वैदिक अनुसन्धान गुठी VAG

वैदिक अनुसन्धान गुठी  VAG It has its own Statute of Incorporation.

वैदिक सनातन धर्म र संस्कृत शिक्षाको अध्ययन,

Vaidik Anushandan Guthi (VAG) is a public trust registered with the Land Revenue Office, Dilli Bazar, Kathmandu under the article of 318 (1) of the Civil Code, 2074 BS.

वाग् एप्
14/09/2026

वाग् एप्

अमेरिका Glenrose, Texas निवासी माधाव आचार्य एवं इन्दिरा नेपाल सपरिवारबाट वैदिक अनुसन्धान गुठीको अनुसन्धान कार्यका लागि A...
20/08/2026

अमेरिका Glenrose, Texas निवासी माधाव आचार्य एवं इन्दिरा नेपाल सपरिवारबाट वैदिक अनुसन्धान गुठीको अनुसन्धान कार्यका लागि AI Computer प्रदान गर्नुभएकोमा उहाँहरूको सुख, शान्ति, समृद्धि एवं आध्यात्मिक समुन्नतिको हृदयतः शुभकामना व्यक्त गर्दछौँ । वैदिक वाङ्मयको प्रवर्धनमा यहाँहरूको योगदान अतुलनीय रहने विश्वास व्यक्त गर्दछौँ ।
शङ्करोतु शङ्करः ।

हार्दिक बधाइ तथा शुभकामना*************************वाग् गुरुकुलका प्राचार्य अर्जुन खतिवडा नेपाल वेद विद्याश्रमको प्राचार्...
19/08/2026

हार्दिक बधाइ तथा शुभकामना
*************************
वाग् गुरुकुलका प्राचार्य अर्जुन खतिवडा नेपाल वेद विद्याश्रमको प्राचार्य पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ । वैदिक सनातन धर्म, संस्कार, संस्कृति र संस्कृतशिक्षाको संरक्षण र प्रवर्धनमा यहाँको कार्यकाल उपलब्धिमूलक रहोस् भनी भूतभावन पशुपतिनाथ तथा माता गुह्येश्वरीसँग प्रार्थना गर्दछौँ ।

साधारण सदस्यको रूपमा हार्दिक बधाइ************************************वैदिक वाङ्मयको अध्ययन एवम् अनुसन्धानका लागि वैदिक अ...
04/08/2026

साधारण सदस्यको रूपमा हार्दिक बधाइ
************************************
वैदिक वाङ्मयको अध्ययन एवम् अनुसन्धानका लागि वैदिक अनुसन्धान गुठी(वाग्)को स्थापना भएको हो । यस गुठीको साधारण सदस्य बनी गुठी परिवारमा आबद्ध हुनुभएकामा घोडाघोडी-४, सुन्दरपुर, कैलाली स्थायी ठेगाना भई हाल अष्ट्रेलिया निवासी लक्ष्मीप्रसाद सापकोटाज्यूलाई हार्दिक बधाइ । वैदिक वाङ्मयको अनुसन्धानका लागि यहाँको योगदान प्रशंसनीय छ ।
अन्य महानुभावहरू पनि गुठीको महान् उद्देश्य परिपूर्तिका लागि सहभागी हुन चाहनुहुन्छ भने हामी खुला हृदयले स्वागत गर्दछौँ । हामी यहाँहरूलाई वैदिक वाङ्मयको सेवाको अवसर प्रदान गर्नेछौँ । सेवाको माध्यम तन, मन, धन या अन्य कुनै पनि हुन सक्दछ ।
यहाँहरूको जानकारीका लागि-
सदस्यता-सम्बन्धी जानकारी
***********
स्वयंसेवी सदस्यता : वैदिक वाङ्मयको सेवा
साधारण सदस्यता : रू. ११,१००/- +
अनुसन्धान सदस्यता : रू. ५१,०००/- +
आजीवन सदस्यता : रू. १,११,०००/- +
विशिष्ट सदस्यता : रू. ११,११,०००/- +
सम्पर्कका लागि -
📍 गौरीघाट, काठमाडौँ
☎️ +९७७-९७६२७९६६००
📧 [email protected]
🌐 www.vag.org.np

निःशुल्क सङ्गीत कक्षा***************
02/08/2026

निःशुल्क सङ्गीत कक्षा
***************

वैदिक अनुसन्धान गुठीद्वारा सञ्चालित वाग् गुरुकुलम्‌मा यही श्रावण २३ गतेदेखि शास्त्रीय सङ्गीतको प्रारम्भिक कक्षा सुरु हुँदैछ । आफ्ना बालबालिकालाई सहभागी गराई लाभ लिन अनुरोध छ ।

