बिराट शिव मूर्ति एवं फाउण्टेनपार्क निर्माण अभियान

  • Home
  • Nepal
  • Lumbini
  • बिराट शिव मूर्ति एवं फाउण्टेनपार्क निर्माण अभियान

बिराट शिव मूर्ति एवं फाउण्टेनपार्क निर्माण अभियान आकर्षक बिराट शिव मूर्ति एवं वाटर फाउण्टेनपार्क निर्माण पुण्य महाअभियानमा जुटौँ । 🙏

03/08/2026

“घुम्न जाउँ रजहवा” भन्ने पर्यटकीय नारा दिएर समूदायले अहिले वनवाटिकाको गुरुयोजना तयार गरी पूर्वाधार निर्माण गरि...

रोटरी क्लब अफ नवलपरासीले आयोजना गरेको वृक्षारोपण कार्यक्रम रजहवा शान्तिवन बाटिका तथा अनुसन्धान केन्द्र, सरावल-०१ बासाबसह...
01/08/2026

रोटरी क्लब अफ नवलपरासीले आयोजना गरेको वृक्षारोपण कार्यक्रम रजहवा शान्तिवन बाटिका तथा अनुसन्धान केन्द्र, सरावल-०१ बासाबसहि नयाँटोलमा सफलतापूर्वक सम्पन्न गरिएको छ। कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु। शाम्भ सदाशिव !! 🙏🏻

https://www.facebook.com/share/1DkFX49zte/
20/04/2026

https://www.facebook.com/share/1DkFX49zte/

आज सोमबार, भगवान शिवजीको कृपाले तपाईंको दिन पनि सुख, शान्ति र सफलताले भरिपूर्ण रहोस्।❤️
हर हर महादेव! 🔱🕉️
📌 सरावल गाउँपालिका–१, बासाबसही, वसन्तनगर (नयाँटोल) मा निर्माणाधीन बिराट शिव मूर्ति🙏

हर हर महादेव ! 🕉️🙏🏻नवनिर्माण कार्य सुरुवात भइरहेको बिराट शिव मूर्ती एवं वाटर फाउण्टेनपार्क निर्माणको पुण्य महाअभियानमा ज...
26/02/2026

हर हर महादेव ! 🕉️🙏🏻
नवनिर्माण कार्य सुरुवात भइरहेको बिराट शिव मूर्ती एवं वाटर फाउण्टेनपार्क निर्माणको पुण्य महाअभियानमा जुटौँ ।🙏🏻
प्रत्येक ईटा-ईटामा सम्पूर्ण सनातन धर्मावलम्बिहरुको लगानी समावेशद्वारा नै निर्माण कार्य सुसम्पन्न होस भन्ने अभिप्राय राखि सम्पूर्ण भक्तजनमा यथाशक्य दानको लागी समावेश भैदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौँ ।🙏🏻
साथै, यस पुण्य अवसरमा दान सहयोग गर्नुहुने महान श्री पशुपतीनाथ गुप्ता ज्यु लगायत सम्पुर्ण परीवार जनमा सुख, शान्ति तथा समृध्दिको कामना सहित यस दिव्य अवसरमा भगवान भोलेनाथको कृपा सम्पूर्णमा रहोस्, समृद्धि, आरोग्य तथा आत्मबल प्राप्त होस् भन्ने शुभेच्छा व्यक्त गर्दछौँ।
🌅🕉️ॐ नमः शिवाय ! 🙏🏻🕉️
🌅🕉 साम्भ सदा शिव ! 🙏🏻🕉️
बिराट शिव मूर्ति एवं फाउण्टेनपार्क निर्माण अभियान
Pashupati Nath Gupta 🙏🏻

हर हर महादेव ! 🕉️🙏🏻नवनिर्माण कार्य सुरुवात भइरहेको बिराट शिव मूर्ती एवं वाटर फाउण्टेनपार्क निर्माणको पुण्य महाअभियानमा ज...
23/12/2025

हर हर महादेव ! 🕉️🙏🏻
नवनिर्माण कार्य सुरुवात भइरहेको बिराट शिव मूर्ती एवं वाटर फाउण्टेनपार्क निर्माणको पुण्य महाअभियानमा जुटौँ ।🙏🏻
प्रत्येक ईटा-ईटामा सम्पूर्ण सनातन धर्मावलम्बिहरुको लगानी समावेशद्वारा नै निर्माण कार्य सुसम्पन्न होस भन्ने अभिप्राय राखि सम्पूर्ण भक्तजनमा यथाशक्य दानको लागी समावेश भैदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौँ ।🙏🏻
साथै, यस पुण्य अवसरमा दान सहयोग गर्नुहुने महान दानविर तिलबहादुर तिवारी लगायत सम्पुर्ण परीवार जनमा सुख, शान्ति तथा समृध्दिको कामना सहित यस दिव्य अवसरमा भगवान भोलेनाथको कृपा सम्पूर्णमा रहोस्, समृद्धि, आरोग्य तथा आत्मबल प्राप्त होस् भन्ने शुभेच्छा व्यक्त गर्दछौँ।
🌅🕉️ॐ नमः शिवाय ! 🙏🏻🕉️
🌅🕉 साम्भ सदा शिव ! 🙏🏻🕉️
बिराट शिव मूर्ति एवं फाउण्टेनपार्क निर्माण अभियान

