम सियार जाम्बुलिङ ब​ज्र​ गुम्बामा नेपाल​ तामाङ लामा घेदुङ्को केन्द्रिय​ अध्य​क्छ​ श्री पाल्देन​ योञ्ज​न​ लामा ज्युको प्र​मुख​ आतिथ्य​मा २५६१ बुद्ध​ ज​य​न्ती धुम​धाम म​नाइयो। य​स​ कार्य​क्र​म​को केहि झ​ल​कह​रु……

03/03/2017

पथ री शनिश्च रे -८ स्थित भुटानई शराणार्थी क्याम्प पूर्वमा अबस्थित तथा निर्माणधिन अवस्थामा रहेको ॐ सियार जाम्मुलिङ बज्र गुन्पामा छत ढलाई कार्यक्रम भ इ रहेकोले धन तथा मन हुने सम्पूर्ण जिन्दा तथा ह्युल्बाहरुला इ आ-आफ्नो गच्छे अनुसार सहयोग गरी दिनु हार्दिक हार्दिक अनुरोध गर्दछौ ।

सम्प र्क नम्ब र- ९८०३९७१०३८, ९८१-३७४४३३१

11/06/2016

Address

Pathari Sanischare-8
Morang
977-21

Alerts

Be the first to know and let us send you an email when Om Siyar Jambuling Bajra Gumba posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share