मिति- हरेक शनिबार
समय- दिवा १ः०० बजेदेखि
स्थान- वाग् गुरुकुलम्, गौरीघाट

गुरुपूर्णिमा विशेष *****************गुरुर्ब्रह्मा गुरुर्विष्णुर्गुरुर्देवो महेश्वरः।गुरुः साक्षात् परं ब्रह्म तस्मै श्री...
29/07/2026

गुरुपूर्णिमा विशेष
*****************
गुरुर्ब्रह्मा गुरुर्विष्णुर्गुरुर्देवो महेश्वरः।
गुरुः साक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः॥

साधारण सदस्यको रूपमा हार्दिक बधाइ************************************वैदिक वाङ्मयको अध्ययन एवम् अनुसन्धानका लागि वैदिक अ...
24/07/2026

साधारण सदस्यको रूपमा हार्दिक बधाइ
************************************
वैदिक वाङ्मयको अध्ययन एवम् अनुसन्धानका लागि वैदिक अनुसन्धान गुठी(वाग्)को स्थापना भएको हो । यस गुठीको साधारण सदस्य बनी गुठी परिवारमा आबद्ध हुनुभएकामा जावलाखेल, ललितपुर निवासी कदम कुमारी श्रेष्ठज्यूलाई हार्दिक बधाइ । वैदिक वाङ्मयको अनुसन्धानका लागि यहाँको योगदान प्रशंसनीय छ ।
अन्य महानुभावहरू पनि गुठीको महान् उद्देश्य परिपूर्तिका लागि सहभागी हुन चाहनुहुन्छ भने हामी खुला हृदयले स्वागत गर्दछौँ । हामी यहाँहरूलाई वैदिक वाङ्मयको सेवाको अवसर प्रदान गर्नेछौँ । सेवाको माध्यम तन, मन, धन या अन्य कुनै पनि हुन सक्दछ ।
यहाँहरूको जानकारीका लागि-
सदस्यता-सम्बन्धी जानकारी
***********
स्वयंसेवी सदस्यता : वैदिक वाङ्मयको सेवा
साधारण सदस्यता : रू. ११,१००/- +
अनुसन्धान सदस्यता : रू. ५१,०००/- +
आजीवन सदस्यता : रू. १,११,०००/- +
विशिष्ट सदस्यता : रू. ११,११,०००/- +
सम्पर्कका लागि -
📍 गौरीघाट, काठमाडौँ
☎️ +९७७-९७६२७९६६००
📧 [email protected]
🌐 www.vag.org.np

सम्पूर्णमा आषाढ संक्रान्ति तथा मिथुन संक्रान्तिको शुभकामना॥
15/06/2026

सम्पूर्णमा आषाढ संक्रान्ति तथा मिथुन संक्रान्तिको शुभकामना॥

आषाढ संक्रान्ति एवं मिथुन संक्रान्तिको हार्दिक शुभकामना

10/06/2026

संस्कार शिक्षा

साधारण सदस्यको रूपमा हार्दिक बधाइ************************************वैदिक वाङ्मयको अध्ययन एवम् अनुसन्धानका लागि वैदिक अ...
26/05/2026

साधारण सदस्यको रूपमा हार्दिक बधाइ
************************************
वैदिक वाङ्मयको अध्ययन एवम् अनुसन्धानका लागि वैदिक अनुसन्धान गुठी(वाग्)को स्थापना भएको हो । यस गुठीको साधारण सदस्य बनी गुठी परिवारमा आबद्ध हुनुभएकामा सिनामङ्गल, काठमाडौँ निवासी अमरनाथ उपाध्यायज्यूलाई हार्दिक बधाइ । वैदिक वाङ्मयको अनुसन्धानका लागि यहाँको योगदान प्रशंसनीय छ ।
अन्य महानुभावहरू पनि गुठीको महान् उद्देश्य परिपूर्तिका लागि सहभागी हुन चाहनुहुन्छ भने हामी खुला हृदयले स्वागत गर्दछौँ । हामी यहाँहरूलाई वैदिक वाङ्मयको सेवाको अवसर प्रदान गर्नेछौँ । सेवाको माध्यम तन, मन, धन या अन्य कुनै पनि हुन सक्दछ ।
यहाँहरूको जानकारीका लागि-
सदस्यता-सम्बन्धी जानकारी
***********
स्वयंसेवी सदस्यता : वैदिक वाङ्मयको सेवा
साधारण सदस्यता : रू. ११,१००/- +
अनुसन्धान सदस्यता : रू. ५१,०००/- +
आजीवन सदस्यता : रू. १,११,०००/- +
विशिष्ट सदस्यता : रू. ११,११,०००/- +
सम्पर्कका लागि -
📍 गौरीघाट, काठमाडौँ
☎️ +९७७-९७६२७९६६००
📧 [email protected]
🌐 www.vag.org.np

Address

Gaurighat, Pashupati
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when वैदिक अनुसन्धान गुठी VAG posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share