17/06/2026
दोलखाको क्षेत्रपा भन्ने स्थानमा रहेका प्रिय विश्वासीहरूसँग कनान प्रार्थना भवन, काठमाडौंबाट आत्मिक संगति भइरहेको केही सुन्दर क्षणहरू।
दोलखाको क्षेत्रपा भन्ने स्थानमा रहेका प्रिय विश्वासीहरूसँग, जहाँ कनान प्रार्थना भवन, काठमाडौंबाट सेवा र आत्मिक संगति हुँदै आइरहेको छ, त्यहाँका विश्वासीजनहरूका निम्ति प्रार्थना गरिदिनुहोस्। प्रभुले उहाँहरूको विश्वासलाई अझ दृढ बनाउनु भयकोहोस्, आत्मिक रूपमा वृद्धि गराउनु भयकोहोस् र उहाँको महिमा प्रकट भइरहोस्।
#प्रार्थनाअनुरोध #दोलखा #क्षेत्रपा #कनानप्रार्थनाभवनकाठमाडौं #विश्वासीसंगति #येशूख्रीष्ट