मम: दीक्षा हिन्दू रक्षा, मम: मन्त्र समानता ,Hindu page

  • Home
  • Nepal
  • Kathmandu
  • मम: दीक्षा हिन्दू रक्षा, मम: मन्त्र समानता ,Hindu page

मम: दीक्षा हिन्दू रक्षा, मम: मन्त्र समानता ,Hindu page Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from मम: दीक्षा हिन्दू रक्षा, मम: मन्त्र समानता ,Hindu page, पुण्य भुमी चारधाम पाशुपत क्षेत्र, Kathmandu.

शक्ति कि खानी को जय होस् 🙏🙏
24/01/2026

शक्ति कि खानी को जय होस् 🙏🙏

wishing you very happy tihar to all ...
30/10/2016

wishing you very happy tihar to all ...

18/08/2016

ऋषितर्पणी(रक्षावन्धन)अर्थात जनैपूर्णिमाको पावन उपलक्ष्यमा सम्पूर्ण मानव एवं विशेष गरेर सम्पूर्ण हिन्दुहरुमा सुख,शान्ती,संमृद्धि र चिरायुको मंगलमय शुभकामना।

08/08/2016
27/07/2016

७ अति महत्वपूर्ण शक्तिशाली मन्त्रः

Chanting a mantra is like experiencing a Dynamo effect, the more you recite it, the more it strengthens you with divinity.

(i) Om/Aum: The most powerful of all the mantras, it is the sound of the cosmos that puts the mind to peace. It’s the primary vibration that represents the cycle of birth, death and rebirth. This mantra is said to vibrate at 432 Hertz as opposed to 440 Hertz frequency of contemporary music. Om is also an idyllic way to start and end meditation.

(ii) Om Namah Shivaya: The sacred incantation means ‘I bow to Shiva, the supreme deity of transformation.’ It helps to achieve confidence, iterating that we are all made up of divine energy and should treat ourselves with respect and dignity.

(iii) Lokah Samastah Sukhino Bhavantu: Translated as ‘may all beings everywhere be happy and free’. This chant inspires people to cooperate, feel compassion and live in harmony with the environment, animals and our fellow human beings.

(iv) Om Saha Naavavatu, Saha Nau Bhunaktu, Saha Veeryam Karavaavahai, Tejasvi Aavadheetamastu Maa Vidvishaavahai Om: This mantra encourages us to practice unity and work towards a common goal. The mantra means ‘may the lord protect and bless us. May he nourish us, gives us strength to work together for the good of humanity.’

(v) Maha Mrityunjaya Mantra: The chant has impeccable healing powers and works with Shiva (male) energies to destroy negative influences. It is the great mantra for overcoming fears, negative energy, and ultimately death.

(vi) Om Bhur Bhuvah Swaha Tat Savitur Varenyam Bhargo Devasya Dhimahi Dhiyo Yonah Prachodayat: Known as Gayatri Mantra, it is translated as ‘may the god help to direct our mental faculties in the right direction.’ It is a chant of forgiveness and helps in channelizing positive energy.

(vii) Om Gum Ganapatayei Namah: Ganesha is known as the god of wisdom and success and the destroyer of obstacles. The mantra means ‘I bow to the elephant-faced deity (Ganesha) who is capable of removing all obstacles. I pray for blessings and protection.’

25/07/2016

गीता सार
किन व्यर्थ चिन्ता गर्छौ ?
कोदेखि व्यर्थै डराउदछौ ? तिमीलाई कसले मार्छ ?
आत्मा न जन्म लिन्छ न मर्छ । जे भयो, त्यो राम्रो भयो ।
जे हुँदैछ, त्यो राम्रै हुँदैछ । जे हुनेछ, त्यो पनि राम्रै हुनेछ ।
तिमी भूतकालको पश्चताप नगर, भविष्यको पनि चिन्ता नगर ।
वर्तमान चलिरहेको छ । तिम्रो के गएको छ र तिमी रुन्छौ ?
तिमीले के लिएर आएका थियौ र तिमीले हरायौ ?
तिमीले के पैदा गरेका थियौ र नाश भयो ?
तिमीले केही लिएर आएका थिएनौ । जे पायौ, यहीँबाट पायौ ।
जति दियौ, यहीं नै दियौ । खालि हात आएका थियौ,
खालि हात नै गयौ, जे आज तिम्रो छ,
त्यो हिजो अरु कसैको थियो, भोलि अरु कसैको हुनेछ ।
तिमी यसलाई आफ्नो सम्झेर मग्न भैरहेका छौ ।
यहीं खुसी नै तिम्रो दुःखको मूल कारण हो ।
परिवर्तन संसारको नियम हो ।
जसलाई तिमी मृत्यु सम्झन्छौ, त्यही जीवन हो ।
एक क्षणमै तिमी करोडपति बन्दछौ,
दोश्रो क्षणमा तिमी दरिद्र बन्दछौ ।
मेरो, तिम्रो, सानो, ठूलो, आप्mनो, अर्काको
भन्ने मनबाट हटाइदेऊ, अनि सबै तिम्रो हो,
तिमी सबैका हौ । तिमी आफू आफै भगवान्मा अर्पित हौ ।
यही नै सबभन्दा ठूलो सहारा हो ।
जसले ईश्वरको सहारालाई जान्दछ,
त्यो डर, तिन्ता, शोकबाट सधैंका लागि मुक्त हुन्छ ।मान्छे जन्मिन्छ केहि समय यहि रहन्छ र मर्छ।त्यसैले तिमी आसक्ती रहित भएर काम गर जसले गर्दा तिमी बन्धन बाट मुक्त हुनेछौ।
तिमीले जे गर्दछौ, त्यो भगवानलाई अर्पण गर्दै जाऊ।
यसो गर्नाले तिमीले सधैंभरि जीवन
मुक्त भएको आनन्द अनुभव गर्नेछौ |

