माँ काली

माँ काली प्रलय, निर्माण, विनाश र शक्तिकी देवि माँ काली ! Location Map: https://maps.app.goo.gl/YM1ru4SvZphguZZa6

काली माँ को प्रतिमामा यो गहना पहिर्‍याईदिनु हुने कानुन व्यावसायी अधिवक्तालाई माँ कालीले सधैं सपरिवारको  रक्षा गरून्  साथ...
19/03/2026

काली माँ को प्रतिमामा यो गहना पहिर्‍याईदिनु हुने कानुन व्यावसायी अधिवक्तालाई माँ कालीले सधैं सपरिवारको रक्षा गरून् साथै जीवन सफलताको लागि सोचे आँटेका सम्पुर्ण सुकर्महरु पूरा गरून् ।
जय काली माँ🙏🙏

🙏सबैलाई निमन्त्रणा 🙏
13/03/2026

🙏सबैलाई निमन्त्रणा 🙏

Touch kalish travels and tours pvt. Ltd.का प्रोपाइटरश्री वशु कुमार अधिकारी,श्रीमति इन्दिरा अधिकारीछोरा द्वय ओविल अधिकारी...
10/03/2026

Touch kalish travels and tours pvt. Ltd.
का प्रोपाइटर
श्री वशु कुमार अधिकारी,
श्रीमति इन्दिरा अधिकारी
छोरा द्वय ओविल अधिकारी , अनमोल अधिकारी
(स्थायी घर गंगाजमुना गाउपालिका-५ फुलखर्का भै हाल का म न पा २६ राधाकृष्ण रानिवन)
बाट "माँ काली महोत्सव २०८२" को पावन अवसर पारेर पाँचखल-१० काभ्रे, चिउरीबोट स्थित माँ कालीको मन्दिरमा 35.3 KG को घण्टा समर्पण गर्नु भएकोमा धेरै धेरै धन्यावाद व्यक्त गर्दछौं साथै परिवारमा सधै माँता कालीले सधैं कल्याण गरून् भनि कामना गर्दछौं ।

-मन्दिर व्यवस्थापन समिती

पाँचखाल-१०, चिउरीबोट, काभ्रेमा अवस्थित माँता कालीको मन्दिरमा त्रिशूल समर्मण गर्ने धार्मिक तथा सामजिक ब्याक्तित्व धादिङ ग...
22/01/2026

पाँचखाल-१०, चिउरीबोट, काभ्रेमा अवस्थित माँता कालीको मन्दिरमा त्रिशूल समर्मण गर्ने धार्मिक तथा सामजिक ब्याक्तित्व धादिङ गङ्गाजमुना गाउँपालिका, फुलखर्कमा जन्मथलो भई काठमाडौं गोङ्गबु निवासी श्री प्रजुन कुमार अधिकारी तथा श्रीमती तारा अधिकारीको परिवारमा सुख, शान्ति,सम्वृद्धी एवं माँता कालीले सदैव कल्याण गरून् भनी कामाना गर्दछौं ।🙏🙏🙏🙏🙏🙏
मन्दिर व्यावथापन तथा संरक्षण समिती
पाँचखाल-१०, काभ्रे, चिउरिबोट

 #दक्षिणकालीमाँता
18/10/2025

#दक्षिणकालीमाँता

09/10/2025

★★★★★ · Hindu temple

Address

Panchkhal-10, Chiuribot
Kavrepalanchok

Website

Alerts

Be the first to know and let us send you an email when माँ काली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to माँ काली:

Share