हर हर महादेव ! 🕉️🙏🏻नवनिर्माण कार्य सुरुवात भइरहेको बिराट शिव मूर्ती एवं वाटर फाउण्टेनपार्क निर्माणको पुण्य महाअभियानमा ज...
19/12/2025

हर हर महादेव ! 🕉️🙏🏻
नवनिर्माण कार्य सुरुवात भइरहेको बिराट शिव मूर्ती एवं वाटर फाउण्टेनपार्क निर्माणको पुण्य महाअभियानमा जुटौँ ।🙏🏻
प्रत्येक ईटा-ईटामा सम्पूर्ण सनातन धर्मावलम्बिहरुको लगानी समावेशद्वारा नै निर्माण कार्य सुसम्पन्न होस भन्ने अभिप्राय राखि सम्पूर्ण भक्तजनमा यथाशक्य दानको लागी समावेश भैदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौँ ।🙏🏻
साथै, यस पुण्य अवसरमा दान सहयोग गर्नुहुने महान दानविर माहाशर्मा भण्डारी एवम् लक्ष्मी भण्डारी लगायत सम्पुर्ण परीवार जनमा सुख, शान्ति तथा समृध्दिको कामना सहित यस दिव्य अवसरमा भगवान भोलेनाथको कृपा सम्पूर्णमा रहोस्, समृद्धि, आरोग्य तथा आत्मबल प्राप्त होस् भन्ने शुभेच्छा व्यक्त गर्दछौँ।
🌅🕉️ॐ नमः शिवाय ! 🙏🏻🕉️
🌅🕉 साम्भ सदा शिव ! 🙏🏻🕉️
बिराट शिव मूर्ति एवं फाउण्टेनपार्क निर्माण अभियान

हर हर महादेव ! 🕉️🙏🏻नवनिर्माण कार्य सुरुवात भइरहेको बिराट शिव मूर्ती एवं वाटर फाउण्टेनपार्क निर्माणको पुण्य महाअभियानमा ज...
21/11/2025

हर हर महादेव ! 🕉️🙏🏻
नवनिर्माण कार्य सुरुवात भइरहेको बिराट शिव मूर्ती एवं वाटर फाउण्टेनपार्क निर्माणको पुण्य महाअभियानमा जुटौँ ।🙏🏻 प्रत्येक ईटा-ईटामा सम्पूर्ण सनातन धर्मावलम्बिहरुको लगानी समावेशद्वारा नै निर्माण कार्य सुसम्पन्न होस भन्ने अभिप्राय राखि सम्पूर्ण भक्तजनमा यथाशक्य दानको लागी समावेश भैदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौँ ।
साथै, दान सहयोग गर्नुहुने झलक सुबेदी ज्युलाई जन्म दिन को अशिम शुभकामना एवम् वहाको सम्पूर्ण परिवारजनमा सुख, शान्ति तथा समृध्दिको कामना सहित
यस दिव्य अवसरमा भगवान भोलेनाथको कृपा सम्पूर्णमा रहोस्, सुख, शान्ति, समृद्धि, आरोग्य तथा आत्मबल प्राप्त होस् भन्ने शुभेच्छा व्यक्त गर्दछौँ।
🕉️ॐ नमः शिवाय ! 🙏🏻🕉️
🕉 साम्भ सदाशिव ! 🙏🏻🕉️
बिराट शिव मूर्ति एवं फाउण्टेनपार्क निर्माण अभियान

हर हर महादेव ! 🕉️🙏🏻नवनिर्माण कार्य सुरुवात भइरहेको बिराट शिव मूर्ती एवं वाटर फाउण्टेनपार्क निर्माणको पुण्य महाअभियानमा ज...
24/10/2025

हर हर महादेव ! 🕉️🙏🏻
नवनिर्माण कार्य सुरुवात भइरहेको बिराट शिव मूर्ती एवं वाटर फाउण्टेनपार्क निर्माणको पुण्य महाअभियानमा जुटौँ ।🙏🏻 प्रत्येक ईटा-ईटामा सम्पूर्ण सनातन धर्मावलम्बिहरुको लगानी समावेशद्वारा नै निर्माण कार्य सुसम्पन्न होस भन्ने अभिप्राय राखि सम्पूर्ण भक्तजनमा यथाशक्य दानको लागी समावेश भैदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौँ ।
साथै, दान सहयोग गर्नुहुने हरी प्रसाद भुसाल एवम सुस्मिता कुमारी भुसाल ज्युलाई जन्म दिन को अशिम शुभकामना एवम् वहाको सम्पूर्ण परिवारजनमा सुख, शान्ति तथा समृध्दिको कामना सहित
यस दिव्य अवसरमा भगवान भोलेनाथको कृपा सम्पूर्णमा रहोस्, सुख, शान्ति, समृद्धि, आरोग्य तथा आत्मबल प्राप्त होस् भन्ने शुभेच्छा व्यक्त गर्दछौँ।
🕉️ॐ नमः शिवाय ! 🙏🏻🕉️
🕉 साम्भ सदाशिव ! 🙏🏻🕉️
बिराट शिव मूर्ति एवं फाउण्टेनपार्क निर्माण अभियान

Address

Sarawal-1, Basabasahi, Nayatol (Basantnagar)
Lumbini
33012

Website

Alerts

Be the first to know and let us send you an email when बिराट शिव मूर्ति एवं फाउण्टेनपार्क निर्माण अभियान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share