Chitragupta Samaj Lahan

Chitragupta Samaj Lahan This is a religious, social organization formed by Kayastha Community of Lahan to promote religious,

पुनःसहयोगको अपिल गर्दछौ । निर्माण कार्य जारी छ ।
09/11/2025

पुनःसहयोगको अपिल गर्दछौ । निर्माण कार्य जारी छ ।

भगवान श्री चित्रगुप्त महाराजको मन्दिर निर्माण कार्य तिव्र गतिका साथ अगाडी बढ्दै गरेको दृश्य 📍यज्ञभुमि लहान
04/11/2025

भगवान श्री चित्रगुप्त महाराजको मन्दिर निर्माण कार्य तिव्र गतिका साथ अगाडी बढ्दै गरेको दृश्य 📍यज्ञभुमि लहान

चित्रगुप्त समाज लहान ४ प्रति शुभेच्छुक सम्पूर्णमा अवगत गराइन्छ कि मन्दिर निर्माण कार्य सुरुवात भैसकेको छ ।यसका लागि - सं...
26/10/2025

चित्रगुप्त समाज लहान ४ प्रति शुभेच्छुक सम्पूर्णमा अवगत गराइन्छ कि मन्दिर निर्माण कार्य सुरुवात भैसकेको छ ।
यसका लागि -
संस्थाको A/C- Siddhartha Bank Limited, Lahan Branch.
A/C Name- Chitragupta Society Lahan
A/C no. 02019886100 मा वा तलको QR Code Scan गरी सहयोगका लागि अपिल गरिन्छ ।

सदा झै हर्षोल्लासका साथ मनाईने श्री चित्रगुप्त जी महाराजको पूजा यस वर्ष २०८२ सालको पूजा समेत लहान नगरपालिका वार्ड नं ४ स...
18/10/2025

सदा झै हर्षोल्लासका साथ मनाईने श्री चित्रगुप्त जी महाराजको पूजा यस वर्ष २०८२ सालको पूजा समेत लहान नगरपालिका वार्ड नं ४ स्थित यज्ञभूमि (खुट्टि खोला) को प्राङगनमा हुने भएकोले यहाँहरु सम्पूर्ण जनमानसमा पूजामा सम्मिलित हुन तथा प्रसाद ग्रहण गरिदिन हुन अनुरोध छ ।
नोट- श्री चित्रगुप्त पूजा :- २०८२-०७-०६ गत्ते बिहिबार का दिन
स्थान:- लहान ४ यज्ञभूमि

12/10/2025

चित्रगुप्त समाज लहान ४ प्रति शुभेच्छुक सम्पूर्णमा अवगत गराइन्छ कि मन्दिर निर्माण कार्य सुरुवात गर्न तपाईं सबैको साथ सहयोग आवश्यक छ ।
यसका लागि - संस्थाको A/C- Siddhartha Bank Limited,
Lahan Branch.
Name- Chitragupta Society Lahan
A/C no. 02019886100 मा सहयोगका लागि अपिल गरिन्छ ।

Chitragupta Puja 2081.07.19 @ LahanVenue:- Yagya bhoomi, Lahan khuti khola भव्याकासाथ मनाईयो
04/11/2024

Chitragupta Puja 2081.07.19 @ Lahan
Venue:- Yagya bhoomi, Lahan khuti khola भव्याकासाथ मनाईयो

चित्रगुप्त समाज लहानके साधारण सभास्थान: यज्ञभूमी मैदान प्राङ्गण, लहान-४मिति: २०८१/०७/०६ गते मंगलवारसमय: दिनके २:०० बजे
22/10/2024

चित्रगुप्त समाज लहानके साधारण सभा
स्थान: यज्ञभूमी मैदान प्राङ्गण, लहान-४
मिति: २०८१/०७/०६ गते मंगलवार
समय: दिनके २:०० बजे

श्री श्री १०८ श्री चित्रगुप्त पूजनोत्सव, २०८०
15/11/2023

श्री श्री १०८ श्री चित्रगुप्त पूजनोत्सव, २०८०

चित्रगुप्त समाज लहान विधिवत रुपमा नेपाल कायस्थ महासंघमा दर्ता भएको छ ।यस चित्रगुप्त समाज लहानको तर्फबाट प्रतिनिधित्व गर्...
08/04/2023

चित्रगुप्त समाज लहान विधिवत रुपमा नेपाल कायस्थ महासंघमा दर्ता भएको छ ।
यस चित्रगुप्त समाज लहानको तर्फबाट प्रतिनिधित्व गर्दै सदस्य विन्दु कर्ण तथा मनिष कुमार कर्णले नेपाल कायस्थ महासंघमा आजिवन सदस्यता लिएका छन् ।
नेपाल कायस्थ महासंघको वार्षिक साधारणसभा आज मिति २०७९ चैत्र २५ गते काठमाण्डौंमा आयोजना भई उक्त सभाद्वारा गठित निर्वाचन समितिबाट विन्दु कर्ण नेपाल कायस्थ महासंघको १७ सदस्यीय कार्यसमितिमा सदस्यका रुपमा सर्वसम्मतिले नर्वाचित हुनु भएकी छिन् ।
यस चित्रगुप्त समाज लहानको प्रतिनिधित्व गर्दै नेपाल कायस्थ महासंघमा सदस्यमा निर्वाचित विन्दु कर्णलाई सफल कार्यकालको शुभकामना ।

Address

Ward No. 4, Kayastha Tole
Lahan

Telephone

+9779849664401

Website

Alerts

Be the first to know and let us send you an email when Chitragupta Samaj Lahan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Chitragupta Samaj Lahan:

Share