श्री बैजनाथ मन्दिर भि.न.पा-०७ हल्दुखाल

  • Home
  • Nepal
  • Mahendranagar
  • श्री बैजनाथ मन्दिर भि.न.पा-०७ हल्दुखाल

श्री बैजनाथ मन्दिर भि.न.पा-०७ हल्दुखाल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री बैजनाथ मन्दिर भि.न.पा-०७ हल्दुखाल, Hindu temple, भीमदत्त नगरपालिका-०७ हल्दुखाल, Mahendranagar.

01/05/2026

पुजनका केही झलकहरु।🚩

श्री बैजनाथ मन्दिरमा न्वाकी चढाउने कार्यमा उपस्थित सबैको बाबा बैजनाथले कल्याण गरुन् ।🚩
01/05/2026

श्री बैजनाथ मन्दिरमा न्वाकी चढाउने कार्यमा उपस्थित सबैको बाबा बैजनाथले कल्याण गरुन् ।🚩

29/04/2026

मिति 2083/01/ 18 गते का दिनमा यस बैजनाथ मन्दिरमा देवता पुजन तथा न्वाकी चढाउने कार्यक्रम रहेकोले सम्पुर्णमा जानकारी गराइन्छ।🚩

श्री परशुराम जयन्तीकाे हार्दिक मंगलमय शुभकामना।
19/04/2026

श्री परशुराम जयन्तीकाे हार्दिक मंगलमय शुभकामना।

14/04/2026

नव वर्ष २०८३ को हार्दिक शुभकामना!

हनुमान जयन्तीको पावन अवसरमा हार्दिक शुभकामना।
01/04/2026

हनुमान जयन्तीको पावन अवसरमा हार्दिक शुभकामना।

02/03/2026

रंगहरूको पर्व होलीको शुभकामना।
श्री बैजनाथ बाबाको कृपा सधैं रहोस्।

01/03/2026

श्री बैजनाथ मन्दिरको नयाँ नमुना यहाँहरू समक्ष प्रस्तुत गरिएको छ ।
कृपया यस पेजलाई Follow गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

अन्य थप जानकारी आगामी दिनहरूमा क्रमशः उपलब्ध गराइनेछ ।
धन्यवाद 🙏

Address

भीमदत्त नगरपालिका-०७ हल्दुखाल
Mahendranagar

Website

Alerts

Be the first to know and let us send you an email when श्री बैजनाथ मन्दिर भि.न.पा-०७ हल्दुखाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category