गौरा देवी मन्दिर निर्माण सहयोग अभियान भि.न.पा-२, उल्टाखाम

  • Home
  • Nepal
  • Mahendranagar
  • गौरा देवी मन्दिर निर्माण सहयोग अभियान भि.न.पा-२, उल्टाखाम

गौरा देवी मन्दिर निर्माण सहयोग अभियान भि.न.पा-२, उल्टाखाम बैजनाथ नवदुर्गा मन्दिर तथा गौरा देवी मन्दिर
भि.न.पा-२, शान्ति टोल, उल्टाखाम

हाम्रो अठोला परिवारका सदस्य गोविन्द जोशी ज्यूको दुर्घटनामा परी भएको असामयिक निधनको खबरले हामी सबैलाई स्तब्ध र मर्माहत बन...
14/04/2026

हाम्रो अठोला परिवारका सदस्य गोविन्द जोशी ज्यूको दुर्घटनामा परी भएको असामयिक निधनको खबरले हामी सबैलाई स्तब्ध र मर्माहत बनाएको छ। यस दुःखद् घटनाले सम्पूर्ण अठोला परिवार शोकमा डुबेको छ।
स्वर्गीय गोविन्द जोशीज्यू एक असल व्यक्ति, समाजसेवी तथा समाजका लागि समर्पित व्यक्तित्व हुनुहुन्थ्यो। उहाँको निधनले हाम्रो समाजले एक असल, इमानदार र प्रेरणादायी व्यक्तित्व गुमाएको छ, जसको अभाव सधैं खड्किरहनेछ।

दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं। भगवानले उहाँको आत्मालाई चिरशान्ति प्रदान गरून् र परिवारलाई यो अपार दुःख सहने शक्ति प्रदान गरून् भन्ने कामना गर्दछौं।

ॐ शान्ति।

26/03/2026

जय होस् �

चैते नवरात्रिको पावन अवसरमा आज बैजनाथ नवदुर्गा मन्दिर मा पुजाअर्चना तथा हबन सम्पन्न माता दुर्गाले सबैको मनोकामना पूर्ण ग...
26/03/2026

चैते नवरात्रिको पावन अवसरमा आज बैजनाथ नवदुर्गा मन्दिर मा पुजाअर्चना तथा हबन सम्पन्न माता दुर्गाले सबैको मनोकामना पूर्ण गरुन्।

आज चैत नवरात्रको अष्टमी  पुजा पाठ तथा हबन हुदै 🙏 माता दुर्गाले सबैको कल्याण गरुन्🙏
26/03/2026

आज चैत नवरात्रको अष्टमी पुजा पाठ तथा हबन हुदै 🙏 माता दुर्गाले सबैको कल्याण गरुन्🙏

23/03/2026

जय माता दी ��

23/03/2026

नवरात्रि बिशेष भजनकीर्तन
भिनपा-२, बैजनाथ नवदुर्गा मन्दिर

23/03/2026

आज चैत्र नवरात्रको पांचौं दिनको भजनकीर्तन

18/12/2025

बाल कलाकार अठोला परीवारको नयाँ उस्ताज प्रयास बाबुको दमदार प्रस्तुती

Address

Ring Road Ulthakam
Mahendranagar

Website

Alerts

Be the first to know and let us send you an email when गौरा देवी मन्दिर निर्माण सहयोग अभियान भि.न.पा-२, उल्टाखाम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category