A G Church, Malpi

A G Church, Malpi यो एजी रोफेका चर्च, मल्पी आधिकारिक पृष्ठ हो। पेजमा सामेल हुनुहोस् र यसको हिस्सा बन्नुहोस्। धन्यवाद

रोमी ८ १. यसकारण अब ख्रीष्ट येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन। २. पाप र मृत्युको व्यवस्थाबाट मलाई जीवनका आत्माको व्यवस्...
30/05/2026

रोमी ८
१. यसकारण अब ख्रीष्ट येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन।
२. पाप र मृत्युको व्यवस्थाबाट मलाई जीवनका आत्माको व्यवस्थाले ख्रीष्ट येशूमा मुक्त पारेको छ।
३. पापमय स्वभावले दुर्बल पारिएको हुनाले व्यवस्थाले जे गर्न सकेन परमेश्वरले गर्नुभयो, अर्थात् उहाँले आफ्ना पुत्रलाई पापमय शरीरको स्वरूपमा पापबलिझैँ पठाउनुभयो। यसरी उहाँले पापलाई शरीरमा नै दण्ड दिनुभयो,
४. यस हेतुले कि व्यवस्थाको उचित आवश्यकता हामीमा पूर्ण होस्, हामी जो पापमय स्वभावअनुसार होइन, तर पवित्र आत्माअनुसार चल्दछौं।
५. किनभने पापमय स्वभावअनुसार चल्नेहरूले शरीरका कुरामा मन लगाउँछन्, तर आत्माअनुसार चल्नेहरूले आत्माका कुरामा मन लगाउँछन्।
६. किनभने, पापमय स्वभावमा मन लगाउनुचाहिँ मृत्यु हो, तर पवित्र आत्मामा मन लगाउनु जीवन र शान्ति हो।
मिति : २०८३/०२/१७
सनिबार सेवा
A G Church, Malpi

29/05/2026
27/05/2026

Paster Kalyang Magrati
A G Church, Malpi

24/05/2026

Highlights
A G Church, Malpi

मिति २०८३-०२-०९सनिबार सेवा Worship : Paster Kalyang Magrati A G Church, Malpi
23/05/2026

मिति २०८३-०२-०९
सनिबार सेवा
Worship : Paster Kalyang Magrati
A G Church, Malpi

19/05/2026

प्रभुभोज सेवा
BY : P.S कल्यन मग्रति

२ कोरिन्थी १ २०. किनकि परमेश्वरका सबै प्रतिज्ञाहरू उहाँमा "हो" हुन्छ। यसैकारण उहाँद्वारा परमेश्वरका महिमाको निम्ति हामी ...
16/05/2026

२ कोरिन्थी १
२०. किनकि परमेश्वरका सबै प्रतिज्ञाहरू उहाँमा "हो" हुन्छ। यसैकारण उहाँद्वारा परमेश्वरका महिमाको निम्ति हामी "आमेन" भन्छौं।
२१. तर हामीलाई तिमीहरूसँग ख्रीष्टमा दह्रिला पार्नुहुने र हामीलाई अभिषेक गर्नुहुने परमेश्वर नै हुनुहुन्छ।
२२. उहाँले हामीमाथि आफ्नो छाप लाउनुभएको छ, र हाम्रा हृदयमा बैनाको रूपमा पवित्र आत्मा दिनुभएको छ।

मिति२०८३/०२/०२
सनिबार सेवा
A G Church, Malpi

१ कोरिन्थी १२ १. भाइ हो, अब आत्मिक वरदानको विषयमा तिमीहरू अजान रहो भन्ने मेरो इच्छा छैन। २. तिमीहरूलाई थाहै छ, कि जब तिम...
09/05/2026

१ कोरिन्थी १२
१. भाइ हो, अब आत्मिक वरदानको विषयमा तिमीहरू अजान रहो भन्ने मेरो इच्छा छैन।
२. तिमीहरूलाई थाहै छ, कि जब तिमीहरू अन्यजाति थियौ, तब कुनै न कुनै प्रकारले प्रभावित भएर तिमीहरू बोल्नै नसक्ने मूर्तिहरूतिर बहकिएका थियौ।
मिति: २०८३-०१-२६
सनिबार सेवा
worship :सानू बिसुन्की
वचन : P.S कल्यन मग्तती

हिब्रू ८ (NNRV)१२. किनकि तिनीहरूका अपराधहरू म क्षमा गर्नेछु, र तिनीहरूका पाप फेरि कहिल्यै सम्झनेछैनँ।" मिति: २०८३-०१-१९स...
02/05/2026

हिब्रू ८ (NNRV)
१२. किनकि तिनीहरूका अपराधहरू म क्षमा गर्नेछु, र तिनीहरूका पाप फेरि कहिल्यै सम्झनेछैनँ।"
मिति: २०८३-०१-१९
सनिबार सेवा
वचन : सानू बिसुन्की
A G Church, Malpi

01/05/2026

नयाँ आत्मा र नयाँ जीवन
Paster: Dilip ramtel

Address

Malpi
Kavre
1111

Alerts

Be the first to know and let us send you an email when A G Church, Malpi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to A G Church, Malpi:

Share