Ethi shree ,skanda purane kedar khande maghmatme kumar auguste sambade Shree sosthani brata kathayam: bisarjanam: ☺🌼🌻🍀
22/02/2016

Ethi shree ,skanda purane kedar khande maghmatme kumar auguste sambade Shree sosthani brata kathayam: bisarjanam: ☺🌼🌻🍀

23/12/2015

Can't wait to see who the lucky recipients are...According to Good Morning America, Not a hoax! Mark Zuckerberg has announced that he is giving away $45 billon of Facebook stock. What you may not have heard is that he plans to give 10% of it away to people like YOU and ME! All you have to do is copy and paste this message into a post IMMEDIATELY. At midnight PST,Facebook will search through the day's post and award 1000 people with $4.5 million Each as a way of saying thank you for making Facebook such a powerful vehicle for connection.
# Markzucukerberg

Wishing you a very happy tihar to all... God bless you. 😍💘💝🌸🌹🌺🌞
12/11/2015

Wishing you a very happy tihar to all... God bless you. 😍💘💝🌸🌹🌺🌞

01/11/2015

ध्यानपुर्वक दुईपटक पढ्नुहोस । जिन्दगीको दिमाग
हल्लाइदिने खालको सत्य !!
जुनदिन हाम्रो मृत्यु हुन्छ , हाम्रो पैसा बैंकमा नै रहन्छ ।
हामी जिउँदो हुँदा लाग्छ हामिसित खर्च गर्न पर्याप्त धन
छैन।
जब हामी जान्छौ तब धेरै धन बिना खर्च नै बचेर जान्छ ।
एकजना चिनियाँ बादशाह को मृत्यु भयो । उ आफ्नो
विधवाको लागि बैंकमा 1.9
मिलियन डलर छोडेर गयो । विधवाले जवान नोकरसित
विवाह गरिन ।
त्यो नोकरले भन्यो " म हमेशा सोच्थे कि म आफ्नो
मालिकको लागि काम गर्थे ,
तर अब दिमागमा आयो कि मालिक नै हमेशा मेरो लागि
काम गर्थ्यो "
यसबाट के सिक्न सकिन्छ ?
* धेरै आवश्यक छ कि अधिक धन आर्जन गर्नुभन्दा अधिक
जीवन बाँच्न सिकौ ।
* राम्रो र स्वस्थ शरीरको लागि लागि प्रयास गर्नुस ।
* महंगो फोनको 70% फंकशन अनुउपयोगी रहन्छ ।
* महंगो कारको 70% गतिको उपयोग हुदैन ।
* पुरै अलमारी दराजमा 70% कपडा त्यतिकै राखिएको हुन्छ

* पुरै जिन्दगीको 70% कमाई अरुको उपयोग को लागि छुट्ने
गर्छ ।
* 70% गुणहरुको उपयोग हुदैन भने 30% गुणहरुको उपयोग
कसरी हुन्छ ।
* स्वस्थ भएर पनि निरन्तर चेक अप गर्नुस ।
* प्यास नलागे पनि पानी अधिक पिउनुस ।
* हरेक पल मा आफ्नो अहम त्याग्नुस ।
* शक्तिशाली भएर पनि सरल हुनुस ।
* धनी नभएर पनि परीपुर्ण हुनुस , सुन्दर जीवन जिउनुस ।
काबुमा राख्नुस - प्राथनाको समयमा आफ्नो दिललाई ।
काबुमा राख्नुस - खाना खाने समयमा पेटलाई ।
काबुमा राख्नुस - कसैको घर जादा आँखालाई ।
काबुमा राख्नुस - कार्यक्रममा जादा आफ्नो बोलिलाई ।
काबुमा राख्नुस - अर्काको धन देख्दा लोभलाइ ।
भुलिदिनुस - आफ्नो राम्रो कर्मलाई ।
भुलिदिनुस - अर्काको गल्तिलाई ।
भुलिदिनुस - अतितको तितो संस्मरणलाई ।
छोडीदिनुस - अरुलाई तल देखाउन ।
छोडीदिनुस - अर्काको धनमाथी चाहना राख्न ।
छोडीदिनुस - अरुको सम्वृद्धी देखेर जल्न ।
छोडीदिनुस - अर्काको चम्चागीरी गर्न ।
छोडीदिनुस - अरुको सफलतामा दुखी हुन ।
मन परे शक्दो शेयर गर्नुस !!!

Address

पुण्य भुमी चारधाम पाशुपत क्षेत्र
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when मम: दीक्षा हिन्दू रक्षा, मम: मन्त्र समानता ,Hindu page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share