EGAC Youths Khandbari

  • Home
  • EGAC Youths Khandbari

EGAC Youths Khandbari Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from EGAC Youths Khandbari, Church, Sankhuwasabha, .

25/09/2026

Trying to sing hymns for tomorrow’s worship service.

25/09/2026

आमा दिदिबहिनिहरु नाचेर परमेस्वरको महिमा गर्दै ✝️🛐


20/08/2026

✨ DON’T LET THE WORLD DEFINE YOU. ✨

The world may tell you who you should be, how you should live, and what your worth is.

But remember—your identity is not decided by the world. It is found in Christ. ✝️

📖 Let God’s Word shape your heart.
🔥 Let His truth guide your life.
🤍 Let His love remind you who you are.

You are chosen. You are loved. You belong to Christ. 🌿

✨ संसारलाई आफ्नो पहिचान निर्धारण गर्न नदिनुहोस्। ✨

संसारले तपाईंलाई कस्तो हुनुपर्छ, कसरी जिउनुपर्छ र तपाईंको मूल्य कति छ भनेर बताउन सक्छ।

तर सम्झनुहोस्—तपाईंको पहिचान संसारले होइन, ख्रीष्टले निर्धारण गर्नुहुन्छ। ✝️

📖 परमेश्वरको वचनले आफ्नो हृदयलाई आकार दियौ।
🔥 उहाँको सत्यले आफनो जीवनलाई मार्गदर्शन गरौ।
🤍 उहाँको प्रेमले हामी को हौ भन्ने कुरालाई सम्झौ।

तपाईं चुनिनुभएको छ। तपाईं प्रेम गरिनुभएको छ। तपाईं ख्रीष्टका हुनुहुन्छ। 🌿

प्रभुको असल छोरी हाम्रो प्राप्ति बहिनिलाइ जन्मदिनको धेरै धेरै शुभकामना।पर्मेस्वरले तपाईंको जीवनमा प्रसस्त मात्रामा आशिष ...
10/08/2026

प्रभुको असल छोरी हाम्रो प्राप्ति बहिनिलाइ जन्मदिनको धेरै धेरै शुभकामना।
पर्मेस्वरले तपाईंको जीवनमा प्रसस्त मात्रामा आशिष दिनुभएको होस।
साथै परमेस्वरमा रहेर ज्ञानी र असल छोरी बन्नु उहाँको आज्ञापालन गर्दै अघि बड्नु।
उहाँको सुरक्षा सधैं तपाईंको जीवनमा रहिरहोस।

हाम्रो मण्डलीको जवानहरु आज मण्डली वरिपरि सरसफाइ गर्दैकेहि तस्बिरहरु कैद गरियो।✝️✝️
18/07/2026

हाम्रो मण्डलीको जवानहरु आज मण्डली वरिपरि सरसफाइ गर्दै
केहि तस्बिरहरु कैद गरियो।
✝️✝️

प्रभूको असल छोरी र ज्ञानी बहिनी जमुना लाई जन्म दिनको धेरै धेरै शभकामना छ साथै बहिनी जमुना को जुडुवा बहिनी गंगा लाई पनि ज...
11/07/2026

प्रभूको असल छोरी र ज्ञानी बहिनी जमुना लाई जन्म दिनको धेरै धेरै शभकामना छ साथै बहिनी जमुना को जुडुवा बहिनी गंगा लाई पनि जन्म दिनको धेरै धेरै शुभकामना छ
परमेश्वरले धेरै धेरै आशिष दिनुभएको होस् र आउने दिनहरुमा प्रभूको वचनमा बढ्दै जानु भएको होस्
धेरै धेरै माया अनि आशिष छ EGAC Youths को तर्फ बाट

हितोपदेश ३१:३०"आकर्षण धोकेबाज हुन्छ र सौन्दर्य क्षणीक हुन्छ, तर परमप्रभुको भय मान्ने स्त्री प्रशंसाको योग्य हुन्छे।"
23/06/2026

हितोपदेश ३१:३०
"आकर्षण धोकेबाज हुन्छ र सौन्दर्य क्षणीक हुन्छ, तर परमप्रभुको भय मान्ने स्त्री प्रशंसाको योग्य हुन्छे।"

हाम्रो मण्डलीको बाल संगतिको शिक्षिका जवान लिडर परमेश्वर र मण्डलीप्रति इमान्दार बफादार हरेक कुरामा सक्रिय बहिनीलाई जन्मदि...
22/05/2026

हाम्रो मण्डलीको बाल संगतिको शिक्षिका जवान लिडर परमेश्वर र मण्डलीप्रति इमान्दार बफादार हरेक कुरामा सक्रिय बहिनीलाई जन्मदिनको अनगिन्ती शुभकामना। वर्तमान र भविष्यमा सदावहार पर्मेश्वरको अनुग्रह कृपा शान्ती सुरक्षा रहिरहोस्।

Happy birthday to you James Vai 🎊🎂🥳🎂 परमेश्वरले प्रशस्त मात्रमा आशिष दिनुभएको होस् र तपाईको हरेक पाइलामा प्रभु तपाईंको स...
13/05/2026

Happy birthday to you James Vai 🎊🎂🥳🎂
परमेश्वरले प्रशस्त मात्रमा आशिष दिनुभएको होस् र तपाईको हरेक पाइलामा प्रभु तपाईंको साथमा रहनुभएको होस्
सधै खुशी रहनु अनि अझै धेरै प्रभुमा बढ्दै जानु
फेरि पनि Happy Birthday to you James Vai 🎊💝🎁🎈🎂🥳

आदरणीय दिदीलाई जन्मदिनको धेरै धेरै शुभकामना 🎉✨आजको यो विशेष दिनमा हामी इगाक youths तपाईंको बहुमूल्य जीवनको लागि परमेश्वर...
10/05/2026

आदरणीय दिदीलाई जन्मदिनको धेरै धेरै शुभकामना 🎉✨
आजको यो विशेष दिनमा हामी इगाक youths तपाईंको बहुमूल्य जीवनको लागि परमेश्वरलाई धन्यवाद दिन्छौ।
परमेश्वरले तपाईंको परिवारलाई अझ मजबुत बनाउनुहोस्, हरेक कदममा मार्गदर्शन गर्नुहोस्, र तपाईंको घरलाई उहाँको प्रेम र उपस्थितिले भरिपूर्ण पारून् ✨
“परमप्रभुमै आनन्दित हो,
उहाँले तिम्रो हृदयका इच्छा पूरा गर्नुहुनेछ।”
— भजनसंग्रह ३७:४ 📖
नयाँ वर्षसँगै तपाईंको विश्वास अझ गहिरो बनोस्, सेवा अझ प्रभावकारी बनोस्, र तपाईंको जीवन ख्रीष्टको ज्योतिजस्तै चम्किरहोस् ✝️🌸
फेरि एकपटक जन्मदिनको धेरै धेरै शुभकामना ।
परमेश्वरले तपाईंलाई सधैं आशिष् दिऊन् 🎂💐”

Address

Sankhuwasabha

56900

Website

Alerts

Be the first to know and let us send you an email when EGAC Youths Khandbari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your place of worship to be the top-listed place of worship?

Share